झनक श्रेष्ठ ‘प्रज्वल’

दलित र गैरदलितबीच बिबाह गर्ने एक जोडीलाई सम्मान

दलित र गैरदलितबीच बिबाह गर्ने एक जोडीलाई सम्मान

भक्तपुर : दलित र गैरदलितबीच बिबाह गर्ने रामेछापको एक जोडीलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । बुधबार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा ९ ब्युरो कार्यालय सचिव झनक श्रेष्ठको बुवा लालकृष्ण श्रेष्ठको स्मृतिमा दलित र गैरदलितबीच बिबाह गर्ने रामेछापको रामेछाप नगरपालिका-५ स्थित सिम्लेटोल घर भएका हाल भक्तपुरको सुर्यबिनायक नगरपालिका-३ स्थित घिमिरेचोकमा बस्नु भएको एक जोडी राजेश रनपहेली र रेखा बस्नेतलाई दुई हजारसहित सम्मान-पत्र सम्मान तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रममा लालकृष्ण श्रेष्ठ र भवमाया श्रेष्ठका छोरा साइलो झनक श्रेष्ठद्वारा राजेश रनपहेली र रेखा बस्नेतलाई सम्मान गर्नुभएको थियोे । राजेश रनपहेलीको छोराहरू जेठा छोरा राज रनपहेली, कान्छो छोरा…
Read More
लालकृष्ण श्रेष्ठको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली तथा समवेदना

लालकृष्ण श्रेष्ठको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली तथा समवेदना

काठमाडौं : २०८२ साउन ८ गते पशुपति आर्यघाटमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सदस्य झनक श्रेष्ठका बुवा लाल कृष्ण श्रेष्ठ को ८४ बर्षको उमेरमा भयको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरिएको छ । उक्त कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिट ब्युरो सदस्य तथा ९ नम्बर ब्युरो इन्चार्ज दिनेश शर्मा मृतक श्रेष्ठप्रति श्रद्धाञ्जली दिदै परिवारजनमा समवेदना व्यक्त गर्नु भएको छ । नेता शर्माले मृतक लालकृष्ण श्रेष्ठले समाजमा, शिक्षाप्रेमी र परिवर्तनकारी आन्दोलनमा गर्नु भएको योगदानको चर्चा गर्नु भएको थियो । २०८२/१/८ पशुपति आर्यघाट काठमाडौ । हार्दिक श्रद्धाञ्जली । हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सदस्य ककमरेड झनक श्रेष्ठका बुवा…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, रामेछापको सचिवमा लाङ्घाली

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, रामेछापको सचिवमा लाङ्घाली

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, रामेछापको दोस्रो एकताको सम्मेलन सम्पन्न रामेछाप : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, रामेछापको एकताको दाेस्राे जिल्ला सम्मेलनले लाङ्घालीको नेतृत्वमा १५ सदस्यीय रामेछाप जिल्ला समिति सदस्य चयन गरेको छ । शुक्रबार भएकाे सम्मेलनले १२ जना सदस्यलाई चयन गरेको छ र ३ सदस्यलाई पछि जिल्ला समितिले मनोनित गर्ने बताइएको छ । चयन हुनेमा जिल्ला सेक्रेटरी लाङ्घाली, सदस्यहरू काजीबाबु, सुजन, विजय, विद्राेह, भिम तामाङ, विनाेद केसी, जुवन सिंह, इन्द्र तामाङ, उपेन्द्र, छत्र ढुंगेल, नवराज रहनु भएकोछ । बाबुकाजी, विजय र प्रज्वल सदस्य रहेकाे अध्यक्ष मण्डलकाे नेतृत्वमा बन्द सत्र सम्पन्न भएकाे थियाे। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य तथा ३…
Read More