राष्ट्रिय

लघुवित्त पीडितले संसद भवन भित्र मागे गृहमन्त्री र अर्थमन्त्रीकाे राजिनामा

लघुवित्त पीडितले संसद भवन भित्र मागे गृहमन्त्री र अर्थमन्त्रीकाे राजिनामा

काठमाडौं : लघुवित्त पीडितहरुले संसद भवनभित्रै प्रवेश गरेर गृहमन्त्री र अर्थमन्त्रीकाे राजिनामा माग गरेका छन् । कडा सुरक्षा घेरा तोडेर संसद भवनभित्र प्रवेश गरेका उनीहरुले परिसरभित्रै सरकारका विरुद्ध नाराबाजी गरेका हुन् । झण्डै ५० जनाको संख्यामा छिरेका उनीहरुले अर्थमन्त्री डा. प्रकाशशरण महत र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागे ।हिजो अस्तिझैँ आज पनि उनीहरुले नेपाल राष्ट्र बैंक नजिकै प्रदर्शन गर्ने बताएका थिए । तर, एक्कासी नयाँ बानेश्वरस्थित संसद भवनमा छिरेर सरकारविरुद्ध नाराबाजी गरेका हुन् । लघुवित्त पीडितहरुले आफ्नो ऋण मिनाहा हुनुपर्ने र धितो लिलाम फुकुवा गर्नुपर्ने माग गर्दै आएका थिए । तर आज मन्त्रीहरुको राजीनामा मागेका छन् । सरकारले राजधानीका विभिन्न स्थानमा…
Read More
नेपालमा जल, जङ्गल र जमिनको उपयोग

नेपालमा जल, जङ्गल र जमिनको उपयोग

जल ,जङ्गल र जमिन भौतिक सम्पत्ति मात्र होइनन्। देशको संस्कृति र सम्पदा पनि हुन्। भौतिक आविष्कारका सबै स्रोत यिनैमा निश्रित छन्। मानिस आधुनिक नै किन नहोस् यी तीन धरातल भन्दा बाहिर बाँच्न सक्दैन। यी आदिम र वैदिक साम्यवादका सम्पत्ति हुन्। आधुनिक पुजीवादका सिद्धान्त र सबै तर्क जल जमिन र जंगलको सेरोफेरोमा घुम्छन्। मानिसकाे सभ्यता र संस्कृति समयक्रममा यिनै भौतिकीमा उम्रिन्छन् ।फस्टाउँछन् र बिलिन हुन्छन्। तर जलजङ्गल र जमिनको स्वरूप र गुण परिवर्तन हुँदैन। यही गुणभित्र अर्बौं, करोडौं, हजारौं र सयौं वर्षदेखि मान्छे र उसको सभ्यता विकसित र आधुनिक हुँदै गएको छ। आज हामीले देख्ने भौतिक भ्रम यही हो। त्यही प्राग…
Read More
पूर्वाधार विकास कार्यलयमा कालाेब्यानर प्रदर्शनपछि काम सुचारू

पूर्वाधार विकास कार्यलयमा कालाेब्यानर प्रदर्शनपछि काम सुचारू

धनगढी : माेहन वैध नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठन नेपालले कालाेब्यानर कार्यलय अगाडि प्रदर्शन गरेपछि काम सुचारू भएको छ ।पूर्वाधार विकास कार्यालय कञ्चनपुरको मूल गेटमा कालो ब्यानर टाँगेका थियो । सन्तोसि थेगिम जेभि धनगढीद्वारा निर्माणधीन अवस्थामा रहेको बेलौरी, कलुवापुर, बेल्डाँडी र दोमिल्ला सडकखण्ड ७ दिनभित्र तत्काल सुचारु गर्न माग गर्दै कालो ब्यानर टाँगिएको थियोे । उक्त ब्यानर टाँगिए पछि कम्पनीले २४ घण्टा भित्रै बुधबारबाट काम सुचारू गरेको छ ।
Read More
रगतले लेखिएको इतिहास जारी छ : सुदर्शन

