जन बिहानी

1495 Posts
एसईई परीक्षा आजदेखि सुरू

एसईई परीक्षा आजदेखि सुरू

काठमाडौँ : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरू भएकाे छ । आज चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने एसईई परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुँदैछ । आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदैछ । यस वर्षको परीक्षामा सामुदायिक तथा संस्थागत विद्यालयबाट ५ लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जसमा २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना छन् । परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । जसमा सबैभन्दा कम मनाङ र मुस्ताङमा एक–एक तथा सबैभन्दा…
Read More
क्रान्तिकारी युवा संगठन नेपालका नेता विकल्प ३८ दिनपछि रिहा

क्रान्तिकारी युवा संगठन नेपालका नेता विकल्प ३८ दिनपछि रिहा

काठमाडाैँ : माेहन वैद्य किरण नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठन नेपालका कार्यालय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज विकल्पलाई आज ३८ दिनपछि रिहा भएको छ । उनलाइ काठमाडौँ जिल्ला अदालतले २४ दिनपछि २० हजार धरौटिमा थुनामुक्त गरे लगत्तै प्रहरी प्रसासनले अदालत परिसरबाटै षड्यन्त्रमूलक ढंगले गिरफ्तार गरेको थियो । उक्त संगठनका संयाेजक हरिश भट्टले प्रेस विज्ञप्ति जारी गर्दै बिनासर्त रिहाइकाे माग गरेका थिए ।
Read More
लघुवित्त पीडितहरु फेरि किन उत्रिए सडकमा

लघुवित्त पीडितहरु फेरि किन उत्रिए सडकमा

काठमाडौं : सरकारसँग ६ बुँदे सहमति गरेर आन्दोलन स्थगित गरेको दुईसाता नबित्दै लघुवित्त पीडितहरु फेरि सडकमा उत्रिएका छन् । सहमतिअनुसार माग पूरा नभएको भन्दै लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समितिका कानुनी सल्लाहकार अगस्थ अधिकारीको नेतृत्वमा उनीहरु आजदेखि धर्नामा बसेका हुन् । गत चैत २ गते सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समितिबीच ६ बुँदे सहमति भएको थियो । जसमा लघुवित्तलाई सेवामुखी संस्थाको रुपमा सञ्चालन गर्न आवश्यक नीतिगत एंव कानूनी व्यवस्थाका सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास तथा कानूनको समेत अध्ययन गरी उचित नीतिगत तथा कानूनी व्यवस्थाका लागि अर्थ मन्त्रालयमार्फत् नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने उल्लेख थियो । त्यस्तै, लघुवित्तमा देखिएका समस्या समाधानका…
Read More
अखिल (क्रान्तिकारी)ले माग्याे त्रिविका परिक्षा नियन्त्रक पुष्पराज जोशिको राजिनामा

अखिल (क्रान्तिकारी)ले माग्याे त्रिविका परिक्षा नियन्त्रक पुष्पराज जोशिको राजिनामा

काठमाडौं : अखिल (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालय, परिक्षा नियन्त्रण कार्यालयका प्रमुख पुष्पराज जोशिको राजिनामा माग गरेको छ । संगठनका सचिवालय सदस्य तथा त्रिभुवन विश्वविद्यालय समिती संयोजक गोबिन्द बिष्टले बुधबार एक प्रेस विज्ञप्ति गर्दै विद्यार्थीहरुको भविष्य बबार्द पार्ने गैरजिम्मेवार, असक्षम परिक्षा नियन्त्रक जोशिको तत्काल राजिनामा माग गरेका छन् । विद्यार्थीले परिक्षा दिएको महिनौ बितिसक्दा समेत परिक्षाफल प्रकाशित गर्न नसकेको त्रिविले उत्तरपुस्तिकाको सुरक्षा समेत गर्न नसकेको घटनाले त्रिवि प्रशासन पूर्ण रुपमा असफल एवम असक्षम भएको पुष्टि भएको बताएका छन् । साथै उनले त्रिवि प्रशासनले गरेको गल्तिको सजाय विद्यार्थीले भोग्नुपर्ने कुरा संगठनलाई कदापि स्विकार्य नभएको समेत बताए । कार्तिक पहिलो साता परिक्षा भएको स्नातक…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भन्याे ‘नेता भुपेन्द्र न्यौपाने निर्दोष भएको ठहर’

