नेकपा (बहुमत) का नेता रामचन्द्र बलामीको श्रद्धाञ्जलीसभा

पार्टीद्वारा बलामीका रचना प्रकाशित गर्ने, छोरीहरूलाई अध्ययनको व्यवस्था मिलाउने र अक्षयकोष स्थापना गरी पुरस्कार वितरण गर्ने घोषणा काठमाडौँ : नेकपा (बहुमत) केन्द्रीय कार्यालयले बुधबार काठमाडौँमा पार्टीका केन्द्रीय सदस्य रामचन्द्र बलामीको श्रद्धाञ्जलीसभा सम्पन्न गरेको छ । पार्टीका संयोजक कञ्चनले नेपालको कम्युनिस्ट आन्दोलनमा सरल र इमानदार छवि निर्माण गरेका पार्टी केन्द्रीय सदस्य बलामीको मृत्यु कमरेड माओले भनेझैँ […]

Continue Reading

परम्परा, अन्धविश्वास र आडम्बरलाई चुनौती दिँदै रोहित र शारदाबीच प्रगतिशील विवाह सम्पन्न

काठमाडौ : न सिन्दुर, न पोते, न त दाइजो, तामझाम र तडकभडक नै । पार्टीका शीर्ष नेता, कार्यकर्ता र केही आफन्तहरूको जमघटमा बिहीबार काठमाडौँ अनामनगरस्थित संवाद डबलीको मञ्चमा एक जोडी युवा बिहेको सामान्य पहिरनमा नयाँ जीवन आरम्भ गर्ने उद्घोष गर्दै प्रतिबद्धता मन्तव्य व्यक्त गरिरहेका थिए । न जन्तीको खचाखच त न घरगाउँलेको भिडमभिड र तडकभडक […]

Continue Reading

सहिद भञ्ज्याङमा उभिएर

कविता लेखक : अविनाश सपनाहरूको चाङ नियाल्दै गर्दा पाखाबारीमा रगतले लतपतिएको रातो झन्डा इतिहासको यो घडीमा इच्छुकको स्मृतिमा सनराइजको स्मृतिमा कुमारको स्मृतिमा महानको स्मृतिमा प्रज्वलको स्मृतिमा क्षितिज पनि रक्ताम्मे हुँदै विजयको स्वागत गर्दै मुस्कुराउँदैछ शैलुङ सिस्ने हिमाल जलजला–थबाङ लिस्ने–जेलबाङ भुइँफूलहरूको गीत गुनगुनाउँदै चुनु अनि च्याङ्बा । तिम्रो श्वेतआतङ्कका विरुद्ध तिम्रो फर्मानविरुद्ध उभिएर तिम्रो प्रतिबन्ध पैतलाले […]

Continue Reading

मलाई म नै रहन मन पर्छ

लेखक: निर्मला खड्का (निरु) म मनै रहन मन् पर्छ नत कसैको दबाब संग झेल्लिन मन छ ! नत कहिकतै कसैको अभाव संग रहन मन् छ!! हो मान्छु जन्म आमाको कोखले नैं दिएको जब धर्तीमा पाईला टेके तब मलाई मनै मन् पर्छ!! न कसैको रिस संग बाझिन पुगु नत कसैको रंग संग रंगीन चाहु केवल स्वतन्त्र […]

Continue Reading

प्रेम : बि पि बिद्रोही

तिमी आज जल्यौ म हिजै जलेको हुँ, तिमी बानेश्वर अगाडि जल्यौ म मंगलसेनमा जलें खारामा जलें बेनिमा जलें यो देशलाई जल्नबाट बचाउन म कहाँ कहाँ जलिन ? म कहाँ कहाँ जलिन होला प्रेम म कहाँ कहाँ बलिन होला प्रेम प्रेम जल्नमा तिमिभन्दा म जेठो छु प्रेम तिमी आज जल्नु र र म हिजो जल्नु अनि […]

