पर्यटन, होटल मजदुर आन्दोलनको शक्ति केन्द्र शसक्त सङ्घर्षकाे मजदुर संगठनकाे चेतावनी
काठमाडौं : होटल लगायत पर्यटन क्षेत्र मजदुरहरुको पेशागत हक एवम् राजनीतिक अधिकारको मुद्धामा समर्पति नेतृत्वदायी ट्रेड युनियन संगठन अखिल नेपाल क्रान्तिकारी होटल क्यासिनो रेष्टुराँ मजदुर संघ र अखिल नेपाल क्रान्तिकारी पर्यटन तथा एयरपोर्ट मजदुर संघले एक विज्ञप्ति जारी गरी ब्यवसाय क्षेत्रका श्रमिकहरुको अवस्था र स्थिति र नियम, कानुनका बारेमा ध्यानाकर्षण भएको सार्वजानिक गरेको छ । […]
Continue Reading