क्रान्तिकारी पर्यटन मजदुर संघ नेपालको एकता अधिवेशन सम्पन्न

काठमाडाैँ : क्रान्तिकारी पर्यटन मजदुर संघ नेपाल र अखिल नेपाल क्रान्तिकारी पर्यटन मजदुर संघ बिच एकता अधिवेशन सन्पन्न भएको छ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी ट्रेड युनियन महासंघ आबद्द पेशागत संघ अन्तर्गत रहेको क्रान्तिकारी पर्यटन मजदुर संघ नेपालको एकता अधिवेशन सम्पन्न भएको छ। उक्त कार्यक्रमको संचालन सहसम्योजक रामचन्द्रले गर्नु भएको थियो र सगठनको कार्ययोजना सम्योजक देवि गौलिले प्रस्ट्याउनु भएको थियो।

प्रमुख अतिथि क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोक दिनेश शर्मले प्रशिक्षण मुलक मन्तव्य राख्नु भएको थियो।

अधिवेशनले संयोजक देवि गौलि र सह संयोजक रामचन्द्र थापा सहित २१ सदस्यीय केन्द्रिय समिती चयन गरेको छ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?