श्याम बहादुर बोहरा

क्रान्तिकारी कम्युनिस्ट पार्टीका ५ नं. प्रदेशका संयोजक अटललाई पर्याे पत्नीशाेक, किरणले दिए भावपूर्ण श्रद्धाञ्जली

क्रान्तिकारी कम्युनिस्ट पार्टीका ५ नं. प्रदेशका संयोजक अटललाई पर्याे पत्नीशाेक, किरणले दिए भावपूर्ण श्रद्धाञ्जली

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य तथा प्रदेश ५ का संयोजक श्यामबहादुर बोहराकी जीवनसंगिनी चन्द्रकला बोहरा (चुनौती)को असामयिक निधन भएको छ । मृतक चन्द्रकला बोहरा चुनौतीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका संयोजक किरणले एक श्रद्धाञ्जली वक्तव्य जारी गर्दै कमरेड चुनौतीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ र कमरेड श्यामबहादुर बोहरा अटल लगायत शोकसन्तप्त परिवारजनमा हार्दिम समवेदना व्यक्त गर्नुभएको छ । श्रद्धाञ्जली वक्तव्यमा भनिएको छ, “त्रिवेणी गाउँपालिका वडा नं. २ रुकुम (पश्चिम) निवासी चन्द्रकला बोहरा (क. चुनौती)को २०८१ जेठ २३ गते राती ८ः५५ बजे स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ्मा उपचारको…
Read More