जन बिहानी

1507 Posts
गणतन्त्रको १८औं बर्ष र राजावादी आन्दोलन

गणतन्त्रको १८औं बर्ष र राजावादी आन्दोलन

लेखक– नारायणप्रसाद भण्डारी नेपालमा नेपाली जनताले १०४ बर्षको राणाकालीन अन्धकार कालारात्रिको समय विताउनु परेको थियो । निरङकुश जहानिया सामन्ती शासनबाट स्वतन्त्र एबं मुक्ति पाउँनकालागि धेरै लामो समय सम्म संघर्ष गर्नु परेको थियो । राणाहरुबाट अमानवीय तरिकाबाट गरिएका अपराधिक हत्या, मनमा लागेका कुरा बोल्नेका जिब्रा काटने,लेख्नेका हात काटने,विरोध गर्नेलाई समाप्तै पार्ने ,सम्पत्ति पाए जति थुपार्ने, देश निकाला गर्ने,सुझबुझ भएका विद्धानहरुलाई काक्रो चिर्दा झै चिरेर माता,पिताकै अगाडि नुन चुक दलेर,रुखमा झुण्डाएर हत्या गर्ने,जघन्य अपराध यस्ता सयौ हर्कतका यस्ता पीडादायी घटना परिघटना नत बढाइ चढाइ हुन नत काल्पनिक कथा हुन यथार्थ र वास्तविक घटना हुन् । राणााहरुले आफना सन्तानका लागि घरमै शिक्षा आर्जनको…
Read More
एकीकृत दलित मुक्ति मोर्चा नेपालको आयो यस्तो चेतावनी

एकीकृत दलित मुक्ति मोर्चा नेपालको आयो यस्तो चेतावनी

काठमाडौं : ‘जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस’ का सन्दर्भमाएकीकृत दलित मुक्ति मोर्चा ,नेपालले एक प्रेस वक्तव्य जारी गरेको छ । मोर्चाका संयोजक टेक बहादुर बिश्वकर्माले २०८२ जेष्ठ २१ गते जारी वक्तव्य यस प्रकार छ – “ २०६३ जेठ २१ गते दिन सरकारले ‘जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस’ घोषणा गरेको थियो । जातीय भेदभावका विरुद्ध गरिएको यस्ता दिवस र नीतिगत घोषणाहरू केवल राज्यको देखावटीमा सिमित रहनु विडम्बनापूर्ण रहेको छ । गणतन्त्र आएपछि दलित समुदायको युगौंदेखि थोपरिएको जातीय उत्पीडन, सामाजिक बहिष्कार र राज्य संरक्षित विभेद अन्त्य हुनेछ भन्ने अपेक्षा उत्पीडित समुदायले राखेका थिए । तर सामाजिक रुपान्तरणको नारा दिएतापनि…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको देशैभरी राजनीतिक वैचारिक प्रशिक्षण

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको देशैभरी राजनीतिक वैचारिक प्रशिक्षण

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले १६ वटै ब्युरोमा प्रशिक्षणको कार्यक्रम राखेकोछ । जस अन्तरगत अहिले ५, ७, ९, १० र ११ नम्बर ब्युरोका प्रशिक्षण सम्पन्न भएका छन् । गत जेष्ठ ६ देखि ८ सम्म काठमाडौंमा सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको दोस्रो पोलिटब्युरो बैठकले गरेका निर्णयहरूलाई कार्यान्वयन गर्न तथा गत मंसिरमा पार्टीको राष्ट्रिय एकता महाधिवेशनले पारित गरेका सिद्धान्त ,राजनीति , नीति , कार्यक्रममा स्पष्टताका लागि यो प्रशिक्षण आयोजना गरिएको पार्टी स्रोतले हाँकलाई जानकारी गराएको छ। ९ नम्बर व्युरो ( काठमाडौ उपत्यका) क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं . ब्यूरो को आयोजनामा बैचारिक , राजनीतिक प्रशिक्षण सम्पन्न भएकोछ।ब्यूरो सचिब चिन्तामणि पौडेलको अध्यक्षता,…
Read More
महत्वपूर्ण निर्णय गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं. ब्युराेकाे चाैथाे पूर्ण बैठक सम्पन्न

महत्वपूर्ण निर्णय गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं. ब्युराेकाे चाैथाे पूर्ण बैठक सम्पन्न

