नेकपा (बहुमत) का नेता रामचन्द्र बलामीको श्रद्धाञ्जलीसभा आज १ बजे हुँदै

काठमाडौँ : नेकपा (बहुमत) का केन्द्रीय सदस्य रामचन्द्र बलामीको स्मृति र सम्मानमा पार्टी केन्द्रीय कार्यालयले बुधबार काठमाडौँमा श्रद्धाञ्जली सभा आयोजना गर्ने भएको छ । केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार बुधबार अपराह्न १ बजे अनामनगरस्थित संवाद डबलीमा बलामीको स्मृति र सम्मानमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्न लागिएको हो । पार्टी संयोजक कञ्चन, पार्टी प्रवक्ता सुदर्शन, पार्टी केन्द्रीय कार्यालय […]

Continue Reading

नेकपा (बहुमत) कञ्चनपुरद्वारा लघुवित्तका कार्यालयमा तालाबन्दी कारबाही जारी

कञ्चनपुर: नेपाल कम्युनिष्ट पाटी (बहुमत)ले कञ्चनपुरका लघु वित्तका कार्यालयमा तालाबन्दी कारबाहीलाइ जारी राखेको छ । चैत्र पहिलो सातादेखि श्रृङखताबद्ध रुपमा नेकपा (बहुमत)ले हरेक जिल्लामा लघु वित्त तथा वित्तिय संघ संस्थाका कार्यालयमा तालाबन्दी शुरु गर्दै आइरहेकाे छ । बेदकोट नगरको एक लघु वित्तमा तालाबन्दी गरेको नेकपा (बहुमत)ले दुई दितपछि अर्को लघु वित्तमा तालाबन्दी गरेको छ । […]

Continue Reading

तीनबर्से जेल जीवनपछि अटल र विन्तोष रिहा, कार्यालयमा स्वागत

काठमाडौँ : तत्कालीन नेकपामाथि प्रतिबन्ध लगाइएको समयमा गिरफ्तार भएका रामदल श्रेष्ठ ‘अटल’ र बिन्तोस सिलवाल ‘बिन्तोस’ करिब तीन वर्षपछि रिहा भएका छन् । रिहा भएपछि उनीहरूलाई नेकपा (बहुमत) का प्रवक्ता सुदर्शन र सचिवालय सदस्य अटलले पार्टी कार्यालयमा स्वागत गरेका छन् । प्रहरीले उनीहरूलाई राज्यविरुद्धको अपराधलगायत विभिन्न मुद्दा लगाएर गिरफ्तार गरी जेल हालेको थियो । रामदल […]

Continue Reading

नेकपा (बहुमत) का नेता रामचन्द्र बलामीप्रति हार्दिक श्रद्धाञ्जली !

काठमाडौँ / नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य रामचन्द्र बलामीको ६० वर्षको उमेरमा बिहीबार दुःखद् निधन भएको छ । नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले शोक वक्तव्य जारी गरी पार्टी नेता बलामीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन र पार्टीपङ्क्तिप्रति समवेदना प्रकट गरेका छन् । २०१९ सालमा काठमाडौँ मनपा १६ टौदलमा जन्मिएका बलामी ४० वर्षभन्दा […]

Continue Reading

नेकपा (बहुमत) भक्तपुरद्वारा स्वावलम्बन लघुवित्त वित्तीय संस्थामा तालाबन्दी

कमलविनायक : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) भक्तपुरले बिहीबार. कमलविनायकमा रहेको सूदखोर वित्तीय संस्था स्वावलम्बन लघुवित्त संस्थाको कार्यालयमा तालाबन्दी गरेको छ । नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज रोजनको नेतृत्वमा संयोजक केदार, जिल्ला सदस्य काजी, मनसुन, राकेशसहितको टोलीले जनसहभागितासहित चर्को ब्याज असुलेर जनतालाई ठगिरहेको स्वावलम्बन लघुवित्त संस्थाको कार्यालयमा ताला लगाएको हो […]

