साेलुखुम्बु : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल साेलुखुम्बुले सुरक्षित बस्न हुन जिल्लाबासीलाइ अपील गरेकाे छ । २०८३ असाेज ८ गते बिहान जिल्ला संगठन समितिका सचिव तेन्जीङले सुचना प्रकाशित गर्दै उक्त कुरा बताएका हुन् ।
जिल्ला संगठन समितिका सचिव तेन्जीङद्वारा जारी सुचनाकाे पूर्णपाठ –
