‘वैज्ञानिक समाजवादको अपरिहार्यता’ विषयक विशेष अन्तरक्रिया

वैज्ञानिक समाजवाद नै जनताको उत्तम व्यवस्था भएको निष्कर्ष काठमाडौँ : ‘वैज्ञानिक समाजवादको अपरिहार्यता’ विषयक विशेष अन्तक्र्रिया/गोष्ठी तथा ‘वैज्ञानिक समाजवादका आधारहरू’ नामक पुस्तक सार्वजनिकीकरण कार्यक्रम मङ्गलबार काठमाडौँको बागबजारमा सम्पन्न भएको छ । कार्यक्रमका वक्ताहरूले वैज्ञानिक समाजवाद नै उत्तम व्यवस्था भएको र यो हाम्रै जीवन व्यवहारमा सम्भव हुने बताएका छन् । कार्यक्रममा प्रस्तुत कार्यपत्रको व्याख्या गर्दै नेकपा […]

Continue Reading

पूर्वी ब्युरोका सबै जिल्लामा शोषणकारी लघुवित्त कार्यालयहरूमा नेकपा (बहुमत) को ताला

काठमाडौँ : नेकपा (बहुमत) को पूर्वी ब्युरोले ब्युरोअन्तर्गत रहेका जनतामारा लघुवित्तीय संस्थाका कार्यालयहरूमा तालाबन्दी गरेको छ । पार्टीको केन्द्रीय कार्यक्रमअनुसार चैत ८ गते प्रदर्शनसहित तालाबन्दी गरिएका लघुवित्तीय संस्थाहरूमा जीवन विकास लघुवित्तीय संस्था, प्रदेश कार्यालय, धनकुटा, जीवन विकास लघुवित्तीय संस्था, शाखा कार्यालय, कर्सिया, मोरङ, सिम्रिक लघुवित्तीय संस्था, काँकडभिट्टा, झापा, डिप्रेस लघुवित्त वित्तीय संस्था कटारी उदयपुरलगायत रहेका […]

Continue Reading

सात दलित सङ्गठनले जातीय विभेदविरुद्धको दिवस मनाए

काठमाडौँ : जातीय विभेदविरुद्धको दिवस २१ मार्चका सन्दर्भमा विभिन्न राजनीतिक पार्टीहरूसँग आबद्ध दलित समुदायसँग सम्बन्धित सङ्गठनहरूले अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवस मनाएका छन् । नेकपा (बहुमत) सहित ७ दलित सङ्गठनले उक्त दिवसका सन्दर्भमा अन्तरक्रिया आयोजना गरी दिवस मनाएका हुन् । अन्तरक्रिया कार्यक्रमको अध्यक्षता नेकपा (क्रान्तिकारी ) माओवादी निकट दलित सङ्गठनका संयोजक अम्मर परियारले गरेका थिए । […]

Continue Reading

नेकपा (बहुमत) का नेता रामचन्द्र बलामीको श्रद्धाञ्जलीसभा आज १ बजे हुँदै

काठमाडौँ : नेकपा (बहुमत) का केन्द्रीय सदस्य रामचन्द्र बलामीको स्मृति र सम्मानमा पार्टी केन्द्रीय कार्यालयले बुधबार काठमाडौँमा श्रद्धाञ्जली सभा आयोजना गर्ने भएको छ । केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार बुधबार अपराह्न १ बजे अनामनगरस्थित संवाद डबलीमा बलामीको स्मृति र सम्मानमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्न लागिएको हो । पार्टी संयोजक कञ्चन, पार्टी प्रवक्ता सुदर्शन, पार्टी केन्द्रीय कार्यालय […]

Continue Reading

नेकपा (बहुमत) कञ्चनपुरद्वारा लघुवित्तका कार्यालयमा तालाबन्दी कारबाही जारी

कञ्चनपुर: नेपाल कम्युनिष्ट पाटी (बहुमत)ले कञ्चनपुरका लघु वित्तका कार्यालयमा तालाबन्दी कारबाहीलाइ जारी राखेको छ । चैत्र पहिलो सातादेखि श्रृङखताबद्ध रुपमा नेकपा (बहुमत)ले हरेक जिल्लामा लघु वित्त तथा वित्तिय संघ संस्थाका कार्यालयमा तालाबन्दी शुरु गर्दै आइरहेकाे छ । बेदकोट नगरको एक लघु वित्तमा तालाबन्दी गरेको नेकपा (बहुमत)ले दुई दितपछि अर्को लघु वित्तमा तालाबन्दी गरेको छ । […]

