अगस्ट ब्लाङ्की

Web Developer
116 Posts

माओवादी घटकहरू बीचको एकता तर कसरी ?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बेलाबखत आफूलाई संकटको महशुस हुनासाथ माओवादी घटकहरु बीचको एकताको कुरा उठाउने गर्नुभएको छ । तर सबैलाई थाहा छ उहाँले उक्त एकताका लागि ०६३ पछि हालसम्म कुनै पनि प्रयास गर्नुभएको छैनभने सो कार्य अब प्राय: असंभव बन्दै पनि गएको छ । मुख्यत क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालले भोली माघ १६ गतेबाट आगामी चैत २४ गतेसम्म जनसंघर्षका बिभिन्न कार्यक्रम सार्बजनिक गरेपछि दाहालले पूर्ब माओवादीका घटकहरु जतिबेला पनि एक हुनसक्छौं भन्ने अभिब्यक्ति दिएर राष्ट्रिय र अन्तराष्ट्रिय शक्ति केन्द्रहरुलाई प्रभावितगर्न खोजेको देखिएको छ । माओवादी केन्द्रको मुख्यालय कोटेश्वरमा गत १३ गते शनिबार शहीद प्रतिष्ठान नेपालको १४ औँ वार्षिक साधारणसभालाई सम्बोधनगर्दै…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी पाल्पाले गर्याे अभियानको उद्घाटन

क्रान्तिकारी कम्युनिस्ट पार्टी पाल्पाले गर्याे अभियानको उद्घाटन

बुटवल : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला सङ्गठन समिति पाल्पाले चार ‘स’ अभियान उद्घाटन गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य तिलक पुनले कम्युनिस्ट झण्डा जिल्ला सङ्गठन संयोजक दिग्दर्शनलाई हस्तान्तरण गरेर अभियान उद्घाटन गरेका हुन् । उक्त चार अभियानले सम्पर्क, सम्बन्ध, सङ्गठन र सङ्घर्षलाई जोड दिने अभियानका कमान्डर दिग्दर्शनले बताए । अभियान उद्धघाटनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सल्लाहकार समिति सदस्य रिम, केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला सङ्गठन समितिका इन्चार्ज ज्वाला, क्रान्तिकारी युवा सङ्गठन, नेपाल रुपन्देही जिल्ला सङ्गठनका संयोजक ओमकुमार लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो । अभियान उद्धघाटन कार्यक्रमको अध्यक्षता क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल…
Read More
जग्गा घोटाला प्रकरण:बाँसबारीको १० रोपनी जग्गाको विवाद के हो ?

जग्गा घोटाला प्रकरण:बाँसबारीको १० रोपनी जग्गाको विवाद के हो ?

काठमाडौँ : काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेर आफ्नो कम्पनीको नाममा ल्याएको आरोपमा व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । उनी पश्चिम नवलपरासी–१ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद विनोद चौधरीका कान्छो भाइ हुन् ।सरकारको नामबाट हडपेर लगेको भनिएको १० रोपनी जग्गामा अहिले चौधरी ग्रुपले ‘चाँदबाग स्कुल’ सञ्चालन गरिरहेको छ । पुरानो बाँसबारी छालाजुत्ता कारखानाको नामको सो जग्गा अहिले चाँदबाग रेसिडेन्सी प्रालिमा लगिएको केन्द्रीय अनुसन्धान ब्यूरोकी (सीआईबी) प्रमुख (एआईजी) किरण बज्राचार्यले रातोपाटीलाई बताइन् । २०७५ मा जग्गा चाँदबाग रेसिडेन्सी प्रा.लिमा रुपान्तरण भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । चाँदबाग रेसिडेन्सी प्रा.लिका अध्यक्ष संजय ठाकुर हुन् । महोत्तरी घर भएका…
Read More
भाकपा माओवादीका गुरिल्लाले यसरी गर्याे ३५ भन्दा बढी सरकारी प्रहरीको सफाया

