क्रान्तिकारी कम्युनिस्ट पार्टी बर्दियाद्वारा मिटरब्याजिले हडपेकाे जमिन पीडितलाई फिर्ता
बर्दिया : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति बर्दियाले मिटरब्याजिले हडपेकाे जमिन कब्जा गरी पीडितलाई फिर्ता गरेकाे छ । बुधबार उक्त पार्टीले उक्त जग्गा कब्जा गरि पीडितलाइ नै फिर्ता गरेकाे जिल्ला सचिव प्रभासले बताएका छन् । विज्ञप्तिकाे पूर्णपाठ - संसारका मजदुर तथा उत्पीडित जनता एक होऔं।मार्क्सवाद-लेनिनवाद-माओवाद-जिन्दाबाद।क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालRevolutionary Communist Party of Nepalपत्र संख्या/Serial No.जिल्ला कमिटी, बर्दियामाली नम्बर/Regd. No.:Best Committee, Bardiyaमिति:- २०८२/७192विज्ञप्तीहाम्रो गौरवशाली पार्टी क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपाल स्थापना कालदेखि राष्ट्रियता, जनतन्त्र, जनजिवीकाको पक्षमा उभिदै आएको कुरा यहांहरुलाई सर्वविवितै छ हाल नेपालको दलाल, प्रतिक्रियावादी कटपुतली असफल राज्य व्यवस्थाको फाइदा उठाउँदै भुमाफिया, दलाल, मिटरव्याजी तस्करहरुले जनताको उठिबास दिनप्रतिदिन लगाउदै आएका छन्…