प्याज

भारतलेद्वारा प्याज निर्यातमा अनिश्चितकालीन प्रतिबन्ध ।

भारतलेद्वारा प्याज निर्यातमा अनिश्चितकालीन प्रतिबन्ध ।

चैत ११ गते । यसअघि मार्च ३१ सम्मका लागि प्रतिबन्ध लगाएको भारतले प्याज निर्यातमा अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ । समयसिमा सकिनु अगावै भारतले शुक्रबार एक सूचना जारी गर्दै निर्यात प्रतिबन्ध अनिश्चित कालका लागि थप गरेको हो ।तरकारी निर्यातमा विश्वमै सबैभन्दा ठूलो निर्यातकर्ता मानिएको भारतको यस्तो निर्णयले भारतबाट प्याज आयात गर्ने नेपाल सहितका देशहरुमा मूल्य बढ्ने अनुमान गरिएको छ । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डीयाका अनुसार नजिकिदै गरेको चुनावलाई लक्षित गर्दै आन्तरिक बजारमा प्याजको मूल्य घटाउने उद्देश्यले भारत सरकारले यस्तो निर्णय गरेको हो । शुक्रबारको निर्णयसँगै भारतको स्थानीय मूल्य आधाभन्दा बढी घटेको उल्लेख गरिएको छ । यद्यपि भारतले लगाएको प्रतिबन्धका कारण…
Read More