नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)द्धारा पिडित किशोरीको न्यायको लागि प्रदर्शन ।

नकुल चौलागाईं ।६ जेठ २०७८ । काठमाडौ। नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी) द्धारा बलात्कृत भएको भनिन्ने १६ बर्षे किशोरीको न्यायको लागि आज आर आर कलेज अगाडी  विरोध प्रदर्शन गरेको छ । किशोरी सुस्मिता रेग्मी माथि गरीएको बलात्कार घट्ना का दोषिलाई कडा कार्वाहि गर्न र पिडितलाई न्यायका लागि राज्यलाई दवाव दिन अखिल (क्रान्तिकारी) को आयोजनामा आर […]

Continue Reading

मतदान केन्द्रमा तीन वटा बम फेला ।

बझाङको जयपृथ्वी नगरपालिका वडा नं १ स्थित मतदान केन्द्र नारायण मा. बि. पिमी कैलाशमा तीन वटा बम फेला परेको छ ।   जस मध्ये दुई वटा  बम नेपाली सेनाले निष्क्रिय गरेको  छ । तर एउटा बम भने निष्क्रिय गर्न नसकेका कारण आज बिहान देखी  सुरू हुनुपर्ने मतदान सुरू नभइ  केन्द्र नै सिल गरिएको छ ।

Continue Reading

सहिद परिवारलाई धम्क्याउदै बिप्लव पार्टीका कार्यकर्ता।

चुनाबी कार्यनीतिका कारण मतभिन्नता भई पार्टी अलग भैसकेपछि बिप्लव पार्टीका कार्यकर्ताहरु विचारबाट पथभ्रष्ट भैसकेकाले आफ्नै पार्टीका सहिद परिवारहरुलाई सामाजिक संजालमा गालीगलौजमा उत्रेका छन्। उनीहरु सामाजिक संजालमा सहिद परिवारका सदस्यले राखेका प्रश्नहरुको जवाफ नदीइ गालीगलौजमा उत्रिने गरेका छन्। उनीहरुले निकै अराजनीतिक र तुच्छ शैलीमा गालीगलौज गर्ने गरेका छन्। केहि समय अगाडी मात्रै सहिद प्रज्वल शाहीकी बहिनि […]

Continue Reading

२६ औं पटक सगरमाथाको सफल आरोहण ।

कामिरीता शेर्पाले सगरमाथा आरोहणको आफ्नै रेकर्ड तोडेका छन् ।  उनले शनिबार ८८४८.८६ मिटर अग्लो सगरमाथाको २६ औँ पटक सफल आरोहण गरेका  छन ।  शेर्पाको टोलीमा उनीसहित अरु १० जना आरोही पनि रहेको जनाइएको छ । उनले पहिलो पटक मेइ १३, १९९४ मा सगरमाथाको सफल आरोहण गरेका थिए भने केटु, लोत्से, मनास्लु, चोयुलगायतका हिमाल आरोहणको पनि […]

Continue Reading

खानेपानी समस्याकाे मारमा रूकुमकाेटबासि ।

काठमाडाै। खडेरी सुरु भएसँगै  रुकुुमपूर्वको सिस्ने गाउँपालिका–५ मा खानेपानीको चरम  समस्या देखिएको छ । सदरमुकामसमेत रहेको गाउँ यहाँको बढ्दो जनसंख्या र पानीको अन्य स्रोत नहुँदा खानेपानीको समस्या बढ्दै जान थालेको हो । यसै समयमा सधै सिस्ने–५ को टाकुरा र बाहुनठानामा खानेपानीको समस्या देखिने गरेको छ ।  कहिले धारामा पानी नझर्ने र कहिले एक–आधा घण्टामात्र धारामा […]

Continue Reading

उदयपुरमा आगलागीबाट एक जनाको मृत्यु ।

काठमाडौं । उदयपुरकाे उदयपुरगढी गाउँपालिका–१ स्थित शिखरपुरमा आगलागी हुँदा   एक जनाको मृत्यु भएको छ । हिजो दिउँसो भएको आगलागीमा परेर उदयपुरगढी गाउँपालिका–१ स्थित शिखरपुरका ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै मृत्यु भएको हो भने सात वटा घर जलेर पूर्णरुपमा नष्ट भएका छन् ।  विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने पूर्वानुमान गरिएको छ । आगलागीबाट भैरवबहादुर ग्राङ्जामगर, […]

Continue Reading

महोत्तरीमा पोखरीमा डुबेर दुई जनाको मृत्यु

काठमाडाै । महोत्तरीको मुखियापट्टी मुसरनियाँ गाउँपालिका–३ का १८ वर्षीय सुमन ठाकुरकाे पोखरीमा पौडी खेल्नेक्रममा डुबेर मृत्यु भएको छ ।सो पोखरीमा तीन युवक पौडी खेल्न गएका जनाइएको छ । सो पोखरीमा तीन युवक पौडी खेल्न गएका जनाइएको छ । स्थानीयवासीले पानीमा डुबेका तीनै युवालाई जिवितै उद्दार गरेका थिए । उपचार गर्न लैजाँदै गर्दा ठाकुरको भने मृत्यु […]

Continue Reading

रामेछापमा एक बालिकालाई क्रुर यातना दिएको घटनाप्रति श्रमिक समुदाय माेर्चाद्वारा घोर विरोध एवम् भत्र्सना

काठमाडाैं, चैत ३ गते । खश्रमिक समुदाय माेर्चा नेपालले रामेछापमा १२ वर्षिय बालिका सरिता नेपालीलाई क्रुर यातना र जातीय विभेद तथा छुवाछुतको घटनाप्रति घोर विरोध एवम् भत्र्सना गरेको छ । श्रमिक समुदाय माेर्चा नेपालका संयाेजक विक्रम नेपालीले प्रेस विज्ञप्ति जारी गरी रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. ६ मा गत फागुन ३० गते १२ वर्षिय […]

Continue Reading

सङ्खुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, पाँच घाइते

सङ्खुवासभा, फागुन २७ गते । सङ्खुवासभाको मादी नगरपालिका–६ मा भएको ना ४ ख ७३५ नम्बरको ‘रेशम फिलिलि’ यात्रुबाहक बस दुर्घटनामा परी सवारी चालकसहित १४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औँशीडाँडाका ३० वर्षीय विपिन निरौला, मादी–४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–५ का ४५ […]

Continue Reading

पूर्वजनमुक्ति सेनाका कमान्डरको सहयोगका लागि याचना

शिक्षण अस्पतालमा उपचाररत पूर्वजनमुक्त्ति सेनाका  कम्पनी कमान्डर जितेन्द्रबहादुर महरा ले दुवै मिर्गौला फेल भएपछि प्रत्यारोपण गर्न आर्थिक समस्या भएको भन्दै सहयोग गरिदिन सरकार र  दाताहरूलाई अनुरोध गरेका छन्। मोरङको मिक्लाजुङ गाउँपालिका– ८ का ४२ वर्षीय महराले आफ्ना  मिर्गौला प्रत्यारोपण गराउन चाहे पनि  आर्थिक समस्या भएकाले सहयोग गरिदिन आग्रह गरेका हुन्। महरा  तात्कालीन पूर्वजनमुक्त्ति सेना फर्स्ट […]

Continue Reading