स्मार्टफोनको स्टोरेज खाेल्ने तरिका

स्मार्टफोनमा उच्च गुणस्तरीय तस्वीर तथा भिडियो लगातार जम्मा भइरहँदा फोन ह्याङ हुने र स्पीड पनि धीमा हुने गर्छ । कहिलेकाहीं स्मार्टफोनमा एकैपटकमा दुईवटा काम गर्नुपर्दा ह्याङ भइहाल्छ । स्मार्टफोन स्लो हुने वा ह्याङ हुने समस्याबाट हामी धेरै पीडित भएका हुन्छौं । यदि तपाईं पनि यस्तो नहोस् भन्ने चाहनुहुन्छ भने तपाईंसँग एउटा विकल्प रहेको छ । […]

Continue Reading

५० हजार वर्ष पछि पहिलो पटक धर्तीतर्फ आइरहेको छ हिमयुगको धूमकेतु

अर्को महिना अर्थात् फेब्रुअरीमा अन्तरिक्षबाट यस्तो पाहुना आइरहेको छ जो यसअघि हिमयुगमा आएको थियो । अर्थात्, करिब ५० हजार वर्ष अघि । यसपछि अब यो कहिले आँउछ अहिले नै भन्न मुश्किल छ । तर अर्को चक्कर ५० हजार वर्षपछि मात्रै हुने धेरैले अनुमान गरेका छन् । यढो एक धूमकेतु (कमेट) हो । यदि तपाईंको इलाकामा […]

Continue Reading

एसईई परीक्षाको परीक्षाफल प्राप्त गर्नका लागि अब नेपाल टेलिकममा

काठमाडाैँ : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०७८ सालको एसईई परीक्षाको परीक्षाफल प्राप्त गर्नका लागि नेपाल टेलिकमले विभिन्न माध्यमबाट व्यवस्था गरेको छ । सो परीक्षाको परीक्षाफल कल गरेर, एसएमएस  तथा वेबसाइट  मार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । कल गरेर – नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र […]

Continue Reading

उत्तर कोरियाद्वारा अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र (आईसीबीएम) परीक्षण ।

काठमाडाै । उत्तर कोरियाले सन् २०१७ यता पहिलोपटक लामो रेन्जको मिसाइल परीक्षण गरेको पुष्टि भएको छ । उत्तर कोरियाले नयाँ किसिमको अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र (आईसीबीएम) परीक्षण गरेपछि  अन्तर्राष्ट्रिय जगतमा ठूलो तनाव सिर्जना गर्ने सम्भावना रहेको छ ।साे परीक्षणलाई अमेरिकाको जुनसुकै घातक सैन्य कदमविरुद्ध लड्न सक्षम आणविक शक्ति भनेर उत्तर कोरियाली मिडियाहरूले व्याख्या गरेको छन । […]

Continue Reading