नेपाल क्रिकेट संघको सचिवमा उम्मेदवारी दिने पारस खड्काको घोषणा

Sports

काठमाडौं ः नेपाल क्रिकेट संघको साधारणसभा आज शुक्रबार काठमाडौंमा सुरु भएको छ । याे शनिबारसम्म चल्ने साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ ।

अध्यक्षमा वर्तमान अध्यक्ष चतुरबहादुर चन्द दोहोरिने तयारीमा छन् । लुम्बिनी प्रदेशका उपाध्यक्ष विजयराज भण्डारीले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

सचिवमा भने पूर्व कप्तान पारस खड्का उठ्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *