
जनसम्बन्ध विस्तार अभियान
१) भूमिका :हामीले हामी स्वयं रहेका कम्युनिष्ट पार्टीहरुमा संशोधनवादीहरु हावी भएपछि त्यस्ता पार्र्टीबाट विद्रोहगरी क्रान्तिकारी कम्युनिष्ट पार्र्टी नेपालको निर्माण गरेका छौं । आज एकतातिर केही नेताहरूको विचलन रविश्वासघातले गर्दा जनताको कम्युनिष्ट आन्दोलनप्रति नै अविश्वास बढिरहेको छ भने अर्कोतिर हाम्रो देशमा नैजनता कम्युनिस्टप्रति सबभन्दा बढी आकर्षित रहिरहेका छन्। हाम्रो पार्र्टी विद्रोही कान्तिकारीहरुबाट बनेको हुँदायसका जराहरु जनजमिनमा बलियोसँग गाडिन पाएका छैनन्। त्यसकारण राष्ट्रिय एकता महाधिवेशनबाट बनेकोपार्र्टी, यसको कार्यक्रम र कार्यदिशा जनतामाझ स्थापित गर्न हामीलाई जनसम्बन्ध विस्तार अभियानकोआवश्यकता परेको छ ।दोश्रो कुरा, हामीले विचारधारात्मक तथा राजनीतिक कार्यदिशालाई नयाँ उचाईमा विकास गरेका छौं ।हामी विचारधारात्मक कार्यदिशा माक्र्सवाद–लेनिनवाद–माओवादमाथि बहस गरेर माओका योगदानहरु सार्वभौमछन्भन्ने बुझाईको एकरुपतामा…