Continue Reading

दोलखामा कर्मचारीलाई बाहिर निकाली एनआईसी एसिया लघुवित्तमा तालाबन्दी

दोलखा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला सङ्गठन समिति दोलखाले पार्टीको केन्द्रीय कार्यक्रमअनुसार चरीकोटस्थित एनआईसी एसिया लघुवित्तमा तालाबन्दी गरेको छ । चरीकोटस्थित भीमेश्वर नगरपालिका वडा नम्बर ७ मकैबारी ५ धारामा रहेको एनआईसी एसिया लघुवित्त कार्यालयका कर्मचारीलाई बाहिर निकाली तालाबन्दी गरिएको नेकपा (बहुमत) दोलखाले जनाएको छ ।

Continue Reading

सिराहाको ग्लोबल लघुवित्तमा नेकपा (बहुमत) को ताला

सिराहा : नेकपा (बहुमत) मधेस ब्युरोले व्यापक जनसहभागितामा सिराहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकामा रहेको ग्लोबल लघुवित्त संस्थामा ताला लगाएको छ । नेकपा (बहुमत) मधेस ब्युरो इन्चार्ज नयनले दिएको जानकारीअनुसार गरिब जनतालाई ठग्ने लघुवित्त संस्थाहरूको कार्यालयमा ताला लगाउने पार्टीको केन्द्रीय कार्यक्रमअन्तर्गत सिराहामा पनि ताला लगाइएको हो

Continue Reading

पूर्व त्रिबेनी गाउँपालिका अध्यक्षको स्ववियु निर्वाचनमा दादागिरी

रुकुम पश्चिम् : रुकुम पश्चिमको त्रिबेनी गाउँपालिकाको सिम्रतु क्याम्पसमा स्वबियु चुनावमा मनोनयन दर्ताको बेला सोही गाउँपालिका पुर्ब अध्यक्ष तथा माओबादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका झक्कु प्रसाद घर्तीले संयुक्त प्यानलको मनाेनयन दर्ता फाईल च्यातिदिएका छन । क्रान्तिकारी-बहुमत ,अखिल क्रान्तिकारी-बिप्लब, र नेबिसंघको संयुक्त प्यानलको मनोनयन दर्ता फाइल घर्तीले च्याति दिएका हुन । जाँड खाएको नसामा, स्थानीय […]

Continue Reading

वारेन्टेड प्रचण्ड, खण्डित माओवादी र साम्यवादको भविष्य

कुनै समय थियो जति बेला कमरेड प्रचण्ड सिङ्गै माओवादी आन्दोलन अर्थात् जनयुद्धका पर्यायवाची थिए । जनयुद्धका आरम्भिक दिनहरूमा प्रचण्ड एउटा रहस्यमयी पात्र पनि थियो तर जनयुद्धको यथार्थले आकार ग्रहण गर्दै जाँदा प्रचण्ड नै जनयुद्ध बन्न पुगे र जनयुद्ध प्रचण्ड बन्यो ! त्यो बेला प्रचण्ड कुनै साधारण व्यक्ति थिएन, बरु सिङ्गो संस्था थियो । अतः प्रचण्ड […]

Continue Reading

प्रयोग शिक्षाका लागि हो

कुनै पनि व्यक्तिले शान्ति प्रक्रिया नमान्न पाइन्छ, अदालतले मानेन । अदालत खारेज गरौँ । जनअदालत र अदालत समन्वय गरौँ वा जनअदालत बनाऔँ ! किनकि अदालत पुरानै निरङ्कुश, सामन्ती राजतन्त्रकै पक्षमा लागेको देखियो । अब यो विषय केन्द्रित बहस हुनुपर्छ । यसअघिका प्रयोगहरू शिक्षाका लागि हुनुपर्छ । पहिला सेनापतिले शान्ति सम्झौता र संविधानको पालना नगर्ने चुनौती […]

Continue Reading