बैकल्पिक के.स. शारदा शाह पार्टीबाट निस्कासित

image

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी केन्द्रीय समितिकी बैकल्पिक सदस्य शारदा शाहलाई पार्टीबाट निस्कासित गरिएको छ ।

असार १८ गते पार्टीका कार्यबाहक महासचिव गौरवद्वारा जारी विज्ञप्तिमा आफ्नो पार्टीको स्याङ्जा जिल्ला इञ्चार्ज समेत रहेकी शारदा शाहले पार्टी विरोधी गतिविधि गरेको र सुध्रन सुझाव दिँदा पनि अवज्ञा गरेको कारण पार्टीका सम्पूर्ण जिम्मेवारीबाट हटाउँदै पार्टीबाट निस्कासन गरेको हो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?