काठमाडाैँ : नेपाल डिजिटल पेमेन्ट्स कम्पनी जलडिटेिको अध्यक्ष श्री रीना डंगोल डनयुक्त हुनु भएको छ। २०८१ भदौ ३० गते बसेको बोर्ड बैठकले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी जलडिटेि (NDPC) को अध्यक्ष रीना डंगोललाई डनयुक्त गरेको हो ।

२०८१ असोज १३ गते आयोजित शपथ ग्रहण कायडक्रििा डंगोललेनेपाल राष्ट्रबैंकको भुक्तानी प्रणाली डिभागका
कार्यकारी ननदेशक श्री निनोद राज आचार्यबाट शपथ ग्रहण गनु भयाे । शपथ ग्रहण कायडक्रिपडि अध्यक्ष डंगोलले
खुशी व्यक्त गर्दै, नेपाल नडजजटल पेमेन्ट्स कम्पनी जलनमटेडको नित्तीर् समािेशीकरण र आनथयक सशक्तिकरणका
प्रर्ासहरूबाट आफूप्रेररत भएको बताउनु भयाे ।
उि कायडक्रििा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी जलडिटेिका प्रिुख कायडकारी अडिकृ त श्री प्रनिणराज पोखरेलको
समेत उपक्तिनत रहेको थियाे।
निस्ते पे नगर्दरडहत सिाि जसिडना गने प्रयासिा उल्लेख्य भूडिका खेल्ने ध्येयले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी
जलडिटेि द्वारा शुरु गररएको डिजिटल भुक्तानी सेिा हो। आिुडनक प्रडिडिको प्रयोग िार्ड त सरल र सुरडक्षत डिजिटल
भुक्तानी सेिा प्रर्दान गरी बैंक र डिजिटल प्रडिडििा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आिुडनक डित्तीय
सेिा प्रर्दान गनुड यस िालेट सेिाको उद्देश्य रहेको ि । जस अनुरुप *500# डार्ल गरेर नमस्तेपेप्रर्ोगकतायहरूले
अफलाइन सेिाहरूको फाइदा जलन सक्दछन्। ररचाजय, निल भुिानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी
भुिानी जस्ता सेिाहरू अफलाइन उपलब्ध छन्। नेपाल टेजलकमको जसम भएका प्रर्ोगकतायहरूले USSD
(अफलाइन) सेिाहरू प्रर्ोग गनयसक्दछन्।
थप िानकारीका लाडग www.namastepay.com िा हेनुडहोस्।
नेपाल डिजिटल पेिेन्ट्स कम्पनी जलडिटेि
०१-४११७१००