अनुमति पास बिना चलेका सरकारि सवारि साधन क्रान्तिकारी युवा संगठन नेपालको नियन्त्रणमा 

कंचनपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सहायक संगठन क्रान्तिकारी युवा संगठन नेपालले अनुमति पास बिना चलेका सरकारि सवारि साधन नियन्त्रणमा लिएकाे छ। कंचनपुरमा युवा संगठनले आज शनिबार विदाको दिन अनुमति पत्र विना चलिरहेका सरकारी सवारी साधन अनुगमन गर्दै अनुमति बिना चलेका साधन नियन्त्रणमा लिएको छ । उक्त टोलिमा संगठन का जिल्ला ईन्चार्ज कमल चौधरी, संयोजक […]

Continue Reading

अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासङ्घ, भक्तपुरको एकता अधिवेशन सम्पन्न

भक्तपुर : अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासङ्घ, भक्तपुरको एकता अधिवेशन सम्पन्न भएको छ । प्रमुख अतिथि महासङ्घको केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश ३ को संयोजक कमरेड कुमार घतानीले मसाल बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । अधिवेशनले कमरेड आकाशको संयोजकत्वमा १७ सदस्यीय जिल्ला समिति गठन गरेको छ । महासङ्घको जिल्ला संयोजक कमरेड आकाशले कार्यक्रममा बोल्दै स्वागत […]

Continue Reading

चिकित्सकहरुको आन्दोलप्रति अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठनद्वारा ऐक्यवद्धता 

काठमान्डौ : कवानपुर , लम्जुङ्ग पोखरा लगायत देशका विभिन्न स्थानमा रहेका अस्पतालमा कार्यरत चिकित्सकहरुमाथी कार्यस्थलमा नै केही अराजक समुहद्वारा संघातिक हमला भएको छ । उक्त घटनालाई लिएर चिकित्सक एवम् स्वास्थ्यकर्मिहरुले पेशागत हकहित , सुरक्षा तथा मर्यादा रक्षाका निमित्त अगाडि बढाएको शान्तिपूर्ण आन्दोलप्रति बिहीबार अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठनले आन्दोलप्रति ऐक्यवद्धता जाहेर गदैृ निम्न विज्ञप्ति प्रकाशित गरेको […]

Continue Reading

एमसीसी, महङ्गी, कालाबजारी, भ्रष्टाचारी, मिटरव्याजीका विरुद्ध भक्तपुरमा क्रान्तिकारी पार्टीको मशाल जुलुस

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, भक्तपुरले पार्टीको केन्द्रीय निति अनुसार एमसीसी, महङ्गी , कालाबजारि, भ्रस्टाचारी, मिटरव्याजी र दलाल संसदीय पुँजीवादी व्यवस्थाको बिरुद्ध नारावाजी र मसालजुलुस गर्दै उक्त कार्यक्रम कोणसभामा परिणत भएको थियो । उक्त कोणसभामा बोल्दै जिल्ला संयोजक रोजनले एमसीसी लागू भएका जुनसुकै देशहरू युद्ध मैदानमा परिणत भएको र नेपाल पनि त्यस्तै युद्ध मैदान […]

Continue Reading

सीता टेलिसिरियल प्रशारण सुरू

काठमाडाैं : घरेलु हिंसाको विषयवस्तु उठान गरेको पारिवारिक टेलिसिरियल ‘सीता’को प्रसारण सुरु भएको छ। सहिन प्रजापतिको लेखन तथा निर्देशनमा बनेको सिरियल हिमालय प्रीमियम टेलिभिजनबाट प्रसारण सुरु भएको हो। हरेक मंगलबार राती ८ बजे टेलिभिजनबाट प्रसारण हुने सिरियल आरटि इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत आफुले चाहेको समयमा हेर्न सकिनेछ। गरिबिको पिडा, महिला माथिको विभेद, शिक्षाबाट बञ्चित चेलिको अवस्था […]