कुपण्डाेल, ललितपुर : महत्वपूर्ण निर्णय गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नम्बर ब्युरोको चाैथाे पूर्ण बैठक सम्पन्न भएको छ। ब्युरो सचिब चिन्तामणि पौडेलको अध्यक्षता तथा सञ्चालनमा पार्टीका कार्यबाहक महासचिव सिपि गजुरेल (गौरव)को विशेष उपस्थिति, पार्टीका पोलिट ब्युरो सदस्य तथा ९ ब्युरो इन्चार्ज दिनेश शर्माको उपस्थितिमा उक्त बैठक २०८२ जेठ १८ गते आइतबार महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएकाे जानकारी ब्युराे कार्यालय सचिव प्रज्वलले दिनुभयाे । बैठकमा अध्यक्ष प्रवाहले पार्टी पीबि र स्थायी समितिद्वारा २०८२ जेठ १३ गते प्रेसित गरिएको परिपत्रहरु वाचन गर्नुभएकाे थियाे । कार्यक्रममा सहिदहरुप्रति १ मिनेट श्रद्धाञ्जली अर्पण गरेको थियो भने पार्टीका का.बा. महासचिव कमरेड गौरव र पोलिट ब्युरो…
Read More
भाग्ने प्रवृतिको अन्त्य आवश्यक

भाग्ने प्रवृतिको अन्त्य आवश्यक

लेखक : मनु विक समाजमा केही जिम्मेवारी प¥यो कि भाग्ने प्रवृति नयाँ होइन । समाजमा भाग्ने प्रवृति कति साह्रो छ भन्ने कुरा कतिले ख्याल गरेका होलान् कतिले ख्याल गरेका छैनन् होला । ख्याल गरे पनि नगरेपनि भाग्ने प्रवृति भने हराउन सकेको छैन ।भाग्ने प्रवृतिको कारण व्यक्तिगत, सामुहिक रुपमा हुने गरेका छन् । भाग्ने प्रवृतिको कारण देश विकास हुन सकेको छैन । भाग्ने प्रवृति देशलाई गाली गर्दै होस वा देशलाई माया गर्दै होस भाग्ने प्रवृति छ । भाग्नलाई उत्प्रेरणा प्रदान गर्ने,आफै पनि भाग्ने र सबैलाई सकेसम्म भगाउने चलन छ । भाग्ने प्रवृतिको कारण देश विकास हुन सकेको छैन । देशमा रोजगारी…
Read More
मर्ने बेला कमिलाको प्वाँख पलाएको पनि सत्य हो

मर्ने बेला कमिलाको प्वाँख पलाएको पनि सत्य हो

लेखक : अशोक सुवेदी बाजेको पाला सम्झिँदैखुलेका बाटा बन्द गर्ने हो ?केटाकेटी बाठा भए भन्दैइन्टरनेट सेवा रोक्ने हो ?कोठाबाटै देखिने दुनियाँलाईफेरि नदेखिने बनाएरजङ्गली युगमा फर्किने हो ?फेरि मरेको राजतन्त्र फर्काउने हो ? बकबकै सहीकेही बोल्नसम्म त पाइएको छकति बोल्ने भनेरमुखमा तालाचाबी ठोक्ने हो ?हजूर नै हो भगवान् र विधाता भन्दैमरिसकेका गाउँका मुखिया, साहू–ठालुलाईफेरि हर्पेको घिउ रखोरका भाले बोक्ने हो ?विकसित चेतना रफक्रिँदो भावना रोक्ने हो ?अर्थात् दुर्गन्धित लासलाईमखमली सुगन्ध भन्दैदन्त्कथाका महादेवलेपार्वतीको कुहिएको शरीर बोकेर घुमाएझैँरूढि, पाखण्ड, क्रूरता र अन्धविश्वासको थुप्रोउही सडेको राजतन्त्र बोक्ने हो ? जनताको भलो गर्नजनताको नेता पो चुनिन्छ !जुन व्यवस्थामाबादशाह नाङ्गै छ भन्दासत्य बोल्ने बालक थुनिन्छढाकरको जमाना…
Read More
कोरौँ नयाँ खाका नयाँ यात्राको

कोरौँ नयाँ खाका नयाँ यात्राको

लेखक : अशोक सुवेदी हिजो उज्यालो ल्याउन नेपाल बन्द गर्दाविद्रोहीहरूलाई गोली हान्ने कुख्यात हातहरूलेआज अँध्यारो जन्माउन खुला देश बन्द गर्ने रे !हिजो स्वतन्त्रता माग्दा,भोक मार्नभात माग्दाकन्चटबाट ताता गोली ख्वाउनेलेआज अन्याय जन्माउनजनताविरुद्धहडताल गर्ने रे !दमन र हत्याको भाषाबाहेकविवेकको भाषा नजान्नेलेआज मानवअधिकारको कुरा गर्ने रे !बाँचिराखे केके सुन्नुपर्छ ?केके देख्नुपर्छ ?(हुनत यो तिनीहरूले मार्दामार्दै पनिसंयोगले बचेकोनाफाको जीवन न हो)बाँच्ने अधिकार मारेरगोली ठोक्न पाउने अधिकार खोज्नेलाईनथुनेरके पाउपूजा गर्नुपर्ने थियो ?लासको चाङमाथि सुत्ने बानी परेकाहरूलाईके फूलैफूलको डसना राखिदिनुपर्ने थियो ?जनताको चेतना बन्धक बनाएरफेरि उही हत्यारो शासनको पुकारा गर्नेलाईके जयजयकार गर्दैरथमा चढाएरपन्चैबाजा बजाउँदैसहर परिक्रमा गराउनुपर्ने थियो ?हाम्रा प्रियजनहरूको रगत रहाम्रा सुन्दर सपनाको चिहान बनाउने तन्त्र…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं. ब्युराेकाे राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं. ब्युराेकाे राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न

