वीरगञ्जमा देखियो बर्डफ्लू, ठुलाे संख्यामा कुखुरा नष्ट
पर्सा जिल्लाको बिरगंज महानगरपालिका-१५ भेडीयाही मा सञ्चालित एउटा कुखुरा फर्ममा ठूलो संख्यामा कुखुराहरुमा बर्डफ्लू देखीएको छ । स्थानीय सागिर अन्सारीले सञ्चालन गरेको उक्त कुखुरा फर्ममा रहेका १९ सय वटा कुखुरा बर्डफ्लू संक्रमण कारण मरेेकाले फर्ममा रहेका अरु कुखुरा र अन्य बस्तुहरुलाई समेत नष्ट गरिएको छ । जिल्ला पशु क्वारेन्टाइन कार्यालय पर्साबाट पशु डाक्टर हरेराम यादवको […]
Continue Reading