क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपाल ललितपुरले गर्याे समवेदना पत्र हस्तान्तरण

ललितपुर : क्रान्तिकारी कम्यूनिष्ट पार्टि नेपालको सदस्य तथा ललितपुर जिल्ला उधोग व्यापार महासंघको संयोजक पूर्णबहादुर माझीको ममतामयी माता श्रीमती अलवी माया माझीको ६६ वर्षको उमेरमा असामयिक निधन भएकोप्रति सिंगो संगठन तथा क्रान्तिकारी जिल्ला ललितपुर समितिलाई स्तब्ध बनाएको जनाइएकाे छ।

साेमबार जिल्ला संगठन समितिका संयाेजक बलिभद्र शर्मा लगायत नेताहरूले पूर्णबहादुर माझीलाइ समवेदना पत्र हस्तान्तरण गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण व्यक्त गरेका छन् । साथै शोक सन्तप्त परिवारजनमा गहिराे समवेदना व्यक्त गरिइएकाे छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?