क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ३७औं जन आन्दोलन दिवस मनाउदै

काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय समितिले ३७औं जन आन्दोलन दिवस मनाउने खबर प्राप्त भएकाे छ । पार्टी स्राेत अनुसार ‘संसारका मजदुर तथा उत्पीडित जनता एक होऔं !, मार्क्सवाद-लेनिनवाद-माओवाद – जिन्दावाद !,नयाँ जनवाद-वैज्ञानिक समाजवाद – जिन्दावाद !, स्वाधीन संयुक्त सरकार गठन गरौं !’ भन्ने नारासहित ३७औं जन आन्दोलन दिवस आज १२ बजे २०८२ चैत २४ गते
ललितपुरकाे कुपण्डोल स्थित पार्टी सम्पर्क कार्यालयमा मनाउन लागेकाे’ आयोजकले जनाएकाे छ ।

By जन बिहानी

Related Posts