Continue Reading

तीनबर्से जेल जीवनपछि अटल र विन्तोष रिहा, कार्यालयमा स्वागत

काठमाडौँ : तत्कालीन नेकपामाथि प्रतिबन्ध लगाइएको समयमा गिरफ्तार भएका रामदल श्रेष्ठ ‘अटल’ र बिन्तोस सिलवाल ‘बिन्तोस’ करिब तीन वर्षपछि रिहा भएका छन् । रिहा भएपछि उनीहरूलाई नेकपा (बहुमत) का प्रवक्ता सुदर्शन र सचिवालय सदस्य अटलले पार्टी कार्यालयमा स्वागत गरेका छन् । प्रहरीले उनीहरूलाई राज्यविरुद्धको अपराधलगायत विभिन्न मुद्दा लगाएर गिरफ्तार गरी जेल हालेको थियो । रामदल […]

Continue Reading

नेकपा (बहुमत) का नेता रामचन्द्र बलामीप्रति हार्दिक श्रद्धाञ्जली !

काठमाडौँ / नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य रामचन्द्र बलामीको ६० वर्षको उमेरमा बिहीबार दुःखद् निधन भएको छ । नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले शोक वक्तव्य जारी गरी पार्टी नेता बलामीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन र पार्टीपङ्क्तिप्रति समवेदना प्रकट गरेका छन् । २०१९ सालमा काठमाडौँ मनपा १६ टौदलमा जन्मिएका बलामी ४० वर्षभन्दा […]

Continue Reading

देशैभरी ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम भव्य रुपमा मनाइयाे

बर्दिया : दुई क्रान्तिकारी महिला संगठनहरुको संयुक्त आयोजनामा आयोजित ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बर्दिया जिल्लाको गुलरियामा भव्य रुपमा सम्पन्न भएको छ । साथै,आज लुम्बिनी प्रदेशका बाँके,बर्दिया,दाङ,कपिलवस्तु, रुपन्देही, अर्घाखाँची र नवलपरासी, मकवानपुर, चितवन लगायतका जिल्लामा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाएका छन् । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल महिला संघ […]

Continue Reading

हामी स्ववियुलाई संघर्षको मोर्चाको रुपमा उपयोग गर्न चाहान्छौं

– मिलन राई, केन्द्रीय अध्यक्ष, अखिल (क्रान्तिकारी)- ० तपाईले नेतृत्व गरेको अखिल (क्रान्तिकारी) लाई विद्यार्थीहरुको बीचमा परिचय गराउनु पर्दा कसरी परिचय गराउने गर्नु भएको छ ? –हाम्रो संगठन अखिल(क्रान्तिकारी) सङ्घर्षको आँधीबेहरीमा जन्मिएको वामपन्थी, प्रगतिशील, देशभक्त तथा जनतान्त्रिक विद्यार्थीको साझा र नेतृत्वदायी संगठन हो । नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलनको मुल प्रवाह हो । शिक्षामा आमूल रुपान्तरणको […]

Continue Reading

राजनीतिक सहमति कार्यान्वयन गर्न नेकपा (बहुमत)सहित ४ कम्युनिस्ट पार्टीद्वारा सरकारसँग माग

संक्रमणकालीन न्यायका सम्बन्धमा गम्भिर ध्यानाकर्षण काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सहित ४ कम्युनिस्ट पार्टीलेसशस्त्र संघर्षका घटनाक्रमहरुलाई संक्रमणकालीन न्यायको सिद्धान्तअनुरुप मेलमिलापपूर्ण समाधान र निरुपण सत्य निरुपण तथा मेलमिलाप आयोगले गर्ने गरी विस्तृत शान्ति सम्झौताको भावना र मर्म रहेको भन्दै सोहीअनुसार छिटै सत्य निरुपण तथा मेलमिलाप आयोगलाई पूर्णता दिई त्यससँग आवश्यक […]

Continue Reading