हेर्नुस कक्षा १२ को  लागी वार्षिक परीक्षाको समय तालिका ।

५ फागुन, काठमाडौं । यस बर्षकाे कक्षा १२ को  लागी वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०७९ जेठ १६ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । आगामी जेठ १६ गतेदेखि  सञ्चालन हुने परीक्षा जेठको २५ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परिक्षा […]

Continue Reading

चुनावी खर्च जुटाउन पटकपटक मुल्यबृद्धि गरियोः इन्चार्ज बिष्ट

हेमन्त प्रकाश वली/दाङ,  माघ २० गते ।   अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज दिपक बिष्टले चुनावी खर्च जुटाउन पटकपटक मुल्यबृद्धि गरिएको ठोकुवा गरेका छन् । नेकपा निकट संयुक्त जवस मोर्चाले दाङको घोराही स्थित तुलसीपुर चोकमा आयोजना गरेको पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेता बिष्टले उक्त कुरा बताएका हुन् […]

Continue Reading

काठमाडौं मेडिकल कलेजमा अखिल (क्रान्तिकारी)सहित ८ विद्यार्थी संगठनको तालाबन्दी

काठमाडौँ, माघ ९ गते । विद्यार्थीबाट अतिरिक्त शुल्क असुल्दै आएको काठमाडौं मेडिकल कलेजमा अखिल (क्रान्तिकारी)सहित ८ विद्यार्थी संगठनले आइतबार तालाबन्दी गरेका छन् । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, एकीकृत समाजवादी निकट अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (नेत्रविक्रम चन्द्र र मोहन वैद्य) अखिल छैठौं र अखिल नेपाल विद्यार्थी युनियन (नेकपा) ले संयुक्त रुपमा तालाबन्दी गरेका […]

Continue Reading

मेडिकल माफिया सुनिल शर्मामाथि सिंहदरवारभित्रै कालोमोसो

काठमाडौं, पुस ३० गते । काठमाडौं मेडिकल कलेज (केएमसी)का कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीहरुले कालोमोसो दलेका छन् । कलेजले अतिरिक्त शुल्क लिएकोबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको सर्बपक्षीय छलफलबाट निस्कने क्रममा मन्त्रालयभित्रै विद्यार्थीले शर्मालाई कालोमोसो दलेका हुन् । शुक्रबार मन्त्रालयमा विद्यार्थी, अभिभावक, काठमाडौं विश्वविद्यालयका प्रतिनिधि, केएमसी कलेजका प्रतिनिधि, चिकित्सा शिक्षा आयोगका पदाधिकारीबीच छलफल थियो […]

Continue Reading

चिकित्सा शिक्षामा देखिएका समस्या समाधानका लागि सरकारले ध्यान पुर्‍याउनुपर्नेमा वक्ताहरूकाे जोड

चिकित्सा शिक्षाको समस्या र समाधान विषयक अन्तरक्रिया सम्पन्न  काठमाडौं, पुस २४   गते । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले चिकित्सा शिक्षाको समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न वक्ताहरूले चिकित्सा शिक्षामा देखिएको विकृति, भ्रष्टाचार, निजीकरण र राजनीतिकरणको बारेमा प्रष्टाउँदै वर्तमान अवस्थामा यसको सम्पूर्ण क्षेत्राधिकार ठूलाठूला […]

Continue Reading

कर्णालीभरका सिडियोलाई अखिल  (क्रान्तिकारी)ले बुझायो ज्ञापनपत्र

रुकुम पश्चिम, पुस ८ गते । अखिल (क्रान्तिकारी)ले बिहीबार कर्णाली प्रदेशभरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको समाचार प्राप्त भएकाे छ । सरकारले सार्वजनिक यातायातको भाडामा बिद्यार्थी, जेष्ठ नगरिक तथा अपांगता भएका नागरिकलाई भाडा दरमा कानुनी रुपमा सहुलियत नदिएको लगायत ५ बुदे माग सहित ज्ञापनपत्र बुझाएको जानकारी नेकपा निकट अखिल (क्रान्तिकारी)का कर्णाली प्रदेश इन्चार्ज प्रेम शाहीले  […]

Continue Reading

अखिल (क्रान्तिकारी) चितवनद्वारा विद्यार्थी जागरण अभियान २०७८ को उद्घाटन

चितवन, मंसिर २१ गते ।   नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले चितवनमा विद्यार्थी जागरण अभियान २०७८ को उद्घाटन गरेको छ । सोमबार सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरमा कार्यक्रम गर्दै “वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रह” भन्ने नाराका साथ जिल्ला स्तरमा अखिल (क्रान्तिकारी) ले जागरण अभियान २०७८ को उद्घाटन गरेको हो । उद्घाटन सभामा बोल्दै […]

Continue Reading

अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकको प्रथम पूर्ण बैठक सम्पन्न

सिन्धुपाल्चाेक,मंसिर १५  गते । नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोक जिल्ला समितिको प्रथम पूर्ण बैठक मेलम्चीमा सम्पन्न भएको छ । बैठकबाट `वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसंग्रह` नामक तीन महिने अभियान सुरुवात गर्ने निर्णय गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी युगीनको प्रमुख अतिथि, विशेष अतिथि अखिल (क्रान्तिकारीं) का केन्द्रीय सचिवालय […]

Continue Reading

अखिल (क्रान्तिकारी) कर्णाली प्रदेशले गर्यो विद्यार्थी जागरण अभियानको उद्घाटन

काठमाडौँ, मंसिर १२  नेपाल कम्युनिस्ट पार्टी निकट भातृ सङ्गठन अखिल (क्रान्तिकारी) कर्णाली प्रदेश समितिले मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस, सुर्खेतमा विद्यार्थी जागरण अभियान –२०७८ को उद्घाटन गरेको छ । सङ्गठनले अभियानको मूल नारा “वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रह” लागि राखी देशै भरी अभियान चलाउने भएको छ । नेपाल कम्युनिस्ट पार्टीले जनमतसङ्ग्रहमार्फत वैज्ञानिक समाजवाद स्थापना […]

Continue Reading

अखिल (क्रान्तिकारी) झापाको पूर्ण बैठक सम्पन्न

झापा, कात्तिक  २५ गते ।   नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) झापाको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । मङ्गलबार अखिल (क्रान्तिकारी) झापा अध्यक्ष खगेन्द्र सिटौलाको अध्यक्षतामा झापा मेची नगरपालिकाको चारआली त्रिदेव बहुमुखी क्याम्पसमा सम्पन्न भएको हो । बैठकका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिवालय सेक्रेटरी सञ्जयले संसदीय व्यवस्थाको फोहोरी खेलमा संसदीय पार्टीहरू लागिरहेको […]

Continue Reading