वारेन्टेड प्रचण्ड, खण्डित माओवादी र साम्यवादको भविष्य

कुनै समय थियो जति बेला कमरेड प्रचण्ड सिङ्गै माओवादी आन्दोलन अर्थात् जनयुद्धका पर्यायवाची थिए । जनयुद्धका आरम्भिक दिनहरूमा प्रचण्ड एउटा रहस्यमयी पात्र पनि थियो तर जनयुद्धको यथार्थले आकार ग्रहण गर्दै जाँदा प्रचण्ड नै जनयुद्ध बन्न पुगे र जनयुद्ध प्रचण्ड बन्यो ! त्यो बेला प्रचण्ड कुनै साधारण व्यक्ति थिएन, बरु सिङ्गो संस्था थियो । अतः प्रचण्ड […]

Continue Reading

पूर्वमाओवादी धाराको वक्तव्यको दिशा

‘बलिदानदेखि जोगिने बहानामा क्रान्तिलाई परित्याग गर्नु भनेको वास्तवमा मानिसहरू सदासर्वदा दास रहिरहून्, उनीहरूले अन्ततः कष्ट र बलिदान खेपिरहून् भन्ने कुराको माग गर्नु हो ।’ – कमरेड माओ ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्ने जनयुद्धको बाटोमा अघि बढौँ’ भन्ने मूल नाराका साथ सुरु गरिएको महान् जनयुद्धलाई त्यसको प्रमुख नेतृत्वले मूलतः विजयको उच्चताका निम्ति […]

Continue Reading

सहिद, सहिद सप्ताह र बलिदानको मूल्य

आमुख नेपाली जनताको मुक्तिकामी अभियानमा सर्वप्रथम लखन थापाले सहादत प्राप्त गरे । राणाविरोधी आन्दोलनमा गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीले हाँसीहाँसी जीवनाहुति दिए । युवाविद्यार्थी चिनियाँकाजी श्रेष्ठ, क्रान्तिकारी किसान नेता भीमदत्तदेखि विद्रोही कामी बुढा मगरले पनि महान् सहादत प्राप्त गरे । पूर्वी नेपालको बारा, पर्सा, रौतहटमा २०११/०१२ तिर सशक्त किसान आन्दोलनका क्रममा […]

Continue Reading

जनयुद्धको सार्वभौमिकता

२०५२ साल फागुन १ गते उद्घोष भएर दस वर्षसम्म सञ्चालित महान् जनयुद्ध महाभारत कथाका योद्धा कर्णझैँ त्यति बेला ‘कवच–कुण्डल’ विहीन भयो जति बेला २०६३ साल मङ्सिर ५ गतेको विस्तृत ‘शान्ति सम्झौता’ मा सहीछापसहित जनयुद्धको मुख्य ताकत जनमुक्ति सेनालाई ‘क्यान्टोनमेन्ट’ मा थुनेर ‘अपरिचालन’ को अवस्थामा राखियो । कथित अयोग्यता, समायोजन र पुनस्र्थापनाको षड्यन्त्रद्वारा अन्ततः जनमुक्ति सेनालाई […]

Continue Reading

गौरवशाली जनयुद्धको इतिहासमाथि सिंहावलोकन

१) भूमिका पहिलो योजना पेस गर्दै हामीले कसम खाएका थियौँ, ‘हाम्रो योजना क्रान्तिकारी हिंसासम्बन्धी मालेमावादको शिक्षामा आधारित हुनेछ’, ‘जनयुद्ध थालनीको हाम्रो यो योजना राज्यसत्ताबाहेक अरू सबै भ्रम हो भन्ने मान्यतामा आधारित हुनेछ’, ‘हाम्रो यो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी नयाँ जनवादी क्रान्ति पूरा गर्ने, त्यसको लगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सर्वहारा अधिनायकत्वअन्तर्गत क्रान्ति […]

Continue Reading
धर्मेन्द्र बास्तोला ‘कञ्चन’

