Home

धर्मेन्द्र बास्तोला ‘कञ्चन’

राजनीतिक अस्थिरता, पश्चगामी कदमहरूका विरुद्धको सङ्घर्ष र अग्रगमनको आवश्यकता

भनिन्छ, ‘जब कोही अप्ठेरोमा पर्छ, त्यति बेला ऊ पछाडि फर्कन्छ ।’ हामी मार्क्सवादी–लेनिनवादी–माओवादी दर्शनको वैज्ञानिकता पछ्याउनेहरूले यो तथ्यलाई नेपाली समाजमा प्रयोगका रूपमा देख्न सक्छौँ । नेपाली राजनीतिमा केही सर्वसाधारण मानिसहरूको राजनीतिक मनोदशा त्यही हालतमा देखिन थालेको छ । हरेक मानिस आफ्नो समस्या र स्वार्थबाट जुर्मुराउँछ र ऊ सामूहिक समस्या र स्वार्थको केन्द्रमा पुग्छ । कम्युनिस्ट […]

Continue Reading

अखिल (क्रान्तिकारी)को विद्यार्थी जागरण अभियान सुरू

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी)ले पाँच नम्बर प्रदेशस्तरीय विद्यार्थी जागरण अभियान शुरु गरेको छ । अभियान शुरुवातको पहिलो दिन सोमवार अखिल (क्रान्तिकारी) नवलपरासीले बर्दघाटमा आयोजना गरेको पत्रकार भेटघाटमा उक्त जानकारी दिइएको हो । पछिल्लो समय विश्वविद्यालयहरुको अवस्था दयनीय भएको, देशको शिक्षा प्रणाली सुधार गर्नु पर्ने लगायतका बिषय राख्दै विद्यार्थी जागरण अभियान […]

Continue Reading

अखिल भारत प्रवासी नेपाली एकता समाजकाे किन्नोर टापरी नगर समिति गठन

नयाँ दिल्ली : अखिल भारत प्रवासी नेपाली एकता समाज चण्डीगढ -हिमाल राज्य समिति अन्तर्गत बल सिंह र भद्रकलाको पहलमा र अखिल भारत प्रवासी नेपाली एकता समाज केन्द्रीय सदस्य चेतमान भण्डारीको बिशेष उपस्थितिमा सम्पन्न भएकाे भेलाले मोहन लाल तामाङ को नेतृत्वमा १५ सदस्य किन्नोर टापरी नगर समिति गठन गरेकाे छ । जसमा अध्यक्ष:-मोहन लाल तामाङ, उपाध्यक्ष:- […]

Continue Reading

चीनसँग सहयोग लिन डराउँदा नेपालमा धेरै विकासका कामहरु ठप्प भयाे : ओली

गोरखा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनसँग नजिक भएमा सबै मिलेर सरकारबाटै अप्ठ्यारो पार्ने प्रवृत्ति नेपालमा रहेको बताएका छन् । पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङसम्मको संकल्प यात्राको क्रममा गोरखा आइपुगेका उनले शनिबार जिल्लाका सरोकारवालासँग अन्तर्क्रिया गर्दै सो कुरा बताएका हुन् । ‘उत्तरसँग नजिक भएर विकासका काम अघि बढायो भने, नेपालमा कहिलै नाकाबन्दी नहुने […]

Continue Reading

नगजणतन्त्र कोरियाली समाजवाद र हाम्रो आदर्श

जनगणतन्त्र कोरियाले करिब ७० वर्षदेखि नाकाबन्दी बेहोरिरहेको छ । त्यो नाकाबन्दीविरुद्ध कुनै पनि देशका न्यायप्रेमीहरूले आवाज उठाउन सक्छन् । यो नेपाल–कोरिया लेखक/पत्रकार मञ्चले स्वतः यस्तो नारा उठाउनु कुनै पनि देशको नागरिकको कर्तव्य र अधिकार दुवै हो । त्यसकारणले यसमा कोही तर्सनुपर्ने आवश्यकता छजस्तो लाग्दैन । हामी सबैले के जानिरहेका छौँ भने जनगणतन्त्र कोरियाका विरुद्ध संसारभरिका […]

