क्रान्तिकारी महिला संगठन प्रदेश ३ को एकता अधिवेशन सम्पन्न
ललितपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी महिला संगठनको प्रदेश ३ को एकता अधिवेशन सम्पन्न भएको छ । पार्टी कार्यालय कुपण्डोलमा शनिबार सम्पन्न एकता अधिवेशनले धनमाया निरौला‘अनु’को संयोजकत्वमा २५ सदस्यीय कमिटि निर्वाचित गरेको छ । एकता अधिवेशनले मधु श्रेष्ठ, दुर्गा सुवेदी र विमला भण्डारीलाई सहसंयोजकमा निर्वाचित गरेको छ भने सदस्यहरुमा पूर्णकुमारी देवकोटा (सिन्धुली), सपना राजथला (काठमाडौं), शान्ता पण्डित (काठमाडौं), तेलिमाया थिङ (काभ्रे), विष्णु न्यौपाने (काठमाडौं), शान्ति बिक (चितवन), अरुणा राउत थापा (चितवन), मुना न्यौपाने (नुवाकोट), गोमा आचार्य (भक्तपुर), सरिता बस्नेत (दोलखा), पञ्चमाया लामा (ललितपुर), सत्या खड्का (भक्तपुर), अस्मिता मगर (ललितपुर), अप्सरा परियार (काठमाडौं), सुुकुमाया माझी (मकवानपुर), कान्छीमाया स्याङतान (मकवानपुर), सीता…