२९ औं जनयुद्ध दिवस पूर्वसन्ध्यामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, भक्तपुरले गर्याे दिप प्रज्वलन
भक्तपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल भक्तपुरले २९ औं जनयुद्ध दिवस भक्तपुरको पाँचतले मन्दिर अगाडी तौमढी चोकमा भब्यरुपमा दिप प्रज्वलन सम्पन्न गरेको छ । जिल्ला संयोजक कमरेड रोजनले कार्यक्रम सन्चालन गर्दै भन्नू भयो जनयुद्ध दिवस मनाउन साचो अर्थमा त्यतिखेर मात्र सहि हुन्छ जतिखेर क्रान्ति सम्पन्न हुन्छ । त्यसकारण जनयुद्ध बाट पाएको उपलब्धिको रक्षा गर्दै अधुरो रहेको क्रान्ति पूरा गर्न अर्को अन्तिम युद्द अर्को जनयुद्ध लड्न जरुरी रहेको र त्यसको निम्ति क्रान्तिकारीहरु देशभक्त, वामपन्थी, बुद्धिजीवीहरु एकताबद्द भएर यो दलाल नोकरशाही संसदीय पुजीवादी व्यस्थाको अन्त्य गर्ने र नयाँ जनवादी व्यवस्थाको कार्यभार पुरागर्दै बैज्ञानिक समाजवादी व्यवस्थामा जानको निम्त जनसंविधान घोषणा गरेर मुलुक लाई…