जन बिहानी

1495 Posts
भूतपूर्व गोर्खा सैनिकहरू उत्रिए सर्वोच्चको आदेश कार्यान्वयन गराउन सडकमा

भूतपूर्व गोर्खा सैनिकहरू उत्रिए सर्वोच्चको आदेश कार्यान्वयन गराउन सडकमा

माघ २६ गते । ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) मा आबद्ध भूतपूर्व गोर्खा सैनिकहरु नेपाल सरकारको नाममा सर्वोच्च अदालतले गरेको निर्देशनात्मक आदेशको कार्यान्वयनका लागि दबाब दिन सडकमा उत्रिएका छन् । माघ १७ गते पत्रकार सम्मेलन गरेर संघर्ष थालेको बिगेसोले बुधबार (माघ २४) गते सडकमा उत्रिएर अदालतको आदेश कार्यान्वयनका लागि सरकारलाई दबाब दिए । बागबजारमा जम्मा भएका सैयौं गोर्खा सैनिकहरु बागबजार, पुतलीसडक, भृकुटीमण्डप, सहिदगेट सुन्धरा, वायुसेवा निगम, न्यूरोड, विशालबजार, इन्द्रचोक, असन हुँदै पुनः शान्तिबाटिकामा पुगेर विरोधसभामा सहभागी भएका थिए । भूतपूर्व गोर्खाहरुका मागहरु उल्लेख गरिएका प्लेकार्ड र नाराजुलुससहित प्रदर्शन गरिएको थियो । विरोधसभालाई बिगेसोका सल्लाहकार परि थापा, हिरण्यलाल श्रेष्ठ, सीताराम…
Read More
३ नं. प्रदेशको उपप्रदेश ‘ख’ को स्कूलिङ मकवानपुरमा सञ्चालन

३ नं. प्रदेशको उपप्रदेश ‘ख’ को स्कूलिङ मकवानपुरमा सञ्चालन

हेटौंडा : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नं. प्रदेशको उपप्रदेश ‘ख’ मा कार्यरत प्रदेश सदस्यहरुको स्कूलिङ कार्यक्रम मकवानपुर जिल्लाको हेटौडामा सञ्चालन गरिएको छ ।  पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश ३ अन्तर्गत उपप्रदेश ‘ख’ का इन्चार्ज तथा स्कूल विभागका प्रमुख शार्दुलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको स्कूलिङ कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि शार्दुलले विचारधारात्मक स्पष्टता र नेता कार्यकर्ताको योग्यता क्षमताको विकास गराउन स्कुलिङको आयोजना गरेको बताउनु भएको थियो । उहाँले दलाल सत्ता, व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न नेता कार्यकर्ताको वैचारिक क्षमताको स्तरवृद्धि गर्न आवश्यक भएको पनि स्पष्ट पार्नुभयो । स्कूलिङ कार्यक्रममा मकवानपुर, ललितपुर र सिन्धुलीका २३ जना प्रदेश सदस्यहरु प्रशिक्षार्थीको…
Read More
फूलको प्रेम!

फूलको प्रेम!

गोविन्द शाही म तिर बढ्नमनतिर माया बढाउनउसले फुल्दै गरेको,गुलाबका पत्रहरूमामाया पोखेरअँजुलीमा राखिदियोत्यो दिन;कोपिला चुँडियोबगैँचा रित्तियो, म भरिए। अनि हरेक दिनम रित्तिए बगैँचा भरिदै गयोथाहै भएन मनलाईमायाका पत्रहरू, मायामा पात्रहरूखोलासँग छुटेको कुलोझैँभोलि, सुकेर जान्छ भनेर। अबमलाई टिप्न मन पर्दैनमन नलाई नलाईकसैले टिपेका फुल्दै गरेका फूलहरूमलाई लिनु छैनआफ्ना भावनाहरूआफ्नै हातलेअब टिप्नु छैन मनलाईकसैको अन्झुलीमाआफ्नै जिन्दगीहरू सुन नसक्छौ भनेमलाई फूल नदेऊ न लबरू मलाई फुल्न देऊतिम्रो मनको बाटो सम्ममलाईफूलको माया होइनफूलमा माया होइनफुल्नुको माया छफुल्नुमा माया छमेरो जिन्दगी तिम्रो आँगनसम्म @itsgoblinofficial
Read More
क्रान्तिकारी युवा संगठन नेपाल बागमती प्रदेसको एकता भेला सम्पन्न

