इन्द्रमोहन सिग्देल ‘वसन्त’

अखिल नेपाल क्रान्तिकारी वैदेशिक श्रमिक संघको एकता अधिवेशन सम्पन्न

अखिल नेपाल क्रान्तिकारी वैदेशिक श्रमिक संघको एकता अधिवेशन सम्पन्न

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले आफनो ‘कारखाना जाऔं’ अभियानलाई जारी राखेको छ । अभियानलाई व्यवस्थित ढंगबाट अगाडि बढाइरहेको छ । यसै क्रममा महासंघको केन्द्रीय समितिको निर्णय दृढतापुर्वक कार्यान्वयन गर्दै जाने नीति अनुरुप चार महिने कारखाना जाउँ अभियान थप सशक्त बन्दै गइरहेको बुझिएको छ । महासंघले देशैभरि आफ्नो सांगठनिक गतिविधि तिव्र पारेको छ। यहि क्रममा महासंघको आफ्नो घटक संघ अखिल नेपाल क्रान्तिकारी वैदेशिक श्रमिक संघको एकता अधिवेशन शनिबार काठमाडौंको नयाँ वसपार्क तमु हलमा भव्य कार्यक्रम सहित सम्पन्न गरेको छ । अधिवेशको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेपालका कार्यालय सदस्य तथा महासंघका संयोजक दिनेश शर्मा सागर र विशेष अतिथि…
Read More
क्रान्तिकारी कम्यनिष्ट पार्टी, नेपाल सिन्धुपाल्चोकले दिए कर्म तामाङलाई भावपूर्ण श्रद्धाञ्जली

क्रान्तिकारी कम्यनिष्ट पार्टी, नेपाल सिन्धुपाल्चोकले दिए कर्म तामाङलाई भावपूर्ण श्रद्धाञ्जली

सिन्धुपाल्चोक : क्रान्तिकारी कम्यनिष्ट पार्टी, नेपाल जिल्ला संगठका समिति सिन्धुपाल्चोक जिल्ला सदस्य रेशम माक्तानकाे ममतामही आमा कर्म तामाङको यही फागुन ३ गते ७२ वर्षकाे उमेरमा निधन भएकाेप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेकाे छ । फागुन ११ गते जिल्ला संयाेजक सृष्टिले प्रेस वक्तव्य जारी गर्दै सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नं. ४ निवासी कर्म तामाङको निधनले अत्यन्तै दुःखित भएकाे बताउदै रेशम मोक्तानलगायत शोकसन्तप्त परिवार तथा सम्पूर्ण आफन्तजनहरुमा हार्दिक समवेदना व्यक्त गरेकी छन् । संयाेजक सृष्टिले जारी गरेकाे प्रेस वक्तव्यमा भनिएकाे छ, ‘क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सिन्धुपाल्चोक जिल्ला कमिटी सदस्य कमरेड रेशम मोक्तानको ममतामही आमा तथा सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँ पालिका वडा नं. ४…
Read More
‘जर्मन साम्राज्यवादले द्रुत गतिमा युद्धको तयारी गर्दैछ’

‘जर्मन साम्राज्यवादले द्रुत गतिमा युद्धको तयारी गर्दैछ’

पश्चिमी पुँजीपति वर्ग, विशेष गरी जर्मन एकाधिकारी साम्राज्यवादी राजनीतिक तथा सैन्य प्रवक्ताहरू युद्धसँगै सुत्छन् र युद्धसँगै उठने गर्छन् । खासगरी युक्रेनमा रुसले आक्रमण गरेदेखि नै उनीहरूका सबै प्रयास अर्थतन्त्रलाई युद्ध अनुकूल बनाउने रहेको छ भने हतियार उत्पादन नयाँ साम्राज्यवादी युद्धका लागि सैन्य शक्ति तयार पार्ने एउटा महत्वपूर्ण काम भएको छ । अनुवादक : इन्द्रमोहन सिग्देल ‘वसन्त’ १६–१८ फेब्रुअरी २०२४ मा, ६० औं म्युनिख सुरक्षा सम्मेलन (MSC) म्युनिख, जर्मनीमा आयोजित हुँदैछ । उनीहरूले आयोजना गर्ने त्यो सम्मेलनमा साम्राज्यवादी लुटेरा तथा हतियारका एकाधिकारीहरुले युद्धको तयारी र सैन्य शक्ति तथा हतियार उत्पादन कसरी गर्ने र लोकतान्त्रिक अधिकार तथा स्वतन्त्रतालाई धावा बोलेर कसरी घरेलु…
Read More