Continue Reading

पार्टी विरोधी गतिविधिमा संलग्न १०जनालाई गर्याे क्रान्तिकारी पार्टीले निस्कासित

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य तथा पार्टी प्रवक्ता कञ्चनले एक प्रेस वक्तव्य जारी गर्दै पार्टी विरोधी गतिविधिमा संलग्न रहेको पाइएको भन्दै पार्टीका महाधिवेशन आयोजक समितिका सदस्यहरु भीम बटाला, के.बी. मल्ल, प्रेम चौधरी, धन बहादुर कुमाल, सागर मैनाली, वीरेन्द्र वि.क. लाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाइएको जानकारी गराएको छ ।वक्तव्यमा केन्द्रीय सल्लाहकार समितिका सदस्यहरु […]

Continue Reading

क्रान्तिकारी प्रेस संगठनको केन्द्रीय सदस्यमा नकुल चौलागाईं निर्वाचित

काठमाडौं : क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संगठन, नेपालबीच एकता भएको छ । एकतापछि नयाँ संगठनको नाम ‘क्रान्तिकारी प्रेस संगठन’ घोषणा गरिएको छ । क्रान्तिकारी पत्रकार महासंघ मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट र क्रान्तिकारी पत्रकार संगठन, नेपालधर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट पत्रकारका संगठन हुन् । यसअघि वैद्य र बास्तोला नेतृत्वको पार्टीबीच […]

Continue Reading

कार्ल मार्क्सको आफ्नो जीवनकालको सबै भन्दा लामो र महत्त्वपूर्ण अन्तर्वार्ता

कार्ल मार्क्सले सन् १८७९ जुन ९ मा अमेरिकी रिपब्लिकनहरूले सञ्चालन गरेको एक पत्रिकाका लागि आफ्नो जीवनकालको सबै भन्दा लामो र महत्त्वपूर्ण अन्तर्वार्ता दिएका थिए । अमेरिकन पत्रिका ‘शिकागो ट्रिब्युन’का एक सम्वाददाताले कार्ल मार्क्ससँग उनको लण्डनस्थित आफ्नै घरमा यो अन्तर्वार्ता लिएका थिए । यस पत्रिकाले कार्ल मार्क्सका हरेक रचनाले उनलाई विश्व षड्यन्त्रको मास्टर माइण्ड, वौद्धिक, राजनीतिक […]

Continue Reading

चेत बुढाथोकी र समिक्षा अधिकारीको “हाम्रो कहानी” सार्वजनिक

काठमाडौं : चेत बुढाथोकी र समिक्षा अधिकारीको आवाजमा रहेको नयाँ गीत “हाम्रो काहानी” गीतको भिडियो असोज ५   गते सार्वजनिक भएको छ । आफ्नै शब्द र संगीत रहेको उक्त गीतमा रामकृष्ण थापाले संगीत संयोजन गरेका छन् भिडियोका निर्देशन पनि चेत बुढाथोकीकै रहेको छ । भिडियोमा रबि गिरि, अनिता बस्नेत (मास्टरनी), रामचन्द्र अधिकारी (काजिबा), रेशम फेरिरी, चेत […]

Continue Reading

क्रान्तिकारी युवा संगठन नेपाल कञ्चनपुरद्वारा सडक डिभिजन कार्यलयलाई ११ दिने अल्टिमेटम

कञ्चनपुर : बैध नेतृत्व को क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको साहयक संगठन क्रान्तिकारी युवा संगठन नेपाल कञ्चनपुरद्वारा सडक डिभिजन कार्यलय लाई ११ दिने अल्टिमेटम सहित बुधबार ध्यानाकर्षण पत्र बुझाएको छ। हाम्रो राष्ट्र यतिबेला राष्ट्रियता , जनजिविका महँगी , भ्रष्टाचार कुशासन ,बेथितिको चरम चपेटामा छ ।संसदवादी दलहरु आफ्ना स्वार्थपुर्ती गर्न राष्ट्रहित र जनताका अत्यावश्यक आवश्यकतामा समेत लात […]

Continue Reading