राजनीति

क्रान्तिकारी कम्युनिस्ट पार्टी ४ नं. प्रदेश समितिले गर्याे अन्तरक्रिया

क्रान्तिकारी कम्युनिस्ट पार्टी ४ नं. प्रदेश समितिले गर्याे अन्तरक्रिया

पोखरा : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ४ नम्बर प्रदेश समितिको आयोजनामा पोखरामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल एकता महाधिवेशन आयोजक समिति सदस्य क.गोकुल पराजुलीव्दारा सञ्चालित कार्यक्रमको अध्यक्षता एकता महाधिवेशन आयोजक समिति सचिवालय सदस्य क..केश बहादुर परियार र स्वागत मन्तव्य एकता महाधिवेशन आयोजक समिति सचिवालय सदस्य क.रामजी थापाले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि एकता महाधिवेशन आयोजक समिति सचिवालय सदस्य तथा प्रदेश संयोजक क.अशोक लम्साल हुनुहुन्थ्यो भने अन्य अतिथिहरुमा स्वतन्त्र बुद्धिजीवी बिश्व सिग्देल, नेपाल समाजबादी पार्टी गण्डकी प्रदेश ,संयोजक किरण थापा, नेकपा(एमाले) प्रदेश प्रतिनिधि क.शिव बहादुर बराल, ,संयोजक,राष्ट्रिय क्रान्तिकारी मोर्चा गण्डकीका क. दिपक गुरुङ, प्रतिनिधि…
Read More
१५५औ लेनिन जयन्तीका सन्दर्भमा उहाँका दुई महत्वपूर्ण योगदानहरुको संक्षिप्त चर्चा

१५५औ लेनिन जयन्तीका सन्दर्भमा उहाँका दुई महत्वपूर्ण योगदानहरुको संक्षिप्त चर्चा

विश्वभर आजैकै दिन अप्रिल २२मा क्रान्तिकारी कम्युनिस्टहरुले लेनिनको १५५औ जन्मशताव्दी मनाइरहेका छन् । यसैक्रममा माकर्सवादको विकासमा लेनिनका अनेकौ महान योगदानहरुको चर्चा गर्ने सन्दर्भमा यहाँ उहाँका निम्न दुई महत्वपूर्ण योगदानहरुको चर्चा गरिएको छ ः १ अवसरवादीका विरुद्ध क्रान्तिकारी कार्यविधिको विकास र २ साम्राज्यवादबारे लेनिनको विश्लेषण१ अवसरवादीका विरुद्ध क्रान्तिकारी कार्यविधिको विकासशताब्दीयौँको मोडबाट साम्राज्यवादको उदयसँगै उपनिवेशहरूको बाँडफाँडका लागि साम्राज्यवादी शक्तिहरूद्वारा युद्धहरूलाई निम्ताउने काम गरियो । एउटा उदाहरणका रूपमा रसियन– जापनिज युद्धलाई लिन सकिन्छ । रसियन–जापनिज युद्ध किन भयो ? किनभने दुवै रसिया र जापानले उत्तर–चीन र कोरियामा रहेको मन्चुरियामाथि नियन्त्रण गर्न चाहन्थे । त्यही खालका युद्धहरू विश्वका विभिन्न भागमा उपनिवेशलाई हडप्ने र पुनः…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता चन्द्रहरि सुवेदीलाई पुत्रशोक,छोरा शैलेन्द्र सुवेदीको सडक दुर्घटनामा निधन

क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता चन्द्रहरि सुवेदीलाई पुत्रशोक,छोरा शैलेन्द्र सुवेदीको सडक दुर्घटनामा निधन

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य तथा प्रदेश ३ का संयोजक चन्द्रहरि सुवेदी अटललाई पुत्रशोक परेको छ । नेता अटलका एक मात्र छोरा शैलेन्द्र सुवेदीको सडक दुर्घटनामा परी निधन भएको छ । बैशाख ७ गते दुर्घटनामा गम्भीर दुर्घटनामा परेका शैलेन्द्रको उपचारको क्रममा सोमबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाकारी दिएको छ । बैशाख ७ गते नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा ट्रकको ठक्करबाट घाइते भएका कारमा सवार शैलेन्द्रको उपचारको क्रममा निधन भएको हो । सोही कारमा सवार रुपन्देही बुटवल उपमहानगरपालिका–२ बस्ने ६८ वर्षीय सुवर्ण मल्लको पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । शुक्रवार बिहान भरतपुरबाट मुग्लिङतर्फ…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्याे “साम्राज्यवादी युगमा लेनिनवादकाे महत्व” अन्तरक्रिया

