आक्रमण

५ भारतीय जेट खसालेको पाकिस्तानको दावी, आक्रमणपछिका तस्वीरहरू

५ भारतीय जेट खसालेको पाकिस्तानको दावी, आक्रमणपछिका तस्वीरहरू

काठमाडाैँ : गए राति भारतले पाकिस्तानमाथि सैन्य आक्रमण गर्‍यो । उक्त आक्रमण सटिक र सफल भएको भारतको दावी छ । तर, पाकिस्तानले भने त्यसको कडा जवाफ दिइएको दावी गरेको छ । पाकिस्तानको सञ्चारमाध्यम डान डटकमले पाकिस्तानी अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय आक्रमणमा परी ८ जनाको मृत्यु भएको समाचार प्रकाशित गरेको छ । त्यस्तै ३५ जना घाइते भएका छन् । पाकिस्तानी सेनाले 'छिमेकी देश'ले ६ स्थानमा गए राति आक्रमण गरेको जनाएको छ । त्यसको जवाफमा पाँच भारतीय जेट खसालेको जवाफ पाकिस्तानी सेनाले दिएको उक्त समाचारमा उल्लेख छ । डानका अनुसार भारत र पाकिस्तानबीचको सैन्य झडप स्थानीय समयअनुसार बिहान करिब १ बजे भएको…
Read More