कुपण्डाेल, ललितपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नम्बर ब्युरोको आयोजनामा वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रम भएकोछ। ब्युरो सचिब चिन्तामणि पौडेलको अध्यक्षता पार्टीका कार्यबाहक महासचिव सिपि गजुरेल (गौरव)को प्रमुख आतिथ्यता स्थायी समिति सदस्य रामसिह श्रीस बिशिस्ट अतिथी पोलिट ब्युरो सदस्य तथा ९ ब्युरो इन्चार्ज दिनेश शर्माको आतिथ्यता ललितपुर सचिव जगदीस्वर महर्जनको स्वागत पार्टीका केन्द्रिय सदस्य सुरेश तामाङको सञ्चालनमा भएको उक्त कार्यक्रम २०८२ जेठ १७ शनिबार सम्पन्न भएकाे जानकारी ब्युराे सचिव चिन्तामणी पाैडेलले दिनुभयाे । कार्यक्रममा सहिदहरुप्रति १ मिनेट श्रद्धाञ्जली अर्पण गरेको थियो भने पार्टी नीति कार्यक्रम र बर्तमान राजनीतिक परिस्थिति बारे गौरव, संगठन बिधान नियमावली आचार संहिता सम्बन्धी राम सिंह श्रीस…
Read More
नेपाली अर्थराजनीतिः विकास विरोधी छ : अर्थशास्त्री, सीताराम तामाङ

नेपाली अर्थराजनीतिः विकास विरोधी छ : अर्थशास्त्री, सीताराम तामाङ

१. नेपाली अर्थराजनीतिको दलाल चरित्रयुरोपमा पुँजीपतिहरुले सामन्तवादका विरुद्ध क्रान्तिकारी भूमिका खेलेका थिए । तर पुँजीवादले एकाधिकारी चरित्र ग्रहण गरेपछि साम्राज्यवादमा परिणत भयो । अब साम्राज्यवादले सामन्तवादको विरुद्ध होइन प्राक–पुँजीवादी मुलुकहरुका सामन्ती शासकहरुसँग साँठगाँठ गरेर समाजलाई अर्धसामन्ती, अर्ध–औपनिवेशिक तथा औपनिवेशिक स्वरुपमा ढाल्ने काम ग¥यो र, त्यस प्रकारका मुलुकहरुमा साम्राज्यवादको भूमिका खेल्नु दलाल–नोकरशाही पुँजीपतिवर्गको जन्म दियो । अब त्यो वर्ग त्यहाँको राष्ट्रिय पुँजीवादको विकासको बाधक बन्न पुग्यो । साम्राज्यवादको ९र विस्तारवाद० निर्देशनमा दलाल–नोकरशाह वर्गले शासन गरेको त्यस प्रकारका देशहरुमा सर्वहारावर्गकोे नेतृत्वमा मजदुर,किसान र उत्पीडित जनसमुदायको एकतामा पुँजीवादी क्रान्ति ९नयाँ० पूरा गरी वैज्ञानिक समाजतर्फ अघि बढ्ने सिद्धान्त क। माओले प्रतिपादन गरेका हुन् ।…
Read More
जनसंविधान र जनसत्ता स्थापना नभइकन सहिद तथा वेपत्ता योद्धा परिवारले न्याय पाउन सक्दैन

जनसंविधान र जनसत्ता स्थापना नभइकन सहिद तथा वेपत्ता योद्धा परिवारले न्याय पाउन सक्दैन

दिनेश शर्मा (सागर), पिविएम, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल तथा संयोजक, शहीद तथा वेपत्ता योद्धा परिवार समाज १) यहाँ सहिद तथा वेपत्ता योद्धा परिवार समाजको संयोजक हुनुहुन्छ ? त्यहाँको परिवारकै शहिद तथा वेपत्ता योद्धाबारे जानकारी दिनुहुनु अनुरोध गर्दछु ।–यो देशमा लामो समय राजतन्त्रात्मक सामन्तवादी सत्ताले राज ग¥यो । जसले गर्दा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक जस्ता विषयहरुमाथि सामन्तवादले आफ्नो प्रभुत्व कायम गरेको थियो । समाजका बहुसंख्यक किसान, मजदुर, महिला, दलित, मधेशी, आदिवासी जनजाति र मुस्लिम माथि शोषण, भइरहेको थियो र त्यसको विरोध गर्ने माथि दमन गरियो । साहसका साथ विरोध गर्नेहरलाई गिरफ्तार गरेर फाँसी दिने, तरवारले टाउको काटेर हत्या गर्नेदेखि समातेर…
Read More