क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्याे “साम्राज्यवादी युगमा लेनिनवादकाे महत्व” अन्तरक्रिया

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष माेहन वैद्य ‘किरण’ ले कम्युनिस्ट आन्दोलनको एउटा धारा, दक्षिणपन्थी अवसरवादी, आत्मसर्मपणवादी धार रहेकाे उल्लेख गर्दै उनीहरुले आफूलाई कम्युनिस्टको नाम राखेर, कम्युनिस्टको झण्डा चोरेर, मार्क्सवाद, माओवाद, लेनिनवादको नाम जपेर संसदवादको र प्रतिक्रियावादको खेती गरिरहेकाे टिप्पणी गर्नुभयाे । उहाँले भन्नुभयाे, “आज सत्तामा कम्युनिस्टहरु छैनन् । तर, प्रतिक्रियावादीहरुले सत्तामा कम्युनिस्ट छ, सरकारमा कम्युनिष्ट छ, केही पनि गर्न सकेको छैन भनेर बदनाम गरेका छन् । हाम्रो भनाई के हो भने ति कम्युनिस्ट होइनन् । त्यो धार दक्षिणपन्थी अवसरवाद धार हो ।” आज १५५ औँ लेनिन जयन्तीको सन्दर्भमा पार्टी कार्यालय कुपोन्डोलमा आयाेजित “साम्राज्यवादी युगमा लेनिनवादकाे महत्व” विषयक अन्तरक्रिया…
Read More
आज सत्तामा कम्युनिस्टहरु छैनन्, त्यो धार दक्षिणपन्थी अवसरवाद धार हो : अध्यक्ष किरण

आज सत्तामा कम्युनिस्टहरु छैनन्, त्यो धार दक्षिणपन्थी अवसरवाद धार हो : अध्यक्ष किरण

संशाेधनवादी र अवसरवादीहरुले मालेमाकाे नाम जपेर संसदवाद र प्रतिक्रियावादकाे खेती गरिरहेका छन् : माेहन वैद्य किरण काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष माेहन वैद्य किरणले कम्युनिष्ट आन्दोलनको एउटा धारा, दक्षिणपन्थी अवसरवादी, आत्मसर्मपणवादी धार रहेकाे उल्लेख गर्दै उनीहरुले आफूलाई कम्युनिष्टको नाम राखेर, कम्युनिष्टको झण्डा चोरेर, माक्र्सवाद, माओवाद, लेनिनवादको नाम जपेर संसदवादको र प्रतिक्रियावादको खेती गरिरहेकाे टिप्पणी गर्नुभयाे । उहाँले भन्नुभयाे, “आज सत्तामा कम्युनिष्टहरु छैनन् । तर, प्रतिक्रियावादीहरुले सत्तामा कम्युनिष्ट छ, सरकारमा कम्युनिष्ट छ, केही पनि गर्न सकेको छैन भनेर बदनाम गरेका छन् । हाम्रो भनाई के हो भने ति कम्युनिष्ट होइनन् । त्यो धार दक्षिणपन्थी अवसरवाद धार हो ।”आज १५५…
Read More
चितवनमा मनाइयाे १५५औं लेनिनको जयन्ती तथा पार्टीको ७६औं स्थापना दिवस

चितवनमा मनाइयाे १५५औं लेनिनको जयन्ती तथा पार्टीको ७६औं स्थापना दिवस

काठमाडौं : रुसी क्रान्तिका नेता तथा सर्वहारा वर्गका गुरु लेनिनको १५५औं जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७६औं स्थापना दिवस क्रान्तिकारी कम्युनिस्ट पार्टी, चितवन जिल्ला समितिले एक कार्यक्रमको आयोजना गरी मनाएको छ । पार्टीको केन्द्रीय सचिवालय सदस्य तथा क्रान्तिकारी महिला संगठन, नेपालका केन्द्रीय संयोजक अम्बिका मुडभरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता केन्द्रीय सदस्य तथा चितवन जिल्ला संयोजक बिकासले गर्नु भएको थियो । कार्यक्रममा चितवन जिल्ला इन्चार्ज ध्रुब, सहिद परिवारका तर्फबाट सहिद अनिस कुवरका बुवा खड्ग बहादुर कुवर, केन्द्रीय सल्लाहकारहरु दिवाकर न्यौपाने , बाबुराम प्यासी परियार , जिल्ला सल्लाहकार समितिको अध्यक्ष इश्वरी ओझा सहितका नेता कार्यकर्ता सहभागी कार्यक्रममा लेनिनका योगदानहरुको चर्चा गरिएको…
Read More
क्रान्तिप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे यस्ताे प्रतिबद्धता

क्रान्तिप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे यस्ताे प्रतिबद्धता

