प्रकृति सुन्दर सिर्जनानगर माया झन् गाढा भो
ढुण्डीराज अधिकारी गीत दालिङ्गे शिरमा षोडषी हिँड्छन् जनताका गीत गाउँदै ढ्वाङछाँगा छेउमा चरीले गाउँछे पिरती लगाउँदै घाँसदाउरा गर्छन्, डोकामा भर्छन् ग्रामीण दम्पती गाईं र भैँसी, बोका र बाख्रा ठूलो छ सम्पत्ति । अर्थुङ्गे घारी, घाँसैको भारी बनमारा फुलेको मझुवा बन मुजुरको नाचले मन त्यसै भुलेको देवीथान बनमा सतीबेर घारी हरियो धँगेरो सल्ट्यारको चौर, मिर्गको दौड […]
Continue Reading