जन बिहानी

1502 Posts
टिआरसी विधेयकमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको पाँच बुँदे असहमति

टिआरसी विधेयकमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको पाँच बुँदे असहमति

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले टिआरसी विधेयकप्रति पाँच बुँदे विरोध तथा असहमति व्यक्त गरेको छ । पार्टीका प्रवक्ता सुदर्शनले एक प्रेस वक्तव्य जारी गर्दै पाँच बुँदे असहमति व्यक्त गर्नुभएको हो । वक्तव्यमा भनिएको छ, “लामो समयदेखि प्रतीक्षारत सत्यनिरूपण तथा मेलमिलाप सम्बन्धी विधेयक संसदमा प्रस्तुत गरिनु सकारात्मक भएपनि त्यस सन्दर्भका केही महत्वपूर्ण विषयमा हाम्रो पार्टीको विरोध तथा असहमति पनि रहेका छन् । त्यस सम्बन्धी पार्टीको धारणा यसै प्रेस–वक्तव्य मार्फत निम्न अनुसार सार्वजनिक गर्दछौं । १. विधेयक निर्माण गर्ने प्रक्रियामा हाम्रो पार्टी लगायत सम्बन्धित सबै सरोकारवालाहरूसित आवश्यक विचार विमर्श नगर्नु तथा राय सुझाव नलिनु गम्भीर गल्ती भएको छ ।२. विधेयकबारे निर्णय…
Read More
स्वतन्त्रता दिवस – १५ अगष्टपछिको भारत : एक समीक्षा

स्वतन्त्रता दिवस – १५ अगष्टपछिको भारत : एक समीक्षा

बृटिश साम्राज्यवादको पञ्जाबाट १५ अगस्टका दिन भारत स्वतन्त्र भएको थियो । त्यस दिन मध्यरातमा स्वतन्त्र भारतका पहिला प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुले भनेका थिए – ‘धेरै बर्ष पहिला हामीले भाग्यसँग साक्षात्कार ग¥यौं र अब समय आएको छ कि हामीले आफ्नो प्रतिज्ञा पूरा गर्नु छ । आधारातको समयमा जब सारा संसार सुतिरहेको होला त्यतिबेला भारत आफ्नो जीवन र स्वतन्त्रताको लागि जाग्नेछ’ । यो उद्गार १४ अगस्ट १९४७ को दिन समाप्त हुनै लाग्दा भारत र संविधान सभालाई संबोधन गर्दै नेहरुले ब्यक्त गरेका हुन् । भारतको स्वतन्त्रताका लागि धेरै स्वाधीनताप्रेमी जनताका प्रतिनिधहरुले आफ्नो जीवनको आहुती दिएका छन् । कठोर संघर्ष र बलिदान गरेका छन्…
Read More
टिआरसी विधेयक न्यायपूर्ण ढंगले प्रयोगमा ल्याइयोस् : प्रवक्ता सुदर्शन

टिआरसी विधेयक न्यायपूर्ण ढंगले प्रयोगमा ल्याइयोस् : प्रवक्ता सुदर्शन

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले टि.आर.सी. विधेयक सत्यनिरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक विवेक सम्मत तथा न्यायपूर्ण ढंगले प्रयोगमा ल्याउन अनुरोध गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले २०८१ भाद्र २ गते एक प्रेस वक्तव्य प्रकाशित गर्दै सो अनुरोध गरेका हुन् । वक्तव्यमा संसदमा विधेयक प्रस्तुत गरिन् सकारात्मक भएपनि त्यससम्बन्धी कैयौं विषयहरुमा असहमति र विरोध रहेको वक्तव्यमा जनाइएको छ । वक्तव्यको पूर्णपाठ यसप्रकार रहेको छ –“लामो समयदेखि प्रतीक्षारत सत्यनिरूपण तथा मेलमिलाप सम्बन्धी विधेयक संसदमा प्रस्तुत गरिनु सकारात्मक भएपनि त्यस सन्दर्भका केही महत्वपूर्ण विषयमा हाम्रो पार्टीको विरोध तथा असहमति पनि रहेका छन् । त्यस सम्बन्धी पार्टीको धारणा यसै…
Read More
जनयुद्धका महान सहिद रामवृक्ष यादवलाई सम्झनुको अर्थ