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भन्याे ‘नेता भुपेन्द्र न्यौपाने निर्दोष भएको ठहर’

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पार्टीका सचिवालय सदस्य भूपेन्द्र न्यौपानेलाई निर्दोष ठहर गरेको छ । पार्टीका अध्यक्ष किरणले आज एक प्रेस वक्तव्यमार्फत् यसको सार्वजनिक जानकारी गराउनु भएको छ । वक्तव्यमा भनिएको छ, “वैदेशिक रोजगारको विषयमा उहाँंलाई जोडेर पत्रकार सम्मेलन र विभिन्न मिडियामा समाचार आएपछि पार्टीले त्यसको छानबीन गरी सत्यतथ्य सार्वजनिक गरिने छ भनी प्रेस वक्तव्यद्वारा प्रष्ट पारेको थियो । त्यसै अनुसार पार्टीले न्याय तथा कानुन विभागद्वारा आवश्यक अध्ययन अनुसन्धान गरी प्राप्त तथ्यहरुका आधारमा क. भूपेन्द्र न्यौपाने निर्दोष भएको ठहर गरेको छ र सो विषयबारे प्रष्ट गरी यसै प्रेस–वक्तव्य मार्फत् सार्वजनिक गरिएको छ ।” वक्तव्यमा यस सन्दर्भमा केही गलत तत्वहरु…
Read More
रुसको राजधानी मस्कोमा आतङ्कवादी हमला, पुटिनले दिए यस्ताे चेतावनी

रुसको राजधानी मस्कोमा आतङ्कवादी हमला, पुटिनले दिए यस्ताे चेतावनी

काठमाडौँ : रुसको राजधानी मस्कोको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलामा मृत्यु हुनेको संख्या १४३ पुगेको छ । आक्रमणको झण्डै २४ घन्टापछि राष्ट्रपति पुटिनले शनिबार राष्ट्रका नाममा सम्बोधन गर्दै आज २४ मा राष्ट्रिय शोकको घोषणा पनि गरे । पुटिनले आक्रमणकारीले युक्रेनतर्फ भाग्न खोजेको बताउँदै उनीहरू सबै पक्राउ परेको र कडा सजाय हुने घोषणा पनि गरे । रुसले हालसम्म ११ जनालाई पक्राउ गरेको छ । जसमध्ये ४ जना आक्रमणकारी र ७ जनाले सघाइरहेको बताइएको छ । रुस–युक्रेन सीमाबाट पक्राउ परेका ११ जनालाई नै मस्को लगिएको छ । रुसी मिडिया हाउस आरटीको रिपोर्टका अनुसार अनुसन्धान एजेन्सीहरूले आतंकवादी हमला पूर्ण योजना बनाएर भएको…
Read More
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

काठमाडाैँ : साबिकका सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर २०७९ चैत्र ९ गतेका दिन बनेको सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको विशेष दिन कम्पनीले विविध कार्यक्रमको आयोजना बीच प्रथम वार्षिकोत्सव मनाएको छ । कम्पनीका संचालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च पदाधिकारीहरू लगाएतका सहभागितामा विभिन्न संदेश मूलक प्लेकार्ड सहित प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रम कम्पनीको कमलादी कार्यालयबाट सुरुवात भई घन्टाघर – भद्रकाली – जमल हुदै पुन : कमलादीमा पुगेर टुंगिएको थियो । साथै मानव जीवनको रक्षा गर्ने उदेश्यले नेपाल रेड क्रस सोसाईटिसंगको सहकार्यमा कम्पनीको प्रधान कार्यालय, बानेश्वरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । उक्त…
Read More
भारतलेद्वारा प्याज निर्यातमा अनिश्चितकालीन प्रतिबन्ध ।

