धर्मेन्द्र बास्तोला ‘कञ्चन’

क्रान्तिकारी युवा संगठनका नेता विकल्पलाई गिरफ्तार, भट्टले दिए यस्ताे चेतावनी

क्रान्तिकारी युवा संगठनका नेता विकल्पलाई गिरफ्तार, भट्टले दिए यस्ताे चेतावनी

काठमाडौं : विना कारण पाेखराबाट गिरफ्तार गरिएका संगठनका केन्द्रीय सदस्य सुर्य परियारलाई भेट्न आवश्यक लत्ताकपडा पुर्याउन गएका संगठनका केन्द्रीय कार्यालय सदस्य दिपेन्द्र शाही विकल्पलाई पनि षड्यन्त्रपुर्वक गिरफ्तार गरिएकाे भन्दै संगठनले आक्राेश पाेखेकाे छ । संगठनका केन्द्रीय संयाेजक हरिश भट्टले विज्ञप्ति जारी गर्दै गिरफ्तार संगठनका नेताहरूलाई तत्काल रिहा नगरे सडक संघर्ष चर्काउने चेतावनी दिएका छन् । प्रेस विज्ञप्तिमा भनिएकाे छ, “प्रहरीकाे यस्ताे निच, अमानवीय, गैरन्यायिक हर्कतकाे घाेर भत्सना गर्दछाै र गिरफ्तार कमरेडलाई विनाशर्त तत्काल रिहा गर्न माग गर्दछाै । अन्यथा प्रहरी प्रशासनकाे यस्ताे षड्यन्त्रमूलक गतिविधिका विरुद्ध सशक्त संघर्षमा हाेमिन हाम्राे संगठन बाध्य हुनेछ ।”यसैबिच, सुर्य परियारकाे गिरफ्तारीकाे विराेध र रिहाइकाे माग…
Read More
पछिल्लो जलस्रोत सम्झौता र त्यसमा अन्तरनिहित राष्ट्रघात

पछिल्लो जलस्रोत सम्झौता र त्यसमा अन्तरनिहित राष्ट्रघात

लेखक : धर्मेन्द्र बास्तोला ‘कञ्चन’ गत पुस १९, २०८० का दिन नेपाल सरकार र भारत सरकारबीच चारबुँदे सहमति भयो । यो सहमति केवल सहमति मात्र नभएर नेपालका लागि दूरगामी असर पार्ने सम्झौता थियोे । सहमतिका बुँदाहरूमध्ये द्ररगामी असर पार्ने तीन प्रकारका छन् जसमा प्रथम, आगामी २५ वर्षका लागि भारतसँगको ऊर्जा व्यापार सम्झौता जसमा आगामी १० वर्षमा १० हजार मेघावाट विद्युत् निर्यात गर्ने रहेको छ । परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशङ्करको उपस्थितिमा आगामी २५ वर्षका लागि ऊर्जा व्यापार सम्झौता गरियो । भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाटसम्म विद्युत् लैजाने विद्युत् निर्यातसम्बन्धी द्विपक्षीय…
Read More