जनयुद्धका महान सहिद रामवृक्ष यादवलाई सम्झनुको अर्थ

लेखक : विनोद सहयात्री ०५१ साल भाद्र २ गते तत्कालीन राज्यद्वारा पालितपोषित लठैतहरुले क्रूर र विभत्स तरिकाले रामवृक्ष यादवको हत्या गरे । उनी मधेसी किसानहरुका बीचमा असाध्यै लोकप्रिय थिए । उनी मालेमावादी विचार दर्शनलाई जीवनव्यवहारमा उतार्ने सच्चा कम्युनिष्ट थिए । आफ्नो जीवनकालमा उनले आफ्नो बारेमा कहिल्यै सोचेनन्, केवल जनता, पार्टी र क्रान्तिको लागि अहोरात्र खटे । सिंगो परिवारलाई पार्र्टीकरण गरे । र, आफ्नो निजी सम्पत्तिलाई पनि पार्टी र क्रान्तिमा लगाए । नेपालको सिंगो कम्युनिष्ट आन्दोलनमा नै रामवृक्ष यादव जत्तिको कम्युनिष्ट जीवनपद्धति अँगाल्ने व्यक्ति, व्यक्तित्व पाउन सकिन्न । नेपालको कम्युनिष्ट तथा माओवादी आन्दोलनमा रामवृक्ष यादव उदाहारणीय र अनुकरणीय व्यक्ति थिए, र,…
Read More
कमरेड रामवृक्ष यादव, न्यानो लाल सलाम !

कमरेड रामवृक्ष यादव, न्यानो लाल सलाम !

रत रह संघर्ष में जीवन संघर्ष है । या कुर्वान हो जा देश पे, यही तो उत्कर्ष है ।। दब के ना रहना कभी, यही तो निष्कर्ष है । वह वक्त ही महान् है, जहाँ उत्सर्ग है ।। उक्त कवितांश २०४७ को नव वर्षको सन्दर्भमा सिन्धुली कारागारमा रहेको बेला क.रामवृक्ष यादवद्वारा रचित एक गीति कविताबाट लिइएको हो । यो कवितांशमा जीवनलाई संघर्षमय मानिएको छ र त्याग, वीरता तथा बलिदानको एक ओजस्वी सन्देश सशक्त रुपमा मुखरित भएको छ । त्यो सन्देश हो– ‘वह वक्त ही महान् है, जहाँ उत्सर्ग है ।’ वास्तवमा, क. यादवले शहादत प्राप्त गरेको समय महान् जनयुद्धको तयारीको…
Read More
दोरम्बा हत्याकाण्डका सहिदहरुको स्मृति दिवस कार्यक्रम भव्य

दोरम्बा हत्याकाण्डका सहिदहरुको स्मृति दिवस कार्यक्रम भव्य

अनु निरौला/काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्बद्ध रामेछाप–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चको आयोजनामा दोरम्बा हत्याकाण्डका महान सहिदहरुको स्मृति दिवस भव्य रुपमा सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बरिष्ठ नेता सिपी गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा तत्कालीन शाही नेपाली सेनाले क्रुरतापुर्वक हत्या गरेका गरेका महान सहिदहरुको वीरता, सौर्यता, पार्टी र क्रान्तिप्रतिको निष्ठा र उच्च बलिदानको बारेमा विशेष चर्चा गरिएको थियो । केदार बुढाथोकीको अध्यक्षता र सुरेश अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ नेता गजुरेल, पार्टीका कार्यालय सदस्य रामसिंह श्रीस, कार्यालय सदस्य तथा प्रदेश ३ का इन्चार्ज हेमन्तप्रकाश ओली सुदर्शन, कार्यालय सदस्य नेता दिनेश शर्मा, प्रदेश ३ का…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले यस्ताे पारित गर्याे १२ बुँदे समसामयिक प्रस्तावहरु

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले यस्ताे पारित गर्याे १२ बुँदे समसामयिक प्रस्तावहरु

