बर्दिया : २०८३/५/२४ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे ठाकुरबाबा नगर भेला सम्पन्न भएकाे छ ।
भेलालाई सम्बाेधन गर्न पार्टीका पाेलिट ब्युरो सदस्य कमरेड सेर बहादुर देउवा सिखरकाे प्रमुख उपस्थितमा कार्यक्रम भयाे कार्यक्रम क. दिलिप थारूले अध्यक्षता गर्नु भएकाे थियाे ।
बर्दिया जिल्ला पार्टी संयाेजक क. बिनय रानाले सन्चालन गर्नु भएकाे थियाे भेलामा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज कमल राज राेकाया क. बिपीन क्षेत्री र दिल बहादुर कठायतकाे विशेष उपस्थित रहेकाे थियाे भने पार्टीका जिल्ला सदस्य तथा थारूवान माेर्चाका ब्युरो संयाेजक क. विशाल थारू र महिला जिल्ला संयाेजक छाँया श्रेष्ठ र जिल्ला सदस्य गिता रानाकाे पनि उपस्थित रहेकाे थियाे भेलाले लाैटन थारूकाे अध्यक्षतामा ११ सदस्य नगर कमिटी चयन गरेकाे थियाे ।