प्रविधि

अखिल (क्रान्तिकारी)द्धारा सिटिईभिटीको केन्द्रीय कार्यालय घेराउ

अखिल (क्रान्तिकारी)द्धारा सिटिईभिटीको केन्द्रीय कार्यालय घेराउ

काठमाडौं : मिलन राईले नेतृत्वको गरेको अनेरास्ववियू (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको केन्द्रीय कार्यालय आज घेराउ गरेको छ । राईले नेतृत्व गरेको संगठनको विश्वविद्यालय तथा सिटिईभिटी प्रदेश समितीले मंगलबार परिषदको सानोठिमी स्थित केन्द्रीय कार्यालय घेराउ सहितको विरोध प्रदर्शन गरेको हो । प्राविधिक शिक्षामा निजिकरण र व्यापारीकरणको अन्त्य गर, आर्थिक चलखेलका आधारमा दिन खोजिएको स्वास्थ कार्यक्रमको सम्बन्धन प्रक्रिया खारेज गर, चिकित्सा ऐन विपरित चलखेलका आधारमा दिन खोजिएको नर्सिङको सन्चालन अनुमति खारेज गर, कथित शिक्षा समितीको निर्देशन खारेज गर, सिटिईभिटीलाई बिचौलिया मुक्त गर, मधेश प्रदेशमा मेरिट भर्ना र छात्रवृत्तिमा बदमासी गर्ने कर्मचारीलाई कारबाही गर, बदमासी गर्ने शिक्षण संस्थाको संम्बन्धन…
Read More
जापान बन्यो चन्द्रमामा पुग्ने पाँचौं देश

जापान बन्यो चन्द्रमामा पुग्ने पाँचौं देश

जापानको स्लिम मून मिसनको यान सफलतापूर्वक चन्द्रमाको सतहमा अवतरण गरेको छ । योसँगै जापान आफ्नो यानलाई चन्द्रमाको सतहमा सफ्ट ल्यांडिङ गराउन सफल विश्वको पाँचौं देश बनेको छ । यसअघि अमेरिका, रुस, चीन र भारतले यसमा सफलता प्राप्त गरिसकेका छन् । जापानको Smart Lander for Investigating Moon चन्द्रमाको सतहमा अवतरण गरेको हो । जापानी अन्तरिक्ष एजेन्सी जाक्साका अनुसार अवतरणका लागि उसले ६ सय गुणा ४ हजार किलोमिटरको क्षेत्र खोजी गरेको थियो र यान सोही निर्धारित इलाकामा सटिक ढंगले अवतरण गरेको छ । त्यो क्षेत्र चन्द्रमाको ध्रुवीय क्षेत्रमा रहेको छ । निर्धारित अवतरण स्थलको १०० मिटरको दायरभित्र यान अवतरण गराउने जाक्साको योजना…
Read More