दाङका विभिन्न ठाउँमा राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध कोणसभा

हेमन्त प्रकाश वली, दाङ । राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध दाङका विभिन्न ठाउँमा कोणसभाहरू सम्पन्न भएको छ । एमसीसी सम्झौताविरुद्ध नेकपासहित संयुक्त ८ दलिय मोर्चाद्वारा घोषणा गरिएका चरणबद्ध सङ्घर्षका कार्यक्रम अन्तर्गत आज दाङ लगायत देशव्यापी कोणसभा कार्यक्रमहरूको आयोजना गरिएको नेकपा दाङका सेक्रेटरी प्रदिपले जानकारी दिए । दाङमा विप्लव नेतृत्वको नेकपासहित नेकपा (मशाल), नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय […]

Continue Reading

राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध दाङमा नेकपासहित संयुक्त दलद्वारा सिडियो कार्यालय घेराउ

हेमन्तप्रकाश वली। फागुन १३, घोराही। राष्ट्रघाती एमसिसी सम्झौताविरुद्ध दाङमा जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको छ । विप्लव नेतृत्वको नेकपासहित दाङमा क्रियाशील कम्युनिस्ट पार्टीहरू नेकपा (मशाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा माले र दुई मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चाको संयुक्त आयोजनामा जिल्ला प्रशासन घेराउ गरिएको हो । घोराहीको ट्राफिक चोकबाट बिरोध र्याली सुरु भएर बजारका विभिन्न […]

Continue Reading