पर्सा प्रहरीद्वारा एकजना मोटरसाइकल चोर पक्राउ
पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले मोटरसाइकल चोरेर भाग्दै गरेका एकजना युवकलाई पक्राउ गरेको छ । होली पर्वका दिन वीरगञ्ज-१६ नगवास्थित नेजामुल हक अन्सारीको घरमा पार्किङ्ग गरेर राखिएको ना ५५ प ४९८६ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल बिरगञ्ज महानगरपालिका-१४ निवासी २३ वर्षीय सुमन पटेल चोरी गरेका थिए । पर्सा प्रहरीले पटेलले सिर्सिया ड्राईपोर्ट भित्र पुरानो […]
Continue Reading