परी थापा

ट्युनिसियाका जेलमा भोक हड्ताल गरिरहेका बन्दीहरुप्रति परी थापाद्वारा ऐक्यबद्धता

ट्युनिसियाका जेलमा भोक हड्ताल गरिरहेका बन्दीहरुप्रति परी थापाद्वारा ऐक्यबद्धता

काठमाडौँ : क्रान्तिकारी संयुक्त मोर्चा नेपालका महासचिव परी थापाले ट्युनिसियाका जेलमा भोक हड्ताल गरिरहेका बन्दीहरु प्रति ऐक्यबद्धता प्रकट गर्नु भएको छ। २०२६ सेप्टेम्बर २८ मा थापाले देशभक्त जनवादी समाजवादी पार्टी ट्युनिसियालाई एक पत्र पठाएर सो ऐक्यबद्धता जनाउनु भएको हो । पत्रमा लेखिएको छ – हामी गाजामा लगाइएको घेराबन्दी तोड्ने उद्देश्यले सुमुद फ्लोटिलाको स्टेयरिङ कमिटीका कार्यकर्ताहरू, अर्थात् वाएल नौअर, घासेन हेन्चिरी, घासेन बोगदिरी र नाबिल चेन्नौफी, जो हाल ट्युनिसियाली जेलभित्र खुला आमरण अनशनमा छन्, प्रति हाम्रो अटल ऐक्यबद्धता व्यक्त गर्दछौं। लामो समयसम्मको भोक हडतालका कारण, वाएल नौअरको जीवन जोखिममा पुगेको छ । घासेन हेन्चिरी, घासेन बोगदिरी र नाबिल चेन्नौफी, अहिले खाना…
Read More
प्यालेष्टाइनी जनताको पक्षमा राष्ट्रिय क्रान्तिकारी मोर्चाले गर्याे विराेध सभा

प्यालेष्टाइनी जनताको पक्षमा राष्ट्रिय क्रान्तिकारी मोर्चाले गर्याे विराेध सभा

काठमाण्डौ : राष्ट्रिय क्रान्तिकारी मोर्चा ,नेपालको आयोजनामा प्यालेष्टाइनी जनताको पक्षमा ऐक्यबद्धता प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । काठमाण्डौको माइतीघरमा प्यालेष्टाइनी जनताको पक्षमा ऐक्यबद्धता र साम्राज्यवादी तथा विस्तारवादी आक्रमणको विरोधमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको संचालन राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालका सचिवालय सदस्य संगीत श्रोता र अध्यक्षता संयोजक सन्तबहादुर नेपालीले गरेको थिए । अध्यक्षता गर्दै नेपालीले राष्ट्रिय क्रान्तिकारी मोर्चा प्यालेष्टाइनी जनताको न्यायपूर्ण संघर्षको पक्षमा तथा इजरायली आक्रमणको विरोधमा रहेको धारणा राख्दै इजरायल र अमेरिकाको साम्राज्यवादी तथा विस्तारवादी आक्रमणको विरोधमा उत्रिन सबैलाई अनुरोध गरे ।साथै उनले प्यालेष्टाइनी जनताको पक्षमा यो सरकार बोल्नु पर्नेमा जोड दिए । कार्यक्रमका वक्ताहरु क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका…
Read More
कमरेड धर्मेन्द्र बास्तोलाले अपनाएको तरिका बहिर्गमन हो : परी थापा

कमरेड धर्मेन्द्र बास्तोलाले अपनाएको तरिका बहिर्गमन हो : परी थापा

० नेपालमा भर्खरै दाहाल सरकारको ठाउँमा ओली सरकार आएकोछ । गठबन्धन परिवर्तन भएकोछ । लगातार सरकार परिवर्तन र गठबन्धन फेरबदलको घटनालाई कसरी मूल्याङ्कन गर्नु हुन्छ?– संयुक्त अधिराज्य (वेलायत) लाई संसदीय प्रणालीको जननीकारुपमा मानिने भएकाले सामान्यतः त्यहाँको संसदीय अभ्यास र प्रचलनलाई संसदीय प्रणालीको मानककोरुपमा लिने गरिन्छ । त्यहाँको प्रचलन अनुसार संसदीय प्रणालीलाई “वीनर टेकस् अल” अर्थात जित्नेले सबै लिने भन्ने मान्यता पनि रहेकोछ । त्यसको तात्पर्य जित्नेले राजकाजका सबै अधिकार लिने र पराजित हुनेले प्रतिक्षा गरेर बस्ने भन्ने हो। जसअनुसार पूर्ण बहुमत हासिल गर्ने दलले स्वतः सरकार गठन गर्न पाउँदछ । कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेर त्रिशङ्कु संसद (हङ्ग…
Read More