रगतले लेखिएको इतिहास जारी छ : सुदर्शन

मैले एकजना कम्युनिस्ट यो्द्धा विजय घलेको सम्झनामा जनयुद्धको एक वर्षपछि २०५३ साल फागुन १४ र २१ को जनादेश साप्ताहिकमा प्रकाशित संस्मरणात्मक आलेखमा लेखेको थिएँ, ‘त्यो प्यारो १, दृढ र हेिसलो, गोल–गोल मङ्गोल अनुहारसँग पोहोर साल यतिबेला त्यही रगतले लेखिने इतिहासको गीत गाउँदै जनयुद्धको उद्घाटन गर्न तयारी गर्दै थियौँ तर अहिले तिमी भौतिक रुपमा हामीसँग छैनौ । इतिहासको अग्रगामी धारामा वैरीहरुसँग लड्दालड्दै मैदानमा खसेको रातो झोला हामीले काँधमा उठाएर अन्तिम श्रद्धाञ्जली र सलामी अर्पण गर्दै महान् यात्रा पूरा गर्ने कसम खाएका छौँ । तिमी सिस्ने र जलजला पहाड भएर उभिएका छौ । दुस्मन मृत्यु शैय्यामा छट्पटाइरहेको छ ।’ सहिद र वेपत्ता…
Read More
‘कारखाना जाऔं अभियान’ : धादिङ जिल्ला अधिवेशन सम्पन्न

‘कारखाना जाऔं अभियान’ : धादिङ जिल्ला अधिवेशन सम्पन्न

धादिङबेंसी, धादिङ : ‘कारखाना आजौं अभियान’ अन्तर्गत अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ धादिङ जिल्ला समितिको एकता अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले गोविन्द अर्यालको संयोजकत्वमा ११ सदस्यीय कमिटी निर्माण गरेको छ । महासंघका केन्द्रीय सह–संयोजक वसन्त बोगटीको प्रमुख आतिथ्यतामा सम्पन्न एकता अधिवेशनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल धादिङ जिल्ला संयोजक बद्री अधिकारी, महासंघका ३ नम्बर प्रदेश संयोजक कुमार घताने, सह–संयोजक सरोज न्यौपाने, क्रान्तिकारी अटो मजदुर संघका सह–संयोजक रमेश बस्नेत र ठाकुर लामिछानेको उपस्थिति रहेको थियो । महासंघले १ लाख मजदुर संगठित गर्ने लक्ष्य सहित कारखाना जाऔं चार महिने अभियान सञ्चालन गरेको छ । महासंघ सम्बद्ध स्रोतका अनुसार आगामी १३५ औं अन्तर्राष्ट्रिय…
Read More
डिडिसीका महाप्रबन्धक झालाई क्रान्तिकारी युवा संगठनले किन दल्याे कालोमोसो

डिडिसीका महाप्रबन्धक झालाई क्रान्तिकारी युवा संगठनले किन दल्याे कालोमोसो

दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झालाई दलियाे कालोमोसो काठमाडाैँ : माेहन वैद्य किरण नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठन नेपालका नेताकार्यकरताहरूले दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झालाई शुक्रबार बिहान कालोमोसो दलेकाे समाचार प्राप्त भएकाे छ । दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झालाई कालो मोसो किन ? १:-दूध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेकोले । २:-डिडिसीले किसानबाट दूध खरिद गरेको ८५ करोड रुपैयाँ बक्यौता तिर्न आलटाल गरेकोले । ३:-इन्धन र सवारीसाधन प्रयोगमा मितव्ययी नभएकोले ४:-कर्मचारीको सरुवा–बढुवामा समेत आर्थिक लाभ लिने गरेको ले । ५:- किसानबाट संकलन भएको दूध बिक्री…
Read More
जनयुद्धको जगमा समावेशी लोकतन्त्र संस्थागत भएको छ:प्रचण्ड

