काठमान्डौ : कवानपुर , लम्जुङ्ग पोखरा लगायत देशका विभिन्न स्थानमा रहेका अस्पतालमा कार्यरत चिकित्सकहरुमाथी कार्यस्थलमा नै केही अराजक समुहद्वारा संघातिक हमला भएको छ ।
उक्त घटनालाई लिएर चिकित्सक एवम् स्वास्थ्यकर्मिहरुले पेशागत हकहित , सुरक्षा तथा मर्यादा रक्षाका निमित्त अगाडि बढाएको शान्तिपूर्ण आन्दोलप्रति बिहीबार अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठनले आन्दोलप्रति ऐक्यवद्धता जाहेर गदैृ निम्न विज्ञप्ति प्रकाशित गरेको छ :
हाल मकवानपुर , लम्जुङ्ग पोखरा लगायत देशका विभिन्न स्थानमा रहेका अस्पतालमा कार्यरत चिकित्सकहरुमाथी कार्यस्थलमा नै केही अराजक समुहद्वारा संघातिक हमला भएको छ ।उक्त घटनालाई लिएर चिकित्सक एवम् स्वास्थ्यकर्मिहरुले पेशागत हकहित , सुरक्षा तथा मर्यादा रक्षाका निमित्त अगाडि बढाएको शान्तिपूर्ण आन्दोल प्रती हाम्रो संगठन अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठनले पूर्ण समर्थ गर्दै एक्यवद्धता जाहेर गरेकाछौ !