अल्ट्रभोइलेट युभी स्पेस पोड

नेपालमा अल्ट्रभोइलेट युभी स्पेस पोडको शाखा बिस्तार

नेपालमा अल्ट्रभोइलेट युभी स्पेस पोडको शाखा बिस्तार

काठमाडाैँ : नेपालमा अल्ट्रभोइलेट युभी स्पेस पोडले आफ्नो शाखा बिस्तार गरेको छ । विश्वमा ५० अत्याधुनिक केन्द्र खोल्ने लक्ष्यका साथ अल्ट्रभोइलेट युभी स्पेस पोडले नेपालमा आफ्नो शाखा बिस्तार गरेको हो । युरोप तथा भारतमा सफल परीक्षण भएर सञ्चालनमा आइसकेको अल्ट्रभोइलेट नेपालका लागि केडिया समूहले साझेदारीगरी सञ्चालनमा ल्याएको हो । केडिया समूहले अन्तर्राष्ट्रिय स्तरको अल्ट्रभोइलेट विस्तारगरी पूर्ण रूपमा आजबाट सञ्चालनमा ल्याएको छ ।F77 Mach 2  शीर्ष–स्तरीय 10.3 kWh SRB7  लिथियम–आयन ब्याट्रीले सुसज्जित छ, यसले बेजोड दायरा र प्रदर्शन प्रदान गर्दछ । उध्योगमा सबै भन्दा राम्रो एक प्रभावशाली 800,000 किमी ब्याट्री वारेन्टीसँग EV क्षेत्रमा एक नयाँ बेन्चमार्क सेट गर्ने कम्पनीले जनाएको छ…
Read More