जनयुद्धको जगमा समावेशी लोकतन्त्र संस्थागत भएको छ:प्रचण्ड

फागुन १ गते ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको जगमा समावेशी लोकतन्त्र संस्थागत भएको बताउनु भएकाे छ ।  जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष दाहालले नेकपा (माओवादी) ले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीको साझा दिवसका रुपमा रहेको बताउनुभएको छ ।  Prime Minister Pushpa Kamal Dahal interacts with the high-officials of Federation of Nepali Journalists at his official residence in Baluwatar, on Tuesday, August 09, 2016. Photo: RSS जनयुद्धले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, देशप्रेम एवं राष्ट्रियताप्रति समर्पित परिवर्तनको सपनालाई…
Read More
‘नयाँ परिवेशमा नयाँ तरिकाले क्रान्ति जारी छ’ : क्रान्तिकारी कम्युनिस्ट पार्टी

‘नयाँ परिवेशमा नयाँ तरिकाले क्रान्ति जारी छ’ : क्रान्तिकारी कम्युनिस्ट पार्टी

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा २९औं जनयुद्ध दिवस देशैभरी भव्य रूपमा मनाउँदै काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले ऐतिहासिक उनन्तीसौँ जनयुद्ध दिवसमा प्रेस वक्तव्य जारी गर्दै नयाँ परिवेशमा नयाँ तरिकाले क्रान्ति अगाडि बढिरहेको सन्देश दिएको छ । पार्टीका प्रवक्ता कञ्चनले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, “नेपाली क्रान्तिले धक्का अवश्य खाएको छ, तर क्रान्तिको प्रक्रिया रोकिएको छैन । यो नयाँ परिवेशमा नयाँ तरिकाले अगाडि बढिरहेको छ ।” वक्तव्यमा क्रान्तिकारी समूह र छरिएर रहेका विभिन्न क्रान्तिकारीहरुलाई क्रान्तिको प्रक्रियामा गोलवन्द भई अगाडि बढ्न पुनः हार्दिक आह्वान गरिएको छ । वक्तव्यमा भनिएको छ, “हामीले तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) का बीच एकता गरी क्रान्तिकारी…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा २९औं जनयुद्ध दिवस देशैभरी भव्य रूपमा मनाउँदै

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा २९औं जनयुद्ध दिवस देशैभरी भव्य रूपमा मनाउँदै

‘नयाँ परिवेशमा नयाँ तरिकाले क्रान्ति जारी छ’ : क्रान्तिकारी कम्युनिस्ट पार्टी काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले ऐतिहासिक उनन्तीसौँ जनयुद्ध दिवसमा प्रेस वक्तव्य जारी गर्दै नयाँ परिवेशमा नयाँ तरिकाले क्रान्ति अगाडि बढिरहेको सन्देश दिएको छ । पार्टीका प्रवक्ता कञ्चनले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, “नेपाली क्रान्तिले धक्का अवश्य खाएको छ, तर क्रान्तिको प्रक्रिया रोकिएको छैन । यो नयाँ परिवेशमा नयाँ तरिकाले अगाडि बढिरहेको छ ।” वक्तव्यमा क्रान्तिकारी समूह र छरिएर रहेका विभिन्न क्रान्तिकारीहरुलाई क्रान्तिको प्रक्रियामा गोलवन्द भई अगाडि बढ्न पुनः हार्दिक आह्वान गरिएको छ । वक्तव्यमा भनिएको छ, “हामीले तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) का बीच एकता गरी…
Read More
क्रान्तिकारी युवा संगठनले दल्याे यातायात व्यवस्था विभागका महानिर्देशकलाई कालोमोसो

क्रान्तिकारी युवा संगठनले दल्याे यातायात व्यवस्था विभागका महानिर्देशकलाई कालोमोसो

काठमाडौँ : यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि दुर्व्यवहार भएको छ ।  क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै उनलाई सोमबार कालोमोसो दलेर दुर्व्यवहार गरेको हो । संगठनको एक समूहले उनलाई मिनभवनमा पुगेर कालोमोसो दलेको बताइएको छ ।  ‘कार्यकक्षमै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकटको समूह पुगेर कालोमोसो दलेको रिपोर्टिङ छ’, जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले भने ।  पछिल्लो समय लाइसेन्स वितरणमा ठुलो घोटाला भएको विषय बाहिरिएको छ । यो प्रकरणमा अख्तियारले समेत छानबिन गरिरहेको छ । 
Read More