चन्द्रहरि सुवेदी ‘अटल’

शैलेन्द्रहरि सुवेदीको श्रद्धाञ्जली सभा सम्पन्न

शैलेन्द्रहरि सुवेदीको श्रद्धाञ्जली सभा सम्पन्न

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य चन्द्रहरि सुवेदी अटल तथा क्रान्तिकारी महिला संगठन प्रदेश ३ की सहसंयोजक दुर्गा सुवेदीका प्रिय सुपुत्र शैलेन्द्रहरि सुवेदीको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । शैलेन्द्रहरि सुवेदीको सडक दुर्घटनामा परी बैशाख १० गते उपचारको क्रममा निधन भएको थियो । चितवनको शारदा नगरस्थित आफ्नै निवासको प्राङ्गणमा भएको श्रद्धाञ्जली सभामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य हरिभक्त कडेल प्रतीक, सचिवालय सदस्य अम्बिका मुडभरी, चितवन जिल्ला इन्चार्ज ध्रुव, प्रदेश २ का सहसंयोजक नयन, प्रदेश ५ का सहसंयोजक समीर, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका सहसंयोजक इश्वर तिमल्सिना र एमालेका वडा समितिका सदस्य शिवराज सुवेदी लगायतले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता चन्द्रहरि सुवेदीलाई पुत्रशोक,छोरा शैलेन्द्र सुवेदीको सडक दुर्घटनामा निधन

क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता चन्द्रहरि सुवेदीलाई पुत्रशोक,छोरा शैलेन्द्र सुवेदीको सडक दुर्घटनामा निधन

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य तथा प्रदेश ३ का संयोजक चन्द्रहरि सुवेदी अटललाई पुत्रशोक परेको छ । नेता अटलका एक मात्र छोरा शैलेन्द्र सुवेदीको सडक दुर्घटनामा परी निधन भएको छ । बैशाख ७ गते दुर्घटनामा गम्भीर दुर्घटनामा परेका शैलेन्द्रको उपचारको क्रममा सोमबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाकारी दिएको छ । बैशाख ७ गते नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा ट्रकको ठक्करबाट घाइते भएका कारमा सवार शैलेन्द्रको उपचारको क्रममा निधन भएको हो । सोही कारमा सवार रुपन्देही बुटवल उपमहानगरपालिका–२ बस्ने ६८ वर्षीय सुवर्ण मल्लको पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । शुक्रवार बिहान भरतपुरबाट मुग्लिङतर्फ…
Read More