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्र्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन आयोजक समितिको यही २०८१ साल वैशाख २६ देखि २९ गते सम्म काठमाण्डौँमा सम्पन्न भएको आकस्मिक बैठकले निम्नलिखित समसामयिक प्रस्तावहरु पारित गरेको छ । अन्तर्राष्ट्रिय सन्दर्भ मोहन वैद्य 'किरण', संयाेजक, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १. प्यालेस्ताइनी जनताहरुप्रति ऐक्यवद्धतागत २०८० असौज २० गते तदनुसार २०२३ अक्टोबर ०७ तारिखदेखि शुरु भएको हमास र इजायलका बीचमा चलेको युद्ध निरन्तर कायम रहेकोछ । शुरुवातमा हमासद्वारा इजरायलका विरुद्ध आक्रमण गरिएको भएता पनि त्यसपछि इजरायलले प्यालेस्ताइनी राज्यको एक क्षेत्र गाजापट्टीमा व्यापक सैन्य कारवाही चलाएर प्यालेस्ताइनी जनताहरुमाथि आमहत्या चाइरहेको छ र हजारौँ सर्वसाधारणको हत्या भएको छ । हाम्रो पार्टीले…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा युवा नेता मनकुमार न्यौपाने प्रवेश

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा युवा नेता मनकुमार न्यौपाने प्रवेश

कुपण्डाेल, ललितपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा युवा नेता मनकुमार न्यौपाने प्रवेश गरेका छन् । उनलाइ २२औं दाेरम्बा हत्याकाण्ड स्मृति दिवस कार्यक्रममा भब्य रूपमा पार्टीका वरिष्ठ नेता सिपी गजुरेल 'गाैरव' लगायतका नेताहरूले स्वागत गरेका थिए ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको एकता महाधिवेशन मंसिर १३–२३ गते काठमाडाैँमा हुने

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको एकता महाधिवेशन मंसिर १३–२३ गते काठमाडाैँमा हुने

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले संघर्ष सञ्चालन गर्ने काठमाडाैँ: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको एकता महाधिवेशन २०८१ मंसीर १३ –२३ सम्म काठमाण्डौमा हुने भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले २०८१ साउन ३२ गते जारी गरेको प्रेस विज्ञप्तिमा सो कुराको जानकारी गराईएको छ । विज्ञप्तिमा २०८१ श्रावण २६ देखि २९ सम्म महाधिवेशन आयोजक समितिको बैठक संयोजक किरणको अध्यक्षतामा बसी विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको बताईएको छ । बैठकले एकता महाधिवेशन सम्पन्न गर्ने लगायत सांगठनिक निर्णयहरु गर्नुका साथै राष्ट्रियता ,जनतन्त्र तथा जनजीविका र समसामयिक महत्वका विषयलाई लिएर संघर्षका काम पनि सञ्चालन गर्ने निर्णय गरेको छ ।पार्टीबाट सह संयोजक कञ्चन सहितका सदस्यहरु निस्काशित…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले संघर्ष सञ्चालन गर्ने

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले संघर्ष सञ्चालन गर्ने

काठमाडाैँ: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको एकता महाधिवेशन २०८१ मंसीर १३ –२३ सम्म काठमाण्डौमा हुने भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले २०८१ साउन ३२ गते जारी गरेको प्रेस विज्ञप्तिमा सो कुराको जानकारी गराईएको छ । माेहन वैद्य 'किरण', संयाेजक, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल विज्ञप्तिमा २०८१ श्रावण २६ देखि २९ सम्म महाधिवेशन आयोजक समितिको बैठक संयोजक किरणको अध्यक्षतामा बसी विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको बताईएको छ । बैठकले एकता महाधिवेशन सम्पन्न गर्ने लगायत सांगठनिक निर्णयहरु गर्नुका साथै राष्ट्रियता ,जनतन्त्र तथा जनजीविका र समसामयिक महत्वका विषयलाई लिएर संघर्षका काम पनि सञ्चालन गर्ने निर्णय गरेको छ ।पार्टीबाट सह संयोजक कञ्चन सहितका सदस्यहरु…
Read More