भाकपा माओवादीका गुरिल्लाले यसरी गर्याे ३५ भन्दा बढी सरकारी प्रहरीको सफाया

दण्डकारण्य (भारत) : भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामार गुरिल्लाले क्रान्तिकारीमाथि दमन गर्न आएका ३५ भन्दा बढी सरकारी प्रहरीको सफाया गरिदिएका छन् । भारतीय कम्युनिस्ट पार्टी (माओवादी), केन्द्रीय क्षेत्रीय ब्युरोका प्रवक्ता प्रतापले विज्ञप्ति जारी गरी आततायी मोदी सरकारका प्रहरीहरूको दमन योजना असफल पारी सफाया गर्न सफल राता योद्धाहरूको साहसिक आक्रमणप्रति लालसलाम प्रकट गरेका छन् । कारबाहीमा तीन योद्धाले वीरगति प्राप्त गरेको प्रवक्ता प्रतापको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘सीपीआई (माओवादी) को केन्द्रीय क्षेत्रीय ब्यूरोले केन्द्रीय सशस्त्र बलमाथि पीएलजीएको अभूतपूर्व वीर आक्रमणको प्रशंसा गर्दछ ।’ विज्ञप्तिमा छत्तीसगढको बिजापुर जिल्लाको पामेद क्षेत्रमा प्रहरी बल दर्मावरम क्याम्प स्थापना गरिएको उल्लेख छ…
Read More
अखिल (क्रान्तिकारी)द्वारा अनुशासन ईन्चार्ज हटाउन माग गर्दै ज्ञापन पत्र पेश

अखिल (क्रान्तिकारी)द्वारा अनुशासन ईन्चार्ज हटाउन माग गर्दै ज्ञापन पत्र पेश

नवलपरासी : मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासीले शैक्षिक संस्थामा राखिएका अनुशासन ईन्चार्जहरुलाई हटाउन माग गरेको छ । बर्दघाट नगरपालिकाको शिक्षा शाखामा ४ बुदें ज्ञापन पत्र पेश गर्दै संगठनले डिआईहरु हटाउन माग गरेको हो ।सामुदायिक तथा नीजि बिद्यालयहरुमा डिआईको नाममा दण्डहीनता बढेको भन्दै क्रान्तिकारीले दण्डविहीन शिक्षण सिकाईका जोड दिएको संगठनका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार ज्ञापन पत्रमा बर्दघाट नगरपालिकका सेनेटरी प्याडमा भएको अनियमितताको छानबिन गर्नुपर्ने , सरकारी कर्मचारी तथा जनप्रतिनिधिका सन्तानलाई सामुदायिक बिद्यालयमा पढाउने ब्यवस्था हुनुपर्ने र संगठनले बिगतमा राखेका मागहरु पूरा गर्नुपर्ने माग समाबेश गरिएको छ…
Read More
सर्वोच्चको आदेश कार्यान्वयनको माग गर्दै बिगेसोद्वारा आन्दोलनको घोषणा

सर्वोच्चको आदेश कार्यान्वयनको माग गर्दै बिगेसोद्वारा आन्दोलनको घोषणा

काठमाडौँ : ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो)ले सर्वोच्च अदालतले नेपाल सरकारमा नाममा जारी गरेको निर्देशनात्मक आदेश कार्यान्वयनको माग गर्दै आन्दोलनको घोषणा गरेको छ । अन्यायमा पर्दै आएका ब्रिटिश गोर्खा सैनिकहरूको पक्षमा २४ माघ २०७९ सालमा सर्वोच्च अदालतले गरेको फैसलालाई सरकारले कार्यान्वयन नगरेको भन्दै बिगेसोले आन्दोलनको घोषणा गरेको हो । बिगेसोले आगामी २४ माघमा शान्ति बाटिकामा जनप्रदर्शन र जनसभा कार्यक्रम गर्ने जनाएको छ । बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बिगेसोका अध्यक्ष पदमसुन्दर लिम्बू र सिंगापुर विभागका प्रमुख पलबहादुर घर्तीमगरले सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयबाट नेपाल सरकारका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई ताकेता पत्र पठाउँदा पनि आदेश कार्यान्वयन नगरेकाले आन्दोलनमा…
Read More
मजदुर महासंघको ‘कारखाना जाऔंँ’ अभियान तीव्र

मजदुर महासंघको ‘कारखाना जाऔंँ’ अभियान तीव्र

भक्तपुर : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको महासंघको ‘कारखाना जाऔं’ अभियानमा मजदुरहरुको आकर्षण बढ्दो छ । चार महिने अभियानका क्रममा निर्माण लगायत क्षेत्रका मजदुरहरु संगठित हुने क्रम जारी छ। यहि क्रममा बिहीबार भक्तपुर जिल्लाको खरिपाटी स्थित निर्माण क्षेत्रमा कार्यरत श्रमिक मजदुरहरु संगठित भएका छन् । महासंघका केन्द्रीय संयोजक दिनेश शर्माको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमका बीच निर्माण मजदुरहरु संगठित भएका हुन् । भक्तपुरको खरिपाटी क्षेत्रमा कार्यरत मजदुरहरु महासंघको घटक संगठन अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघमा संगठित भएको सम्बद्ध स्रोतले जानकारी दिएको छ । प्राप्त समाचार अनुसार बिहिबार अभियानको क्रममा रामबहादुर नेपालीको संयोजकत्वमा १६ सदस्यीय इकाई कमिटि निर्माण गरिएको…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीका बाग्लुङ संयोजक गुरुङ गिरफ्तार, पार्टीले दियाे यस्ताे चेतावनी

