इजरायली जनसंहार विरुद्ध मङ्सिर ८ गते प्रदर्शन हुँदै
काठमाडौं : संयुक्त अभियान नेपालले प्यालेस्टाइन माथिको इजरायली जनसंहार विरुद्ध मङ्सिर ८ गते काठमाडौमा प्रदर्शन गर्दैछ । दिउँसो १ बजे माइतीघर मण्डलाबाट नयाँ बानेश्वर सम्म जुलुस हुने आयोजकहरूले बताएका छन्