चलचित्र ‘मनसँग मन’को टिजर सार्वजनिक

काठमाडौं : चलचित्र ‘मनसँग मन’को टिजर सार्वजनिक भएको छ । निर्माण युनिटले माघे संक्रान्तिको अवसर पारेर फिल्मको टिजर सार्वजनिक गरेको हो । अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको उक्त चलचित्र आगामी माघ २० गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । चलचित्रको टिजरमा वर्षा र पुष्पको प्रेमलाई झल्काइएको छ । चलचित्रको एक […]

Continue Reading

गायिका विनिसा पौडेलको ‘मलाई जिन्दगी काट्नु छ’ गीत सार्वजनिक

काठमाडौं : गायिका विनिसा पौडेलको स्वर रहेको मलाई जिन्दगी काट्नु छ‘ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको भिडियोमा मेक्सम खाती, विशाल नेपाली, स्मारिका ढकाल, सामरिका ढकालको अभिनय रहेको छ । गीतमा विशाल नेपाली, विजय सुनारको शब्द, विशाल नेपालीको सङ्गीत तथा विजेश्वर राज तण्डुकारको एरेन्ज छ । भिडियोमा एक प्रेमिल जोडीको रोमान्टिक प्रेम कहानीलाई […]

Continue Reading

‘भष्मे डन’ मा भित्रिइन् स्वस्तिमा

काठमाडौं : दीपेन्द्र के खनालको निर्देशन रहने फिल्म ‘भष्मे डन’ मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । आइतबार निर्माण टिम र अभिनेत्री खड्काबीच अभिनयको विषयमा सम्झौता भएको हो । दीपेन्द्रले अभिनेता खगेन्द्र लामिछानेले मिलेर यो फिल्म बनाउन लागेका हुन् । फिल्ममा विपिन कार्की ‘भष्मे डन’ को रूपमा देखिँदैछन् । स्वस्तिमा विपिनको अपोजितमा देखिनेछन् । […]

Continue Reading

बिहीबारबाट हास्य कलाकार सुन्तलीको निर्देशनमा ‘मै राम्री’

काठमाडौँ : कुन्जना घिमिरे (सुन्तली)को निर्देशनमा तयार भएको वेव सिरिज ‘मै राम्री’ पुष २८ गते बिहीबारबाट प्रदर्शनमा आएको छ । सामाजिक बिषय वस्तुमा निर्माण भएको सिरिज धुर्मुस सुन्तली युट्युव च्यानलबाट प्रत्येक बिहीबार साँझ ६ः४५ मा सार्वजनिक हुनेछ । सिरिजमा बालबालिका र युवाहरुमा बिभिन्न बिषयले आउने उताढचढावलाई मुख्य बिषय बनाइएको निर्देशक सुन्तलीले जनाएकी छिन । ‘हामीले […]

Continue Reading

‘पानी मीठो कुवाको नानी गीत’को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । गायक नवीन कार्की र मिलन नेवारको स्वरले सजिएको ‘पानी मीठो कुवाको नानी’ गीतको म्युजिक भिडियोमा सफल बस्नेत र जेनेलिया श्रेष्ठले अभिनय गरेका छन् । गीतकार भोला पौडेलको एरेन्ज र मिक्सिंगमा तयार भएको गीतको म्युजिक डाइरेक्टमा सन्तोष राजवाहक छन् । रिमेश कुमार थापाद्वारा संगीतबद्ध उक्त गीतको छायाकार उत्सव दाहाल हुन् । वोएसआर डिजिटल युट्युब […]

Continue Reading

विद्यार्थी नेता विरेन्द्र शाहको ‘फर्कि आऊ साईला दाई’ बोलको गित सार्वजनिक

काठमाडौं, गितकार बिरेन्द्र शाहको शब्द रचनामा रहेको राष्ट्रभक्ती गित ‘फर्कि आऊ साईला दाई घरदेशैमा’ बोलको अडियो गित बजारमा सार्वजनिक भएको छ । गायक किशोर बिकको स्वर, आरोह नेपालीको संगित र बिरेन्द्र शाहको शब्द रहेको गित फर्कि आउ साईलादाई घरदेशैमा बिरानो बिरानो भयो गाउँ तिमी परदेशैमा भन्ने गित आरोह नेपाली नामक युटुव च्यानलबाट सार्वजनिक भएको हो […]

Continue Reading