क्रान्तिकारी युवा संगठन नेपाल बागमती प्रदेसको एकता भेला सम्पन्न

काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक सङ्गठन क्रान्तिकारी युवा सङ्गठनको प्रदेश ३ को एकता भेला सम्पन्न भएको छ । एकता भेलाले असल वाइवाको संयोजकत्वमा २ सदस्य पछि थप्नेगरी २१ सदस्यीय प्रदेश कमिटी निर्वाचित गरेको छ । निर्वाचित कमिटीमा संयोजक– असल वाइवा, सहसंयोजक– वीलबहादुर तामाङ, हरि विक र विकल्प रहेका छन् ।  त्यसैगरी सदस्यहरूमा रामशरण केसी, किरण सिटौला, इन्द्र नगरकोटी, सबिन बज्राचार्य, सेरमान पाख्रीन, दिपक ओझा, अशोक तामाङ, निमत खड्का, दिनेश बुढाथोकी, सन्तोष कार्की, जेम्स थापा, विकेन्द्र श्रेष्ठ, पृथ्वी भुजेल लगायत रहेका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य सुदर्शनको प्रमुख आतिथ्यतामा सम्पन्न एकता भेलामा कार्यालय सदस्य तथा युवाका…
Read More
लघुबित्तको हाकिम दिपेन्द्र कट्टेललाई दलियाे कलोमोसो

लघुबित्तको हाकिम दिपेन्द्र कट्टेललाई दलियाे कलोमोसो

सुर्खेत : देशब्यापी रुपमा लघुबित्त र सहकारी बिरुद्द चर्को आवाज उठिरहेको बेला सुर्खेतमा रहेको डिप्रोक्स लघुबित्तको हाकिम दिपेन्द्र कट्टेल लाई कलोमोसो दलिएको छ । एकातिर लघुबित्त पिडितहरु भन्दै आन्दोलनरत छन् भने दुर्गा प्रसाईंको नेतृत्वमा पनि बैंक सहकारी र लघुबित्त बिरुद्द आन्दोलनरत रहँदा बैधेको नेतृत्वमा रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टीको युवा संगठन क्रान्तिकारी युवा संगठनले पनि आज सुर्खेतको डिप्रोस लघुबित्तका हाकिम कटेललाई कार्यकक्षमै पुगि कालोमोसो दलेको छ । यता क्रान्तिकारी युवा संगठनले संस्थाले असुल गरिसकेको रकम सदस्यहरु संग पटक- पटक माग्ने तथा यातना दिने गरेको,रकम असुलिको नाममा जनतालाई त्रसित गरि घरवार छोड्न बाध्य पारेको,संस्थाको रकम दिन नसक्ने महिला माथिहातपात गर्ने र चरित्र…
Read More
हुम्लाकाे विकट गाउँमा माेटर पुग्दा स्थानिय खुशी

हुम्लाकाे विकट गाउँमा माेटर पुग्दा स्थानिय खुशी

माघ २५ गते । हुम्लाकाे सर्केगार्ड गाउँपालिका– ५ को गोठी गाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीयले खुसीयाली मनाएका छन्। स्थानीयको वर्षौँदेखि गाउँमा गाडी गुडाउने सपना यति बेला आएर पुरा भएकाे हाे । उक्त गाउँका स्थानीयकाे वर्षौँदेखिको घरआगनमा सडक सञ्जाल जोडिएको हेर्ने चाहाना पुरा भएकाले यसबाट हरेक कुरामा सहज हुनेछ । यसरी सडक सञ्जाल चाँडै जोडिएला भन्ने नसोचेकै बेला सडक निर्माण भएर एक साथ छ वटा बोलेरो जिप गाउँमा आई पुगेपछि स्थानीय अचम्मित मात्र नभएर खुसी समेत देखिएका छन । अब गोठी गाउँमा गाडी मात्र पुगेको छैन गाउ नै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । गाउँमा ताँती लागेर आएका यात्रुले भरिएका बोलेरो…
Read More
आज नेपाल र क्यानडा भिड्दै

आज नेपाल र क्यानडा भिड्दै

माघ २५ गते । आजबाट नेपाल र क्यानडाबिच तीन दिने एक दिवसीय शृङ्खला सुरु हुँदै छ । खेल आज बिहान सवा ९ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सुरु हुनेछ । आइसिसी विश्वकप क्रिकेट लिग–२ को शृङ्खला सुरु हुनअघि नेपाल र क्यानडाले तयारीस्वरुप तीन खेलको शृङ्खला खेल्न लागेका हुन् ।
Read More
ताप्लेजुङमा वनमा लागेको डढेलोले एक घर जलेर नष्ट