Continue Reading

सर्वहारा वर्गप्रति निष्ठावान् महान् जोसेफ स्टालिन

जीवनी/व्यक्तित्व २१ डिसेम्बर अर्थात् पुस ६ गते सर्वहारा वर्गका महान् नेता जोसेफ स्टालिन दिवस हो । यो दिन र यो नामले संसारभरको सर्वहारा वर्ग गर्वको महसुस गर्दछ । बुर्जुवाहरूले जतिसुकै गालीगलौज र लाञ्छनाहरू लगाऊन्, उहाँमा भएको वर्गप्रतिको इमानदारीले यो सबैको खण्डन गरिसकेको छ । उहाँले अपनाएको युद्धकला कति वैज्ञानिक थियो भने त्यो कला व्यवहारमा आएर […]

Continue Reading

कलाकार अरनिकोको स्मृति दिवस मनाइयो

काठमाडौँ : चीनसम्म पुगेर आफ्नो प्रतिभाबाट नेपाललाई चिनाउने कलाकार अरनिकोको स्मृति दिवस मनाइएको छ । नेपाल व्यावसायिक कलाकार सङ्घ (क्यान) ले आफ्नो २८ औँ स्थापना दिवसका अवसरमा राष्ट्रिय विभूति घोषित कलाकार अरनिकोको स्मृति दिवस मनाएको हो । उक्त अवसरमा क्यानले कलाका विभिन्न विधाका १५ कलाकारलाई नगद र दुई कलाकारलाई सम्मानपत्रसहित सम्मान गरेको जानकारी संस्थाका सचिव […]

Continue Reading

दिलमाया ! (सन्दर्भ : २७ औँ बेथान वीरता दिवस)

कविता   गाऽऽढा नीला आँखा लमतन्न बिच्छ्याएर दुस्मन–क्याम्पमा विस्फोटित हाम्रो आस्थाकी सगरमाथा तिमी ! उर्लंदो यौवन र रूपलाई फ्युजन गराएर मालेमामा दुस्मन इलाकामा बारुदको फ्युज जोड्दै गरेकी धर्तीको असमानता नामेट पार्न भर्भराउँदो रक्तभेल बगाउँदै गरेकी हाम्रो निष्ठाकी अविचल चन्द्रमा ! ‘निष्पट्ट अन्धकार भगाउन आफैँ मशाल बन्नुपर्छ दुष्टता र निचता अन्त्य गर्न आफैँ नमुना बन्नुपर्छ सल्काउनुपर्छ […]

Continue Reading

येनान गोष्ठीमा साहित्य र कलाबारे प्रवचन (सन्दर्भ : १३०औँ माओ दिवस)

प्रस्तावना २ मई १९४२ कमरेडहरू ! विचार आदान–प्रदान गर्ने र साहित्य र कला क्षेत्रको कार्य तथा आम क्रान्तिकारी कार्यका माझको सम्बन्धको जाँचबुझ गर्ने उद्देश्यले आज तपाईंंहरूलाई यस गोष्ठीमा निम्त्याइएको हो । यसो गर्नाको हाम्रो उद्देश्य क्रान्तिकारी साहित्य र कलाले विकासको सही बाटो लिन सकून् भन्ने र राष्ट्रिय शत्रुको तख्ता पल्टाइदिन तथा राष्ट्रिय मुक्तिको अभिभारा पूरा […]

Continue Reading

सहिदले देखाको असल बाटो हिंड्न सिक

लेखक: नकुल चौलागाईं शोषक बर्गले सिकायको बाटो हैन यहाँ । सहिदले सिकायको असल बाटो हिंड्न् सिक । हत्याहिंसा आनाकानीको नारा झिक्ने हैन यहाँ शान्ति समबृदी सुन्दर स्वाभिमान नेपालको नारा झिक्।   सहिदको स्वाभिमानलाई बुझ्ने प्रयास गर्न सिक धर्म निरपेक्ष गणतन्त्रको नारा यक मुस्ट झिक्न सिक । शान्ति आन्दोलन हुदाहुदै यक्कासी बन्दुक चलाउनेहरु आजको बर्तमान सरकारले […]

Continue Reading