महान् जनयुद्धको वार्षिकोत्सवका सन्दर्भमा

इतिहासको पानाबाट इतिहासमा पहिलोपटक आफ्नो आत्मनिर्णयको अधिकारको प्रयोग गर्दै पुरानो सामन्ती सत्ताको अन्त्य र नयाँ जनवादी सत्ता स्थापना गर्ने अभियानमा नेपाली जनताले विद्रोहको महान् झन्डा उठाएको दिन हो फागुन १ गते । उथलपुथलकारी महान् जनयुद्ध भएपछिको यो समयमा समाजका विद्यमान पुरानो उत्पादन सम्बन्ध, त्यो उत्पादन सम्बन्धलाई कायम गर्ने वर्गसम्बन्ध, त्यो वर्गसम्बन्धबाट पैदा हुने सामाजिक सम्बन्ध […]

Continue Reading

गौरवशाली जनयुद्धको इतिहासमाथि सिंहावलोकन

१) भूमिका पहिलो योजना पेस गर्दै हामीले कसम खाएका थियौँ, ‘हाम्रो योजना क्रान्तिकारी हिंसासम्बन्धी मालेमावादको शिक्षामा आधारित हुनेछ’, ‘जनयुद्ध थालनीको हाम्रो यो योजना राज्यसत्ताबाहेक अरू सबै भ्रम हो भन्ने मान्यतामा आधारित हुनेछ’, ‘हाम्रो यो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी नयाँ जनवादी क्रान्ति पूरा गर्ने, त्यसको लगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सर्वहारा अधिनायकत्वअन्तर्गत क्रान्ति […]

Continue Reading

शब्द र चित्रमा जनयुद्ध (सन्दर्भ : २८ औँ जनयुद्ध दिवस)

दसबर्से जनयुद्धमा माओवादी जनमुक्ति सेनाले हजारौँ लडाइँहरू लडेको थियो । यसक्रममा बाह्रवटा फौजी योजनाअन्तर्गत लडिएका थिए । त्यसमध्ये अधिकांश लडाइँहरूमा जनमुक्ति सेनाले विजय हासिल गरेको थियो । नेपाली इतिहास र विश्वसर्वहारा आन्दोलनको इतिहासमा फौजी कार्यदिशाको यो पछिल्लो कार्यान्वयन कम कष्टकर पक्कै थिएन । त्यसका साथै यो कार्यान्वयन एक स्वाभाविक आवश्यकता र विकासको खुट्किलो पनि थियो […]

Continue Reading

विप्लवका खण्डनहरू– ३

विप्लवले ‘खोक्रो वामपन्थी अवसरवादी, लिनपियाओवादी हमला’ को शीर्षक दिएर उनको प्रवृत्तिमाथि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले गरेका सटिक र वैज्ञानिक संश्लेषणको खण्डन गरेका छन् । उनले सारसङ्ग्रहवादी, जुझारु अर्थवादी, अधिभूतवादीजस्ता संश्लेषणहरूको खण्डन गरेका छन् तर उनले निम्नपुँजीवादी रोमाञ्चवादी संश्लेषणको भने खण्डन गरेका छैनन् । कि उनले त्यो संश्लेषणको त्यति भेउ पाएका छैनन् वा त्यो विषय […]

Continue Reading

नेपाली राजनीति : प्रयोग र परिणाम

नेपाली राजनीति : प्रयोग र परिणाम प्रत्येक निरन्तरताको एउटा सीमा हुन्छ । एउटा निश्चित समयावधिमा त्यो सीमा समाप्त हुन्छ र त्यहाँ एउटा क्रमभङ्गता पैदा हुन्छ । त्यसबाट नयाँ प्रक्रियाको आरम्भ हुन्छ । वस्तुको विकास र विनाशसम्बन्धी यो एक अविराम प्रक्रिया हो । यसको अनन्त शृङ्खला छ । प्रत्येकपल्टको निरन्तरताले जब क्रमभङ्गताको स्थान लिन्छ तब वस्तुको […]

Continue Reading