क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका सचिवालय सदस्य चौधरी पार्टीबाट निष्कासित

News Political

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका सचिवालय सदस्य महेश चौधरी पार्टीबाट निष्कासित गरिएका छन् ।

केही दिनदेखि उनले पार्टीको नीति, विधि र विधान विपरीत वक्तव्यबाजी गर्दै पार्टी छाडेको घोषणा गरेकाले र उनको यस्तो अराजक गतिबिधि गर्दा पनि उनलाई सुधार्न पार्टीले कैयौं प्रयत्न गरेको तर उनले पार्टीभित्र अनेकौ भ्रम फैलाउने खालका वक्तव्यवाजी गर्दै रहेकोले उनलाई पार्टीबाट निष्कासन गर्न परेको भनेर पार्टी प्रवक्ता कञ्चनद्वारा भदौ १९मा जारी निम्न प्रेस—वक्तव्यमा उल्लेख गरिएको छ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *