सैनामैना नगरको एकता अधिवेशन सम्पन्न

रुपन्देही : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सैनमैना नगरको एकता अधिवेशन २०८१ भाद्र २९ मा सम्पन्न भएको छ । अधिवेशनले नरबहादुर थापालाई सचिवमा चयन गर्दै २ सल्लाहकार सहित १७ सदस्यीय नगर समिति निर्वाचित गरेको छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?