क्रान्तिकारी कम्युनिस्ट पार्टीका बाग्लुङ संयोजक गुरुङ गिरफ्तार, पार्टीले दियाे यस्ताे चेतावनी

पोखरा : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य तथा बाग्लुङ जिल्ला समितिका संयोजक पूर्ण गुरुङलाई घरबाटै विना कारण प्रहरी प्रशासनले गिरफ्तार गरेको छ । गिरफ्तारी घटनाको घोर विरोध र भत्र्सना गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रदेश ४ ले तत्काल रिहाई गर्न जोडदार माग गरेको छ । पार्टीका प्रदेश संयोजक अनुकूलले बिहीबार एक वक्तव्य जारी गर्दै तत्काल गिरफ्तार परेकालाई रिहाई नगरे पार्टीले त्यस‌का विरुद्ध सशक्त सङ्घर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् । वक्तव्यमा भनिएको छ, “गत माघ ७ गते बाग्लुङ जिल्ला बडिगार्ड गाउँपालिका अन्तर्गत स्वास्थ्य शाखा प्रमुख बिपेन्द्र प्रताप के.सी.ले महिलाहरुले प्रयोग गर्ने आइरन चक्की डेट स्पायर भएको वितरण गरेको…
Read More
क्रान्तिकारी ट्रेड युनियन महासंघको ‘कारखानामा जाऔं’ अभियान प्रभावकारी हुँदै

क्रान्तिकारी ट्रेड युनियन महासंघको ‘कारखानामा जाऔं’ अभियान प्रभावकारी हुँदै

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट मजदुर सङ्गठन अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघको चार महिने ‘कारखानामा जाऔं’ अभियान जारी छ । कामदार तथा मजदुरहरूमाथि हुने सबैखाले अन्याय बिरुद्ध सशक्त उत्रँदै दवावमार्फत उत्पन्न श्रमविवाद हल गर्ने काम पनि महासंघले सँगसँगै गर्दै आएको छ । महासंघले श्रमिक मजदुरहरूको निमित्त उचित ब्यवहारिक सामाजिक सुरक्षाको माग गर्दै आएको छ । त्यसैगरी बजार महँगीको अनुपातमा पारिश्रमिक वृद्धि गरिनुपर्ने र वैज्ञानिक तलवमान कायम गरिनुपर्नेमा समेत महासंघले बिशेष जोड दिँदै आएको छ । महासंघले अभियानको क्रममा मजदुर जागरणसँगै कारखानामा काम गर्ने मजदुरहरूलाई सङ्गठित गर्दै पनि आएको छ । अभियानकै क्रममा माघ १५ गते काठमाडौँको थापाथलीस्थित निर्माणाधिन…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी पाल्पाले यसरी मनायो १८ औँ विजय उत्सव

क्रान्तिकारी कम्युनिस्ट पार्टी पाल्पाले यसरी मनायो १८ औँ विजय उत्सव

बुटवल : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला सङ्गठन समिति पाल्पाले महान् जनयुद्धको क्रममा पाल्पा सदरमुकाम कब्जा गरेको दिन स्मरण गर्दै माघ १८ लाई विजय उत्सवको रूपमा मनाएको छ । २०६२ माघ १८ गते राति महान् जनयुद्धको क्रममा पाल्पाको सदरमुकाम तानसेन आक्रमण गरि कब्जा गरिएको थियो । बिहीबार पाल्पाको तानसेन सदरमुकाममा आयोजित उक्त विजय उत्सव कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य तिलक पुनले क्रान्तिको निरन्तरता कै क्रममा यो विजय उत्सव मनाइएको बताए । साथै उनले उक्त परिवर्तनकारी आन्दोलनमा पाल्पाली उत्पीडित जनताको साथमा मुक्ति आन्दोलन निरन्तर चलिरहेको बताए । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सल्लाहकार समिति सदस्य रिम, केन्द्रीय…
Read More