उत्तर कोरियाद्वारा अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र (आईसीबीएम) परीक्षण ।

काठमाडाै । उत्तर कोरियाले सन् २०१७ यता पहिलोपटक लामो रेन्जको मिसाइल परीक्षण गरेको पुष्टि भएको छ । उत्तर कोरियाले नयाँ किसिमको अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र (आईसीबीएम) परीक्षण गरेपछि  अन्तर्राष्ट्रिय जगतमा ठूलो तनाव सिर्जना गर्ने सम्भावना रहेको छ ।साे परीक्षणलाई अमेरिकाको जुनसुकै घातक सैन्य कदमविरुद्ध लड्न सक्षम आणविक शक्ति भनेर उत्तर कोरियाली मिडियाहरूले व्याख्या गरेको छन । […]

Continue Reading