Continue Reading

भुकम्प प्रभावित क्षेत्रमा दुई हप्ता श्रमदान गर्नेहरुलाई स्वागत तथा समान

कास्की : भुकम्प प्रभावित क्षेत्रमा झण्डै दुई हप्ता श्रमदान , जनसेवा , राहत वितरण तथा अस्थायी घर टहरा निर्माण कार्यमा रुकुम– जाजरकोटमा सहभागी भएर आउनेहुने कमरेडहरुलाई स्वागत तथा समान कार्यक्रम सम्पन्न गरिएको छ । सम्ंमान कार्यक्रममा .प्रेम प्रसान्त बोहरा,प्रमोद सिं र कमला परियारले अनुभुति मन्तव्य राख्नु भएको । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रदेशका इन्चार्ज आजादले […]

Continue Reading

क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्याे ‘तात्कालिक राजनीतिक कार्यनीतिक’ अन्तरक्रिया

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पार्टीको तात्कालिक कार्यनीतिकाे विषयमा अन्तरक्रिया कार्यक्रमकाे आयाेजना गरेकाे छ । जमलस्थित हाेटेल एल्लाे प्यागाेडा हाेटलमा आयाेजित अन्तरक्रिया कार्यक्रममा पार्टीका अध्यक्ष माेहन वैद्य किरणले “पार्टीको तात्कालिक कार्यनीतिक सरकारसम्बन्धी अवधारणा” प्रस्तुत गर्नु भएकाे छ । पार्टीका बरिष्ठ नेता सिपी गजुरेलकाे अध्यक्षता र पार्टी प्रवक्ता धर्मेन्द्र बास्ताेला कञ्चनकाे सञ्चालनमा भएकाे अन्तरक्रिया कार्यक्रममा […]

Continue Reading

मजदुर महासंघ र जनस्वास्थ्यकर्मी संगठनको उद्दार, राहत तथा पुन: निर्माण दस्ताको भव्य बिदाई

सानीभेरी –१, पक्रैया, रुकुम(पश्चिम) : भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम(पश्चिम) मा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सञ्चालन गरेको दोस्रो चरणको उद्दार, राहत तथा पुन:निर्माण अभियानमा सहभागी अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको टोलि पार्टीको पुन: निर्माण अभियानलाई नयाँ उचाईमा विकास गर्दै काठमाडौ फर्किएको छ । काठमाडौ फर्किनपूर्व रुकुम (पश्चिम) का स्थानीय जनता, विद्यालय र जनप्रतिनिधिहरुले […]

Continue Reading

६६ अर्बभन्दा बढीमा बिक्री भएको खुलासा

आजियटामा मलेसिया सरकारको लगानी भएकाले एनसेलको नाममा भएको छलले मलेसिया सरकारको विश्वसनीयतामाथि पनि प्रश्न अपारदर्शी कारोबार तथा कर छल्ने प्रयास गरेको आजियटाले निरन्तर लाभांश लगेपछि नेपालमा लगानीको वातावरण नभएको भन्दै लाञ्छना लगायो काठमाडौँ : विवादास्पद वित्तीय पृष्ठभूमि बोक्दै आएको एनसेलले यसपालिको खरिद–बिक्रीमा पनि छल गर्न खोजेको खुलासा भएको छ । ६ अर्ब ६५ करोड (५० मिलियन […]

Continue Reading

रुकुम हत्याकाण्ड : वडाअध्यक्ष मल्लसहित २४ जनालाई जन्मकैदको फैसला

काठमाडौँ : रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा गैरदलित प्रेमिका भगाउन खोज्दा नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दाको फैसला आएको छ। जिल्ला अदालत रुकुमका न्यायाधीश खड्गबहादुर केसीको इजलासले एकजना वडाअध्यक्षसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको हो। आइतबारदेखि जारी अन्तिम सुनुवाइ आज (मंगलबार) सकिएपछि यस्तो फैसला आएको उक्त मुद्दामा बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेपालखबरलाई […]

Continue Reading