भारतलेद्वारा प्याज निर्यातमा अनिश्चितकालीन प्रतिबन्ध ।

चैत ११ गते । यसअघि मार्च ३१ सम्मका लागि प्रतिबन्ध लगाएको भारतले प्याज निर्यातमा अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ । समयसिमा सकिनु अगावै भारतले शुक्रबार एक सूचना जारी गर्दै निर्यात प्रतिबन्ध अनिश्चित कालका लागि थप गरेको हो ।तरकारी निर्यातमा विश्वमै सबैभन्दा ठूलो निर्यातकर्ता मानिएको भारतको यस्तो निर्णयले भारतबाट प्याज आयात गर्ने नेपाल सहितका देशहरुमा मूल्य बढ्ने अनुमान गरिएको छ । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डीयाका अनुसार नजिकिदै गरेको चुनावलाई लक्षित गर्दै आन्तरिक बजारमा प्याजको मूल्य घटाउने उद्देश्यले भारत सरकारले यस्तो निर्णय गरेको हो । शुक्रबारको निर्णयसँगै भारतको स्थानीय मूल्य आधाभन्दा बढी घटेको उल्लेख गरिएको छ । यद्यपि भारतले लगाएको प्रतिबन्धका कारण…
Read More
एसईई का लागि देशभर २ हजार ६४ परीक्षा केन्द्र

एसईई का लागि देशभर २ हजार ६४ परीक्षा केन्द्र

चैत ११ गते । यस वर्षको माद्यामिक शिक्षा परीक्षा (एसईई) का लागि सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । १५ चैतबाट सुरु हुने परीक्षाका लागि प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षासँग सम्बन्धित सामग्रीहरू नजिकैको सुरक्षा निकाय र परीक्षा केन्द्रमा पु¥याउनेजस्ता तयारी पूरा भएको बोर्ड अध्यक्ष महाश्रम शर्माले बताएका छन् । यस वर्षको एसईई परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी हुँदैछन् । देशभर २ हजार ६४ परीक्षा केन्द्र तोकिएको छ । कुल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् । बोर्डले एसईई परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक,…
Read More
अमेरिकाले नेपालमा नास्तिकता फैलाउन पैसा दिएको रिपब्लिकन सांसद मास्टको दाबी

अमेरिकाले नेपालमा नास्तिकता फैलाउन पैसा दिएको रिपब्लिकन सांसद मास्टको दाबी

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले नेपालमा नास्तिकता फैलाउन ५ लाख अमेरिकी डलर अर्थात् ६ करोड नेपाली रुपैयाँ भन्दा बढी रकम खर्च गरेको भनी त्यहाँका एक सांसदले दिएको अभिव्यक्ति यति बेला चर्चामा छ । रिपब्लिकन सांसद ब्रायन मास्ट र विदेश राज्यमन्त्री रिचार्ड राहुल बर्मा । फ्लोरिडाबाट जितेका रिपब्लिकन सांसद ब्रायन मास्टले उक्त प्रसंग कोट्याउँदै नेपालमा धार्मिक आस्थामा विश्वास नराख्ने मानिसहरुका लागि उक्त रकम किन खर्च गरियो भनी प्रश्न उठाएका हुन् । उनले यसअघि पनि गत सेप्टेम्बरमा यस्तै प्रश्न उठाएर अमेरिकी संसदमा विदेश मामिला समितिसमक्ष औपचारिक पत्र लेखेका थिए । दुई वर्षअघि रिपब्लिकन पार्टीकै अर्का सांसद तथा पूर्वसभामुख न्युट ग्रिनरिचले…
Read More