ताप्लेजुङमा वनमा लागेको डढेलोले एक घर जलेर नष्ट

माघ २४ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रामा वनमा लागेको डढेलोले मङ्गलबार एकघर जलेर नष्ट भएको हो । गाउँपालिकाका अध्यक्ष यकहाङबीर हाङ्गाम (डम्बर) का अनुसार सान्थाक्राका स्थानीय प्रतिमान विश्वकर्माको घर आगलागी भएको हो । आगलागीले विश्वकर्माको घर पूर्णरुपमा जलेर नष्ट अध्यक्ष हाङ्गामले बताउनुभयो । डढेलोका कारण घरमा आगलागी हुँदा खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन लगायतका सम्पूर्ण सामग्री नष्ट भएको पनि उहाँले जानकारी दिनुभयो । सान्थाक्रा र वडा ३ खाम्लुङको सिमानामा रहेको साक्फारा वनमा मङ्गलबार दिउँसोदेखि डढेलो सुरु भएको थियो । वनमा लागेको डढेलो तत्काल नियन्त्रण गर्न स्थानीय जनप्रतिनिधि, सर्वसाधारण, प्रहरीलगायतले कोसिस गरे पनि हावाहुरीका कारण सम्भव नभएको गाउँपालिका अध्यक्ष हाङ्गामले बताउनुभयो । वनमा…
Read More
स्कुल र यसको महत्व–सुदर्शन

स्कुल र यसको महत्व–सुदर्शन

‘दर्शनको समग्र इतिहास दुई परस्पर विरोधी दार्शनिक विचारधारा : आदर्शवाद र भौतिकवादबीचको सङ्घर्ष र विकासको इतिहास हो । सम्पूर्ण दार्शनिक धारा र स्कुल यी दुई मौलिक स्कुलका अभिव्यक्तिहरू हुन् ।’—माओ, द्वन्द्वात्मक भौतिकवाद, १९३८, क्रान्ति प्रकाशन सेकुन्दराबाद भारतद्वारा प्रकाशित माओ चुनिएका रचनाको अङ्ग्रेजी संस्करण, ग्रन्थ ६, पृ.२२० ।बोलचालको भाषामा स्कुल भन्दा हामी विद्यालय, शिक्षालय र शैक्षिक संस्थालाई बुझ्दछौँ । यो पदावली ग्रिक भाषाको कअजयभि बाट आएको हो । यसको अर्थ हुन्छ— फुर्सत । त्यही फुर्सतको उपयोगलाई त्यति बेला स्कुल भनिन्थ्यो । फुर्सत भनेको व्यापार, जागिरको खोजी, घरेलु काम, शिक्षा, खानपिन, सुताइजस्ता आवश्यक गतिविधिहरूबाट टाढा रहेर बिताएको समय हो । तर आज…
Read More

जनसम्बन्धलाई सुदृढ गराैं !,चार “स” अभियान पुरा गराैं !!

चार "स" अभियान भनेको १) सम्पर्क,२) सम्बन्ध,३) संगठन,४) सम्पर्क भनेर बुझ्नुपर्दछ । यसले क्रान्तिकाे हित हुने गरि मात्रै काम गर्नेछ । यसले संशोधनवादकाे भण्डाफाेर गर्दै प्रतिक्रियावादी राज्यसत्ता पुँजीवादी - संसदवाद विरुद्ध संघर्ष चलाउने छ । नयाँ जनवाद हुदै वैज्ञानिक समाजवाद स्थापना गर्न काम गर्नेछ । संगठन र संघर्षकाे क्षेत्रमा मजबुत बनाउन काम गर्नेछ । १) अभियानकाे उदेश्यक) राजनीतिक बिचारधारा,संगठन,संघर्ष र अार्थिक क्षेत्रमा अात्मनिर्भर बन्ने र बनाउनेछ ।ख) संगठनहरुकाे निर्माण,सुदृढ र व्यवस्थित गर्नेछ ।ग) जनअाधार ईलाका,जनसंगठन विस्तारको ईलाका र जनसम्पर्क ईलाकाहरु निर्माण गर्नेछ ।घ) WT र PT काे निर्माणमा मुख्य जाेड दिनेछ । २) अभियानकाे काम कारबाहीक) जिल्ला संगठन समितिका अघिल्ला…
Read More