प्राइम बैङ्कलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीले दियो यस्ताे चेतावनी

पाल्पा : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाल्पाले प्राइम कमर्सियल बैङ्क, दमकडालाई सर्वसाधारणमाथि जालसाजी गरी जग्गा हडप्ने उद्देश्यले प्रताडित बनाएकाले उक्त कार्य तत्काल रोक्न चेतावनी दिएको छ । पार्टीले उक्त बैङ्कका प्रबन्धक दीपक थापालाई विद्यमान दलाल पुँजीवादी संसदीय व्यवस्थालाई सहयोग पु¥याउने काम स्थगन गरी पार्टीको न्याय विभागमा उपस्थिति हुन अनुरोध पनि गरेको छ । पार्टीको न्याय विभागले […]

Continue Reading

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पाल्पाले दियाे मुक्तिनाथ विकास बैंकलाई यस्ताे चेतावनी

पाल्पा : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पाल्पाले मुक्तिनाथ विकास बैंकलाई चेतावनी चेतावनी दिएकाे छ । जिल्ला इन्चार्ज ज्वालाले मंगलबार प्रेस वक्तव्य जारी गर्दै यस्ताे चेतावनी दिएका हुन् । प्रेस वक्तव्यमा भनिएकाे छ ‘आज मुलुक राजनीतिक, आर्थिक, सामाजिक लगायतका संकटले आक्रान्त छ । भ्रष्टाचार, महँगी, कालोबजारी, तस्करी र कमिसन मुलुकको नियति बनिरहेको छ । राजनीतिक रूपले […]

Continue Reading

चैतन्य बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी)काे ईकाइ समिति गठन

काभ्रे :  क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) काभ्रेपलान्चोक जिल्लाको चैतन्या बहुमुखी क्याम्पसमा २३ सदस्यीय मुल ईकाइ संगठन समिति गठन गरेको छ। बिहीबार संगठनिक जिल्ला संयोजक शोभा सेन्चुरिको संयोजकत्वमा, विशेष अतिथि जिल्ला संयोजक माधब गौतम, प्रदेश सदस्य प्रदिप अस्तानी, प्रदेश सदस्य तथा महाभारत गा.पा इन्चार्ज असल मोक्तान, जिल्ला सदस्य तथा काभ्रेको पत्रकार नकुल चौलागाईंको […]

Continue Reading

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४ रुपैयाँले बढाएको हो । निगम सञ्चालक समिति बैठकले मंगलबार राति १ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य बढाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४.५ […]

Continue Reading

अर्थ‐सामाजिक विश्लेषण

(पीबीएसपी सीसीको २०११ मा सम्पन्न राष्ट्रिय सम्मेलनद्वारा पारित “नयाँ थिसिस” को एउटा अंश) यस देशको माओवादी आन्दोलनले आफ्नो स्थापना कालदेखिनै देशलाई साम्राज्यवादद्वारा उत्पीडित एउटा अर्ध–सामन्ती समाजको रूपमा मूल्याङ्कन गर्दै आएको छ । सन् १९९० को प्रारम्भमा हाम्रो पार्टीले यसलाई ‘साम्राज्यवाद–आश्रित विकृत पुँजीवादी’ भनेर नामाकरण नगर्दासम्म माओवादी सर्कलमा अर्ध–सामन्तवाद पदावली माथि त्यति धेरै मतभिन्नता थिएन । […]

Continue Reading

मौद्रिक नीतिका मुख्य ३० बुँदाहरु

लेखक : मनोज ज्ञवाली नेपाल राष्ट्र बैंक ले २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ। मौद्रिक नितिका मुख्य ३० बुँदाहरु: १.मुद्रास्फीतिलाई ६.५ प्रतिशतभित्र कायम राख्ने लक्ष्य। २.६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रतर्फ प्रवाहित गर्ने । ३.विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा […]

Continue Reading

नेपाल सरकारको आ.व.०८०/८१को बजेट : बोतल नयाँ रक्सी पुरानो

१.अविश्वासको बजेट : नेपाल सरकारको अर्थमंत्रीले आ.व.२०८०।८१का लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट कार्यक्रम ल्याएकोछ, जस्ले चालु खर्चतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैया विनियोजन (कुल बजेटको ६५.२० प्रतिशत) गरेको छ, पुँजीगत खर्चतर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन (कुल बजेटको १७.२५ प्रतिशत) गरेकोछ र वित्तीय ब्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब […]

Continue Reading

मोदीले किन गरिराखेका छन् ‘नोटबन्दी’ ?

भारतको मुद्राको उमेर संसारको कुनै पनि देशको मुद्राभन्दा एकदमै कम भएको छ । भारतमा साढे ६ वर्षपहिला त्यहाँको रिजर्भ बैङ्कले सार्वजनिक गरेको दुई हजारको नोट काम नलाग्ने हुन पुगेको छ । मोदी सरकारले ८ नोभेम्बर २०१६ को रातीबाट लागू हुने गरी भारतीय ५ सय र एक हजारको नोटमाथि प्रतिबन्ध लगाएको थियो । त्यसको बदलामा त्यो […]

Continue Reading

अखिल (क्रान्तिकारी)ले भन्याे, ‘सहिद दशरथचन्द मेडिकल विश्वविद्यालय तत्काल संचालन गर’

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले सहिद दशरथचन्द मेडिकल विश्वविद्यालय संचालन गर्न माग गरेको छ । बुधबार संगठनका केन्द्रीय अध्यक्ष मिलन राईले एक प्रेस विज्ञप्ति जारी गर्दैं सरकारद्धारा प्रस्तावित सहिद दशरथचन्द मेडिकल विश्वविद्यालय तत्काल संचालन गर्न माग गरेका छन् । अध्यक्ष राईद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सुदुरपश्चिममा मेडिकल […]

Continue Reading

बन्द उद्योग खोल्न माग गर्दै हेटौँडामा नेकपा (बहुमत) मकवानपुरको प्रदर्शन

मकवानपुर : राष्ट्रिय उद्योग संरक्षण अभियानअन्तर्गत आत्मनिर्भर अर्थव्यवस्थाको जग खडा गरौँ, राष्ट्रिय उद्योग संरक्षण विकास र विस्तार गरौँ, बन्द उद्योगहरू खुला गरौँ भन्ने नारा लगाउँदै मङ्गलबार नेकपा (बहुमत) मकवानपुरले जनताको सहभागितामा दबाबमूलक कार्यक्रम सम्पन्न गरेको छ । हेटौँडा कपडा उद्योग परिसरमा आयोजना गरिएको उक्त कार्यक्रममा नेकपा (बहुमत) का केन्द्रीय सदस्य रविले सम्बोधन गरेका थिए । […]

Continue Reading