आमूल परिवर्तनका पक्षमा निरन्तर क्रान्तिको बाटोमा लाग्नुपर्छ : सुदर्शन

उद्धव र शोभा यस वर्षका असल छोरा–बुहारी, हित–जून स्मृति भलिबल प्र्रतियोगितामा सोसियल सिटी ‘ए’ विजयी विनोद सुवेदी/लक्ष्मी श्रेष्ठ,सिर्जनानगर (रामेछाप) : सिर्जनानगरमा सम्पन्न हित–जून स्मृति भलिबल प्रतियोगितामा सिर्जनानगरस्थित सानीमदौ सोसियल सिटी युवा क्लबको ‘ए’ टिमले विजय हासिल गरेको छ । विजयसँगै सोसियल सिटी युवा क्लब एले नगद दस हजार र प्रमाणपत्र पनि प्राप्त गरेको छ । […]

Continue Reading

टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल विजयी ।

काठमाडाै ।  सोमबार टियु  खेल मैदानमा जारी टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा  पपुवा न्युगिनीमाथि १५ रनले  नेपाल विजयी भएको छ।  टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पुपुवा न्युगिनीले १९.२ ओभरमा अल आउट हुँदै १६८ रन मात्र बनाउन सक्यो। नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले समान २ विकेट लिए। सन्दीपलले […]

Continue Reading

राष्ट्रिय खेलाडीमाथि अपमानजनक कारबाहीप्रति महासंघको ध्यानाकर्षण

बुटवल, पुस ७ गते। नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय खेलाडी कप्तान ज्ञानेन्द्र मल्ल उपकप्तान दिपेन्द्र सिंह ऐरी, तिब्र गतिका बलर सोमपाल कामी र कलम सिंह ऐरीलाई कारबाही गरेकोप्रति नेपाल गणतान्त्रिक खेलकुद महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव विनोद चन्दले एक प्रेस विज्ञप्ती जारी गरी नेपाली क्रिकेट अन्तराष्ट्रिय स्तरमै स्वर्ण पदक सम्भावना बोकेको राष्ट्रिय […]

Continue Reading

“गणतान्त्रिक खेलकुद बैठक सम्पन्न बिरजंग स्मृति कप संचालन हुने”

मुक्ति गैरे/फिल्ड रिपाेटर,  मंसिर १३ गते । नेपाल कम्युनिस्ट पार्टी निकट नेपाल गणतान्त्रिक खेलकुद महासंघ आठाैं पुर्ण बैठक काठमाडौंमा सम्पन्न भएको छ । हिजोबाट काठमाडौंमा शुरु भएको बैठक आज सम्पन्न भएको छ । बैठक नेपाल कम्युनिस्ट पार्टीका बरिस्ठ केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द “कमरेड बिरजंग” काे सम्झनामा “बिरजंग स्मृति कप – २०७८” फागुन १,२,३,४ गते काठमाडौंमा […]

Continue Reading

नेकपा रुकुम पश्चिमद्वारा ब्याडमिन्टन प्रतियोगिताको पुरस्कार वितरण

गमानसिङ घर्ती/रुकुम पश्चिम, मंसिर ९  गते । नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले आठौंँ पार्टी पुनर्गठन दिवसका अवसरमा आयोजित जिल्लास्तरीय खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । जिल्लास्तरीय खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगितामा भावेश बोहोरा र सिद्धार्थ केसीको टिम विजेता भएको छ भने अनिल बुढा र ध्रुवविक्रम थापाको टिम उपविजेता भएको […]

Continue Reading

नेकपाद्वारा रुकुम पश्चिममा  खुल्ला ब्याटमिन्टन प्रतियोगिता उद्घाटन

रुकुम पश्चिम,मंसिर ८ गते। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले पार्टीको ८ औं पुनर्गठन दिवसको अवसरमा जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गरेको छ। बुधबार पार्टी जिल्ला समितिका सचिवालय सदस्य मोतीराम खड्काको अध्यक्षता गरेको उद्घाटन कार्यक्रममा जिल्ला समिति सेक्रेटरी चन्द्रबहादुर बुढाको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला सेक्रेटरी […]

Continue Reading

पार्टी पुनर्गठन दिवसको अवसरमा रुकुम पश्चिममा खेलकुद प्रतियोगिता आयोजना

गमानसिङ घर्ती/रुकुम पश्चिम, मंसिर ७ गते । नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले पार्टी पुनर्गठन दिवसको अवसरमा जिल्ला पार्टीको आयोजनामा खेलकुद प्रतियोगिता गर्ने भएको छ । मङ्गलबार जिल्ला सेक्रेटरी चन्द्र वुढाद्वारा हस्ताक्षर प्रेस विज्ञप्ति अनुसार भलिवल र व्याटमिन्टन खेलहरूको आयोजना गरिएको छ । भलिवलमा विजेता पुरस्कार १२ हजार नगदसहित कप मेडल र प्रमानपत्र, उपविजेता पुरस्कार ८ […]

Continue Reading

साम्बा भएको भए २०/२५ गोल गर्थ्यौं : प्रशिक्षक ग्यारी फिलिप्स

काठमाडौं, असोज ६ गते । नेपाली राष्ट्रिय महिला टोलिका प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी वुमन्स एसिया कप २०२२ को छनोट अन्तर्गत हङकङविरुद्धको खेलमा नेपाल हाबी भए पनि गोल गर्न नसक्दा बराबरीमा रोकिनुपरेको बताएका छन् । मंगलबार उज्वेकिस्तानको ताश्केन्तस्थित जेएआर स्टेडियममा भएको समूह एफको दोस्रो खेलमा नेपालले वरीयतामा २५ स्थान माथि रहेको हङकङसँग गोलरहित बराबरी खेलेको थियो […]

Continue Reading

आईपीएल : पञ्जावमाथि राजस्थानको नाटकीय जित

काठमाडौं, असोज ६ गते । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मंगलबार राजस्थान रोयलले पन्जाब किंग्सविरुद्ध २ रनको रोमान्चक जित हासिल गरेको छ । कार्तिक त्यागीले अन्तिम ओभरमा ४ रन डिफण्ड गरेपछि राजस्थानले नाटकीय जित निकाल्यो । दुबईमा राजस्थानले दिएको १८६ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १८३ रन मात्र बनाउन सक्यो । […]

Continue Reading