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले १५५ औं लेनिन जयन्ती तथा ७६ औं पार्टी स्थापना दिवसको अवसरमा प्रेस वक्तव्य जारी गरेको छ । वक्तव्यमा नेपाली क्रान्तिप्रतिको प्रतिबद्धता व्यक्त गरिएको छ ।पार्टी प्रवक्ता कञ्चनले जारी गरेको वक्तव्यमा भनिएको छ, “लेनिनको जन्म दिवस तथा पार्टी स्थापना दिवसको अवसरमा हामी देश, जनता, माक्र्सवाद–लेनिनवाद–माओवाद, नेपाली क्रान्ति तथा आमूल परिवर्तनप्रति प्रतिबद्ध रहँदै यी कठिन कार्यहरुलाई पुरा गर्न प्रतिबद्ध छौ । पार्टी स्थापनाका स्थापित प्रतिबद्धतालाई पुरा गर्ने र नेपाली जनताको पूर्ण मुक्ति नहुँदासम्म संघर्षरत रही नयाँ व्यवस्था स्थापना गर्ने प्रण गर्दछौं ।” यस्तो छ वक्तव्यको पूर्णपाठ :“विक्रम सम्बत २००६ साल वैशाख १० गते लेनिन दिवसको अवसरमा…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे भावपूर्ण श्रद्धाञ्जली तथा समवदेना

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे भावपूर्ण श्रद्धाञ्जली तथा समवदेना

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पार्टीका महाधिवेशन आयोजक समिति सदस्य कमरेड पूर्ण बहादुर खडकाकी जीवन संगिनी सावित्री खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका प्रवक्ता कञ्चनले एक प्रेस वक्तव्यमार्फत् कमरेड पूर्ण बहादुर खडकासहित शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । वक्तव्यमा भनिएको छ, “तामाकोशी गाउँपालिका, वडा नं. ४ मालु दोलखा निवासी कमरेड सावित्री खड्काको आज विहान ३ः१५ बजे भक्तपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा दुःखद निधन भएको छ । उहाँ विगत ३ वर्षदेखि रक्त क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । लामो समयदेखि पार्टी सदस्य रहेर उहाँले देश र जनताको मुक्तिका लागि निसर्त योगदान दिंदै…
Read More
‘साम्राज्यवादी युृगमा लेनिनवादी दर्शनको महत्व’ विषयक अन्तरक्रिया भाेली हुने

‘साम्राज्यवादी युृगमा लेनिनवादी दर्शनको महत्व’ विषयक अन्तरक्रिया भाेली हुने

लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको अन्तरक्रिया कार्यक्रम काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले १५५ औं लेनिन जयन्ती तथा ७६ औं पार्टी स्थापना दिवसको सन्दर्भ पारेर अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । बैशाख १० गते अर्थात् अप्रिल २२ मा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले “साम्राज्यवादी युृगमा लेनिनवादी दर्शनको महत्व’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको हो । पार्टी कार्यालय कुपण्डोलमा दिनको १२ बजेदेखि सुरु हुने कार्यक्रमलाई पार्टीका अध्यक्ष मोहन वैद्य ‘किरण’ लगायत शीर्ष नेतृत्वहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले प्रत्येक वर्ष बैशाख १० अर्थात् अप्रिल २२ मा विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरी लेनिन जयन्ती…
Read More
विप्लव नेतृत्वकाे नेकपाले २०८४ को आम निर्वाचनमा भाग लिने

विप्लव नेतृत्वकाे नेकपाले २०८४ को आम निर्वाचनमा भाग लिने

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २०८४ सालको आम निर्वाचनमा भाग लिने भएको छ । केन्द्रीय कार्यालय कपिलवस्तुमा बुधबारदेखि जारी नेकपा नवौं केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकअघि बसेको पोलिटब्यूरो बैठकले यसलाई पारित गरेको नेकपा स्थायी समिति सदस्य एवम् प्रचारप्रसार विभाग इन्चार्ज अनिल शर्माले जानकारी दिए । आजदेखि सुरू बैठकमा महासचिव विप्लवले ‘पार्टीलाई आन्तरिक रूपले सुदृढ गरौैं, समाजवादको लागि फराकिलो मोर्चा निर्माण गरौं’ शीर्षकको राजनीतिक प्रस्ताव र ६ महिने योजना सहितको प्रस्ताव पेस गरेका छन् । बैठकमा विप्लवले विद्यमान व्यवस्था अन्तर्गत हुने चुनाव पनि आन्दोलन र क्रान्तिकै मोर्चा भएको बताए । सम्बोधन गर्ने क्रममा उनले ‘चुनावलाई कार्यनीति…
Read More